1 00:00:00,879 --> 00:00:02,881 आज म तपाईंहरुलाई देखाउँदै छु - 2 00:00:02,905 --> 00:00:07,334 कसरी यो ट्याब्लेट र मैंले लगाईरहेको भर्चुयल रियालिटी हेड्सेटले 3 00:00:07,358 --> 00:00:11,399 विज्ञान विषयको शिक्षणमा क्रान्ति लेराउँदै छ । 4 00:00:12,100 --> 00:00:13,895 साथै म के कुरा पनि देखाउने छु भने - 5 00:00:13,919 --> 00:00:18,703 कसरी यसले विज्ञान शिक्षकलाई दोहोरो प्रभावकारी बनाउन सक्छ । 6 00:00:19,124 --> 00:00:22,588 यसभन्दाअघि, यो कसरी सम्भव छ त्यो तपाईंलाई देखाउँछु 7 00:00:22,612 --> 00:00:28,151 आउनुस् छोटो प्रसंग जोडौं, विज्ञान शिक्षणको गुणस्तरमा सुधार 8 00:00:28,175 --> 00:00:30,615 किन महत्वपूर्ण छ । 9 00:00:31,513 --> 00:00:32,674 यसो सोच्ने हो भने, 10 00:00:32,698 --> 00:00:34,973 संसार कति छिटो परिवर्तन भइरहेछ । 11 00:00:35,322 --> 00:00:39,207 परिवर्तन सँगसँगै चुनौतीहरु पनि बढ्दा छन् । 12 00:00:39,231 --> 00:00:42,244 बढ्दो चुनौतीहरु- जस्तै : ग्लोबल वार्मिंगको सामना, 13 00:00:42,268 --> 00:00:44,631 खाद्यान्न तथा पानीको अभावको समाधान, 14 00:00:44,655 --> 00:00:46,107 विभिन्न रोगहरुको उपचार, 15 00:00:46,131 --> 00:00:47,656 केही थोरै उदाहरण मात्रै । 16 00:00:48,402 --> 00:00:53,882 यी चुनौतिहरुको सामना गर्न, बास्तवमा हामीलाई कसले मद्धत गर्दै छ ? 17 00:00:54,733 --> 00:00:58,170 धेरै हदसम्म, यिनै युवा विद्यार्थीहरुले । 18 00:00:58,194 --> 00:01:02,036 यी युवा पुस्ता नै भविष्यका होनहार वैज्ञानिक हुन् । 19 00:01:02,060 --> 00:01:05,080 धेरै हदसम्म हामी यिनैको भर पर्ने छौं - 20 00:01:05,104 --> 00:01:07,906 भविष्यका नवीनतम र महान् आविष्कारका लागि 21 00:01:07,930 --> 00:01:11,641 जसले आउँदा चुनौतीहरुको सामना गर्न हामीलाई सहयोग गर्नेछ । 22 00:01:12,708 --> 00:01:14,659 केहि बर्ष अगाडी, मेरो सह संस्थापक र म 23 00:01:14,683 --> 00:01:19,042 यूनिवर्सिटीका विद्यार्थीहरुलाई यसै गरी पढाउँथ्यौं । 24 00:01:19,066 --> 00:01:24,180 हामीले पढाउँदै गर्दा विद्यार्थी लगभग यस्तै हुन्थे होलान् - 25 00:01:24,204 --> 00:01:25,268 (हाँसो) 26 00:01:25,292 --> 00:01:28,130 विश्वका कतिपय यूनिवर्सिटीको 27 00:01:28,154 --> 00:01:31,679 बास्तविकता हो यो : 28 00:01:31,703 --> 00:01:34,356 नीरस, अनि अल्छी मान्दै गरेका विद्यार्थीहरु, 29 00:01:34,380 --> 00:01:37,985 जसलाई यो विषय किन पढ्दै गरेको 30 00:01:38,009 --> 00:01:39,208 भन्ने पनि मतलब छैन । 31 00:01:39,763 --> 00:01:43,747 हामीले हाम्रो वरिपरी नवीन शिक्षा पद्धतीको खोजि गर्यौं । 32 00:01:44,121 --> 00:01:46,524 तर हामीले जे भेट्यौं, ती एकदमै निराशाजनक थिए । 33 00:01:46,968 --> 00:01:50,633 किताबहरु इ-बुकमा रुपान्तरण भएका थिए, 34 00:01:51,495 --> 00:01:54,511 कालोपाटी - यू ट्युब भिडियोमा परिवर्तित भएका थिए 35 00:01:54,535 --> 00:01:57,679 कक्षा संचालन गरिने हलहरु MOOCs मा बदलिएका थिए 36 00:01:57,703 --> 00:02:00,004 (Massive Online Open Courses) । 37 00:02:00,694 --> 00:02:01,941 हामीले पनि यहि गर्यौं भने 38 00:02:01,965 --> 00:02:05,078 तिनै पुराना सामग्री 39 00:02:05,572 --> 00:02:06,770 त्यही ढाँचा, 40 00:02:07,144 --> 00:02:10,070 अरु विद्यार्थीहरुसम्म पुर्याउँथ्यौं । 41 00:02:10,565 --> 00:02:13,203 मैंले त्यो तरिका नराम्रो भन्नखोजेको होइन । 42 00:02:13,427 --> 00:02:16,694 तर शिक्षण पद्धति लगभग उस्तै हुन्थ्यो , 43 00:02:17,078 --> 00:02:19,374 नयाँपन केही हुन्नथ्यो । 44 00:02:19,863 --> 00:02:21,742 हामी अरु उपाय सोच्न थाल्यौं । 45 00:02:21,906 --> 00:02:26,143 हामीले देख्यौं - Flight Simulator (उडान सिकाउने कम्प्युटर खेल) 46 00:02:26,557 --> 00:02:27,924 वास्तविक उडान तालिम संगै 47 00:02:28,048 --> 00:02:32,734 पाइलटहरुलाई खेल्न दिंदा, तालिम बढी नै प्रभावकारी देखियो । 48 00:02:33,338 --> 00:02:34,963 हामीले विचार गयौं, यी कुरा 49 00:02:35,532 --> 00:02:37,869 विज्ञान शिक्षणमा पनि किन प्रयोग नगर्ने ? 50 00:02:37,893 --> 00:02:42,444 किन Virtual Laboratory Simulator नबनाउने ? 51 00:02:43,563 --> 00:02:44,811 हामीले ल्याब बनायौं । 52 00:02:44,835 --> 00:02:46,653 विशेषत: एक शिक्षक, एक प्रशिक्षक 53 00:02:46,677 --> 00:02:51,872 हुने गरी हामीले पूर्ण Virtual Reality Laboratory Simulator बनायौं, 54 00:02:52,316 --> 00:02:54,513 जहाँ बिद्यार्थीहरु वास्तविक संसारको ल्याबमा 55 00:02:54,537 --> 00:02:56,447 जस्तै गणितीय समीकरणको साथमा 56 00:02:56,471 --> 00:02:59,690 बिभिन्न प्रयोग गर्न सक्छन् । 57 00:02:59,714 --> 00:03:01,393 साधारण Simulations मात्र नभएर 58 00:03:01,417 --> 00:03:03,483 MIT जस्ता स्तरीय युनिवर्सिटीसंग मिलेर 59 00:03:03,507 --> 00:03:05,431 हामीले Advanced Simulations बनायौं । 60 00:03:05,455 --> 00:03:09,824 जहाँ, क्यान्सरको Cutting-Edge रिसर्च समेत गर्न सकिन्छ । 61 00:03:10,520 --> 00:03:13,403 विद्यार्थीहरुलाई वास्तविक रिसर्चमा पठाउनु अघि, 62 00:03:13,427 --> 00:03:16,357 Virtual Experiments गर्न दिएर 63 00:03:16,381 --> 00:03:19,493 यूनिवर्सिटीहरुले करोडौं रुपैंया बचाउन सक्छन् । 64 00:03:20,303 --> 00:03:22,835 त्यतिमात्र नभएर ; 65 00:03:22,859 --> 00:03:25,292 मसिनको भित्री तह सम्म हेरेर 66 00:03:25,316 --> 00:03:27,992 मसिनमा के हुदै छ समेत बुझ्न सक्छन् । 67 00:03:28,016 --> 00:03:29,915 उनीहरु ल्याबमा 68 00:03:29,939 --> 00:03:32,567 खतरापूर्ण परिक्षण गर्न समेत सजिलै सक्षम हुनेछन्। 69 00:03:32,591 --> 00:03:34,077 उदाहरणको लागि: 70 00:03:34,101 --> 00:03:37,713 साल्मोनेला ब्याक्टेरियाको बारेमा जान्नु एउटा महत्वपुर्ण विषय हो । 71 00:03:37,737 --> 00:03:41,708 तर सुरक्षाको कारण, धेरै स्कूलहरुले पढाउन सक्दैनन् । 72 00:03:42,315 --> 00:03:44,052 हामी बिद्यार्थीलाइ यो काम दिएर, 73 00:03:44,076 --> 00:03:46,481 शिक्षकलाइ पुरै ड्यास बोर्ड दिएर, उनीहरुले 74 00:03:46,505 --> 00:03:49,431 बिद्यार्थीले कत्तिको बुझेका रहेछन, थाहा पाउन सक्छौं । 75 00:03:50,134 --> 00:03:51,342 त्यति मात्र होइन, 76 00:03:51,366 --> 00:03:53,691 बिद्यार्थीलाई किन क्लासमा व्यस्त बनाउन 77 00:03:53,715 --> 00:03:56,001 आवश्यक छ, हामीले बुझेका छौं । 78 00:03:56,025 --> 00:03:57,747 त्यसैले रमाइलो र आकर्षक कथाहरु जोड्न 79 00:03:57,771 --> 00:04:00,652 हामीले गेम डिजाईनरहरुको मद्धत लियौं । 80 00:04:00,676 --> 00:04:02,510 उदाहरणको लागि यो कक्षामा 81 00:04:02,534 --> 00:04:06,657 आफ्नो विज्ञान क्षमताको पूर्ण सदुपयोग गर्दै 82 00:04:06,681 --> 00:04:09,375 बिद्यार्थीहरुले CSI रहस्यमय घटना सुल्झाउनु पर्छ । 83 00:04:11,861 --> 00:04:14,215 यी कामहरु गर्दा हामीले पाएको प्रतिक्रिया 84 00:04:14,329 --> 00:04:16,151 अत्यन्त सकारात्मक छ । 85 00:04:16,305 --> 00:04:17,948 यहाँ ३०० जना बिद्यार्थीहरु आफूले 86 00:04:18,132 --> 00:04:20,367 जानेको बिज्ञान ज्ञानको प्रयोग गर्दै 87 00:04:20,431 --> 00:04:22,446 धैर्यपूर्वक CSI मर्डर केस सुल्झाउँदै छन । 88 00:04:22,760 --> 00:04:24,885 मलाई सबैभन्दा रमाइलो लाग्ने कुरा, 89 00:04:25,029 --> 00:04:28,483 कहिले कहीं बिद्यार्थीहरु क्लास पछि 90 00:04:28,697 --> 00:04:30,582 छक्क पर्दै आउछन् र भन्छन् 91 00:04:30,836 --> 00:04:35,539 यो Virtual Lab मा Facebook नै नहेरी 92 00:04:36,432 --> 00:04:38,501 २ घण्टा बितेको पत्तै पाइनं । 93 00:04:38,635 --> 00:04:39,744 (हाँसो) 94 00:04:39,988 --> 00:04:44,289 यसरी बिद्यार्थीहरुले समय बितेको पत्तै पाऊदैनन् । 95 00:04:44,663 --> 00:04:47,133 यसको बास्तवमै काम गरेको नगरेको अनुसन्धान गर्न 96 00:04:47,507 --> 00:04:50,880 Stanford University र Technical University of 97 00:04:50,954 --> 00:04:55,200 Denmark का १६० बिद्यार्थीहरुमा अनुसन्धान गरियो । 98 00:04:56,204 --> 00:04:59,426 उनीहरुले ती बिद्यार्थीहरुको समूहलाई २ भागमा बाँडे - 99 00:04:59,760 --> 00:05:03,781 एउटा समूहलाई Virtual Laboratory Simulations 100 00:05:04,035 --> 00:05:07,445 र अर्को समूहलाइ पुरानै शिक्षण पद्धति दिइयो । 101 00:05:07,759 --> 00:05:09,674 दुवै समूहलाइ बराबर समय दिइयो । 102 00:05:10,801 --> 00:05:11,803 अनुसन्धान गर्नु अघि 103 00:05:11,977 --> 00:05:15,394 र पछि बिद्यार्थीहरुको जांच लिइयो । 104 00:05:15,668 --> 00:05:19,781 यसरी उनीहरुले विद्यार्थी सिकाई प्रभाबलाई प्रस्ट रुपमा परिक्षण गर्न सकियोस् । 105 00:05:20,045 --> 00:05:21,723 अनुसन्धान नतिजा अनुसार: 106 00:05:21,897 --> 00:05:23,988 पुरानो शिक्षण पद्धति भन्दा नयाँ पद्धति 107 00:05:24,045 --> 00:05:29,126 पढ्ने ७६% बिद्यार्थीहरुको सिकाई - गुणस्तरीय थियो । 108 00:05:32,349 --> 00:05:33,664 अझ रमाइलो कुरा 109 00:05:33,858 --> 00:05:36,812 अनुसन्धानको दोस्रो पाटो - 110 00:05:37,096 --> 00:05:39,610 शिक्षकहरुमा पार्ने प्रभाव थियो । 111 00:05:40,024 --> 00:05:41,065 के पत्ता लाग्यो भने - 112 00:05:41,199 --> 00:05:43,631 शिक्षकद्वारा दिइने कक्षा, प्रशिक्षण र 113 00:05:43,885 --> 00:05:46,289 Virtual Laboratories संयुक्त गर्ने हो भने, 114 00:05:46,513 --> 00:05:52,109 सिकाईको गुणस्तरमा १०१ % ले वृद्धि भएको देखियो । 115 00:05:52,353 --> 00:05:56,075 र उत्तिकै समय अबधिमा बिज्ञान शिक्षकको 116 00:05:56,219 --> 00:05:58,577 प्रभाव पनि दोब्बर देखियो । 117 00:06:01,784 --> 00:06:04,324 केहि महिना पछि 118 00:06:04,518 --> 00:06:05,841 हामीले हामीलाई प्रश्न गर्यौं 119 00:06:06,055 --> 00:06:08,372 अहिले हामी संग- प्रशिक्षार्थी मनोबिज्ञ, 120 00:06:08,626 --> 00:06:10,802 शिक्षक, बैज्ञानिक, गेम ड़ेवलपरहरुको राम्रो समूह छ 121 00:06:11,006 --> 00:06:12,397 फेरी आफैंलाई प्रश्न गर्यौं - 122 00:06:12,571 --> 00:06:15,076 निरन्तर नयाँ शिक्षा पद्धति निर्माण गर्ने 123 00:06:15,190 --> 00:06:18,154 हाम्रो प्रणलाइ राख्न सक्छौं ? 124 00:06:18,598 --> 00:06:22,343 हामीले लामो समयदेखि निर्माणगर्दै गरेको र 125 00:06:22,593 --> 00:06:26,207 कठिन कामको बारेमा प्रस्तुत गर्न पाउँदा आज म खुशी छु । 126 00:06:28,228 --> 00:06:30,591 यो के हो त, म छोटकरीमा भन्ने छु । 127 00:06:30,885 --> 00:06:33,441 मेरो हातमा यो मोबाइल फोन छ, 128 00:06:33,645 --> 00:06:36,121 प्राय: बिद्यार्थीहरुसंग पहिले नै यो स्मार्ट फोन छ । 129 00:06:36,375 --> 00:06:40,709 मैंले यसलाई Virtual-Reality Headset संग Plug In गरेको छु । 130 00:06:40,923 --> 00:06:42,732 शाब्दिक रुपमा भन्दा, 131 00:06:42,916 --> 00:06:45,976 अब म यो Virtual World मा प्रवेश गर्न सक्छु 132 00:06:46,090 --> 00:06:48,984 केही दर्शकहरुलाई पनि हामीले यो मौका दिएका छौं । 133 00:06:49,198 --> 00:06:52,284 कुन हद सम्मको यो वास्तविक संसार लाग्छ, 134 00:06:52,378 --> 00:06:54,573 त्यो थाहा पाउन, तपाईंले यो हेर्नैपर्दछ । 135 00:06:54,697 --> 00:06:58,384 अब म बास्तबिकतामै यो ल्याबमा प्रवेश गरेको महसुस गर्दै छु । 136 00:06:58,498 --> 00:06:59,911 मलाई स्क्रिनमा देख्नुभो ? 137 00:07:00,025 --> 00:07:01,036 दर्शक : देख्यौं 138 00:07:01,200 --> 00:07:02,643 माइकल बोडेकर : गज्ज़ब !! 139 00:07:02,827 --> 00:07:05,615 मैले भर्खरै मेरो मोबाइल फोन अन गरें - 140 00:07:05,749 --> 00:07:09,223 अब म, अत्याधुनिक, बिशाल, करोडौं रुपिया पर्ने 141 00:07:09,437 --> 00:07:12,072 ल्याबसंग अन्तरक्रिया गर्न सक्छु । 142 00:07:12,286 --> 00:07:15,359 उदाहरणको लागि, अब म यो औजार लिएर अनुसन्धान गर्न सक्छु । 143 00:07:15,683 --> 00:07:17,963 म संग E-Ggel, PCR छन, हेर्नुस त त्यहाँ 144 00:07:18,127 --> 00:07:20,538 मसंग अत्याधुनिक परीक्षण मसिन छ । 145 00:07:20,672 --> 00:07:23,980 त्यहाँ Electron Microscope छ 146 00:07:24,194 --> 00:07:27,424 आफ्नो खल्तीमा Electron Microscope राखेर कोही हिड्छ ? 147 00:07:27,648 --> 00:07:29,370 यहाँ परीक्षण उपकरण छ 148 00:07:29,544 --> 00:07:31,604 यसको सहायताले म बिभिन्न परिक्षण गर्न सक्छु 149 00:07:31,738 --> 00:07:33,102 यहाँ ढोका छ, 150 00:07:33,216 --> 00:07:35,464 यहाँबाट म अरु परीक्षणमा जान सक्छु, 151 00:07:35,608 --> 00:07:37,471 ल्याबरोटरीमा काम गर्न सक्छु । 152 00:07:37,565 --> 00:07:39,591 यो मेरो पढ्ने ट्याब्लेट हो, 153 00:07:39,795 --> 00:07:41,119 यो साह्रै चलाख छ । 154 00:07:41,273 --> 00:07:43,991 यसले मलाई Relevant Theory पढ्न दिन्छ । 155 00:07:44,145 --> 00:07:46,187 म यससंग अन्तरक्रिया गर्न सक्छु । 156 00:07:46,471 --> 00:07:50,215 म यसमा विडियो हेर्न सक्छु, परिक्षण गर्दै गरेको बिषयमा 157 00:07:50,389 --> 00:07:53,254 आवस्यक जानकारी खोज्न सक्छु । 158 00:07:54,074 --> 00:07:55,477 यहाँनिर म्यारी छन् । 159 00:07:55,501 --> 00:07:58,900 उनी मेरो शिक्षक र ल्याब सहायक हुन् । 160 00:07:59,044 --> 00:08:02,041 उनले मलाई सम्पूर्ण ल्याबको पथ प्रदर्शन गराउछिन् । 161 00:08:02,245 --> 00:08:03,244 चाडै नै 162 00:08:03,428 --> 00:08:06,246 शिक्षकहरु अहिले म भैरहेको Virtual संसारमा 163 00:08:06,420 --> 00:08:08,979 आफैंलाई Teleport गर्नेछन, अनि यही उपकरणको सहायताले 164 00:08:09,003 --> 00:08:12,093 मलाई मद्धत गर्न, मार्ग निर्देशन गर्न सक्नेछन । 165 00:08:12,263 --> 00:08:14,477 यो बिषयलाइ सम्पन्न गर्नु अगाडी, 166 00:08:14,591 --> 00:08:17,339 म तपाईलाइ अझ मज्जाको कुरा देखाउन गइरहेको छु । 167 00:08:17,583 --> 00:08:20,449 यस्तो काम तपाईं वास्तविक परीक्षणशाला पनि गर्न पाउनुहुन्न । 168 00:08:20,643 --> 00:08:21,881 यो PCR मशिन हो 169 00:08:21,905 --> 00:08:24,205 अब म यो परिक्षण गर्न जादै छु । 170 00:08:24,409 --> 00:08:28,392 भर्खरै मैले मेरो आकार लाखौं गुणा सानो बनाएँ, 171 00:08:28,666 --> 00:08:30,125 झन्डै अणुको आकारमा । 172 00:08:30,249 --> 00:08:32,278 यो तपाईंले पनि अनुभव गर्नुपर्छ । 173 00:08:32,622 --> 00:08:35,155 यस्तो लाग्दैछ, म मसिन भित्र उभिरहेकोछु । 174 00:08:35,249 --> 00:08:37,702 म अणु र DNA सबै देख्दै छु, 175 00:08:37,866 --> 00:08:41,219 Polymerase र Enzymes देख्दै छु । 176 00:08:41,493 --> 00:08:42,946 यतिखेरको अवस्थामा 177 00:08:43,120 --> 00:08:46,007 DNA को लाखौं गुणा प्रतिलिपि बन्दै छ, 178 00:08:46,221 --> 00:08:48,934 त्यसरी नै जसरी येतिखेर हाम्रो शरीरमा बन्दै छ । 179 00:08:49,078 --> 00:08:53,205 यो प्रक्रिया कस्तो हुन्छ भन्ने कुरा म अब नजिकबाट बुझ्न र अनुभव गर्न सक्छु । 180 00:08:54,651 --> 00:08:58,288 मलाई आशा छ, नयाँ प्रबिधियुक्त यो मसिनको 181 00:08:58,841 --> 00:09:02,912 सम्भावनाको अलि अलि ज्ञान भयो होला । 182 00:09:04,473 --> 00:09:07,027 र म अगाडी जोड दिन चाहन्छु, 183 00:09:07,145 --> 00:09:09,608 हामीले भर्खर देखेका कुराहरु iPad र Laptop हरुमा 184 00:09:09,736 --> 00:09:11,650 Headset बिना पनि देख्न सकिन्छ । 185 00:09:11,753 --> 00:09:13,537 यो कुरा महत्वपुर्ण भएकोले भन्दै छु । 186 00:09:13,795 --> 00:09:16,201 आउँदो पुस्ताका बैज्ञानिकहरुलाई 187 00:09:16,251 --> 00:09:19,438 बल र हौसला प्रदान गर्न, 188 00:09:20,059 --> 00:09:23,287 शिक्षकहरुले नयाँ प्रविधिहरु आत्मसाथ गर्नु 189 00:09:23,496 --> 00:09:26,296 अत्यन्त आवश्यक छ । 190 00:09:27,060 --> 00:09:30,361 धेरै कारणले मलाई लाग्छ, 191 00:09:30,461 --> 00:09:32,972 बिज्ञान शिक्षणमा रहेको Quantum Leap 192 00:09:33,066 --> 00:09:35,377 अब प्रविधिको कारण होइन, 193 00:09:35,491 --> 00:09:38,726 कक्षा कोठामा नया प्रबिधि भित्र्याउने 194 00:09:38,726 --> 00:09:40,473 एवं प्रबिधि आत्मसाथ गर्ने 195 00:09:40,501 --> 00:09:42,738 शिक्षकको बिबेकमा निर्भर गर्दछ । 196 00:09:43,861 --> 00:09:46,388 हामीलाई बिश्वास छ, धेरै विश्वविद्यालय, स्कूल 197 00:09:46,418 --> 00:09:50,535 शिक्षकले यसको पूर्ण क्षमतालाई बुझ्न 198 00:09:50,535 --> 00:09:51,980 प्राबिधिक सहकार्य गर्नेछन् । 199 00:09:54,458 --> 00:09:55,471 अन्त्यमा 200 00:09:55,521 --> 00:09:57,083 मलाई सधै प्रेरणादिने 201 00:09:57,133 --> 00:09:58,894 यो कथा संगै बिदा माग्दछु - 202 00:09:59,584 --> 00:10:01,278 यो कथा हो ज्याक एन्द्रकाको । 203 00:10:01,438 --> 00:10:03,912 तपाईहरुले चिन्नु पनि हुन्छ होला । 204 00:10:03,972 --> 00:10:08,748 ज्याकले न्यून खर्चमा प्यान्क्रियाज क्यान्सर पत्ता लगाउने 205 00:10:08,748 --> 00:10:12,638 प्राबिधि को आविस्कार गरे, १५ बर्षको उमेरमा । 206 00:10:13,910 --> 00:10:17,353 उसले आफ्नो महान आविस्कारको बारेमा 207 00:10:17,450 --> 00:10:20,213 अरुलाई सुनाउदा भन्छ, एउटा कुराले 208 00:10:20,300 --> 00:10:24,271 यो आविस्कार गर्न झन्डै रोकेको थियो । 209 00:10:24,480 --> 00:10:28,486 त्यो हो - वास्तविक प्रयोगशालामा उसको पहुँच थिएन । 210 00:10:28,854 --> 00:10:31,321 किनकि, ल्याबमा जान उसको अनुभव 211 00:10:31,343 --> 00:10:33,545 अत्यन्त थोरै थियो । 212 00:10:33,829 --> 00:10:37,213 कल्पना गरौँ, हामीले यदि संसारभरी नै, 213 00:10:37,398 --> 00:10:40,383 ज्याकजस्ता सबै बिद्यार्थीलाई अत्याधुनिक, 214 00:10:40,383 --> 00:10:43,074 करोडौं रुपया पर्ने, 215 00:10:43,098 --> 00:10:44,423 Virtual Lab र 216 00:10:44,423 --> 00:10:49,224 मसिन-उपकरण दिने हो भने, 217 00:10:49,248 --> 00:10:51,721 खुशीले उफ्रंदै जो कोहि पनि यहाँ 218 00:10:51,745 --> 00:10:53,613 बैज्ञानिक बन्नेछन् । 219 00:10:53,723 --> 00:10:58,220 अनुमान लगाउनुहोस्, यसले नयाँ पुस्ताका समग्र जवान र जेहेन्दार 220 00:10:58,270 --> 00:11:01,855 बैज्ञानिकहरुलाई नया अन्वेसण र आविष्कारले संसार परिवर्तन गराउन 221 00:11:01,867 --> 00:11:04,098 कति हौसला र शक्ति दिनेछ 222 00:11:04,512 --> 00:11:05,865 धेरै धेरै धन्यवाद !! 223 00:11:06,140 --> 00:11:10,140 (ताली)