WEBVTT 00:00:07.196 --> 00:00:08.265 हरेक बसन्तमा, सैयौ 00:00:08.265 --> 00:00:12.185 साहासी यात्रीहरु चोमोलुन्ग्मा, अर्थात् माउन्ट एभ्रेस्ट, 00:00:12.185 --> 00:00:14.702 चढ्ने सपना बुन्छन । 00:00:14.702 --> 00:00:17.209 उनीहरु सगरमाथाको घातक शिखर चढ्ने 00:00:17.209 --> 00:00:22.011 अवसरको प्रतिक्षामा बेस क्याम्पमा महिनौ बस्छन । 00:00:22.011 --> 00:00:26.163 तर उनीहरु सगरमाथा चढ्न किन आफ्नो ज्यानको बाजी लाउछन ? 00:00:26.163 --> 00:00:27.582 के त्यो चुनौतीको लागि हो? 00:00:27.582 --> 00:00:28.667 कि प्राकृतिक 00:00:28.667 --> 00:00:32.017 दृश्यको लागि? कि आकाश चुम्ने अवसरको लागि ? 00:00:32.017 --> 00:00:37.563 धेरैको लागि, त्यो सगरमाथा संसारको सबैभन्दा अग्लो शिखर हुनाले गर्दछ । 00:00:37.563 --> 00:00:40.328 यहाँ एउटा महत्वपूर्ण भिन्नता छ । 00:00:40.328 --> 00:00:44.511 वास्तबमा मौना केया चै फेंद देखि टुप्पोको हिसाबले सबैभन्दा अग्लो शिखर हो । 00:00:44.511 --> 00:00:47.597 तर समुन्द्री सतहबाट ८८५० मीटरको उचाईमा रहेको, 00:00:47.597 --> 00:00:51.171 सगरमाथाको उचाई संसारमा सबैभन्दा माथि छ । 00:00:51.171 --> 00:00:54.199 यो बिशाल ढाँचाको उत्पत्ति बुझ्नको लागि 00:00:54.199 --> 00:00:57.612 हामीले पृथ्वीको गहिराइमा हेर्नुपर्छ 00:00:57.612 --> 00:01:00.022 जहाँ महाद्वीप प्लेट्हरुको टक्राव पर्दछ । 00:01:00.022 --> 00:01:03.410 पृथ्वीको सतह सालिकको कवच जस्तै हुन्छ । 00:01:03.410 --> 00:01:06.171 पृथ्वीका सतहका खण्डहरु लगातार 00:01:06.171 --> 00:01:07.011 एक अर्कामाथि, 00:01:07.011 --> 00:01:08.998 मुनि र वरिपरि हलचल गर्छन । 00:01:08.998 --> 00:01:13.612 ति विशाल महाद्वीपीय प्लेटहरूको हलचलको गति भने छिटो हुनेगर्दछ । 00:01:13.702 --> 00:01:16.469 तिनीहरु हरेक वर्ष ३ देखि ४ सेन्टीमिटर सर्ने गर्छन, 00:01:16.469 --> 00:01:18.919 जुन दर हाम्रो नंग बढ्ने दर समान हो । 00:01:18.919 --> 00:01:20.524 जब दुइ प्लेटको टक्राव हुन्छ, 00:01:20.524 --> 00:01:25.035 एक प्लेटले अर्कोको माथि वा मुनि धक्का दिन्छ, 00:01:25.035 --> 00:01:29.963 सिमानाहरू कसिन्छ, जसको कारणले खण्डहरु माथि उठ्छन । 00:01:29.963 --> 00:01:32.083 यसरी नै सगरमाथाको निर्माण भएको हो । 00:01:32.083 --> 00:01:36.811 ५ करोड वर्ष पहिले, पृथ्वीको भारतीय प्लेट उत्तर तिर सर्न थाल्यो र 00:01:36.811 --> 00:01:38.911 निकै ठुलो यूरासियन प्लेटसंग टकरायो, 00:01:38.911 --> 00:01:42.869 जसको कारणले त्यहाँको खण्डहरु माथि उठ्न पुगे । 00:01:42.869 --> 00:01:45.541 सगरमाथा यी गतिबिधिको केन्द्रबिन्दुमा पर्छ, 00:01:45.541 --> 00:01:49.120 जुन भारतीय-यूरासियन प्लेटहरुको टक्राउ क्षेत्रको किनारामा पर्दछ । 00:01:49.120 --> 00:01:52.879 तर पर्वतहरु माथि उठ्नमा अरु शक्तिहरुको पनि असर हुन्छ । 00:01:52.879 --> 00:01:58.286 जब पृथ्वीको जमिन माथि धकेलिन्छ, तब हावाका झोक्काहरु पनि माथि उठछन् । 00:01:58.286 --> 00:02:02.731 माथि उठ्दै गरेका हावा चिसिएर त्यसमा रहेका बाफहरु जम्छन र 00:02:02.731 --> 00:02:05.016 ति पानी वा हिउँमा परिवर्तन हुन्छन । 00:02:05.016 --> 00:02:07.630 बिस्तारै बर्षा र हिमपातले जमिनको सतहका चट्टानहरुलाई 00:02:07.630 --> 00:02:12.679 टुक्राउदै जान्छ जुन प्रक्रियालाई वेदरिङ्ग भनिन्छ । 00:02:12.679 --> 00:02:15.468 ओरालो बग्दै गरेको पानीले ति टुक्रिएका चट्टानलाई 00:02:15.468 --> 00:02:17.404 बगाएर भिरलाई खियाउदै जान्छ जसबाट 00:02:17.404 --> 00:02:20.655 गहिरो घाटी र असमान पर्बतहरुको निर्माण हुन्छ । 00:02:20.655 --> 00:02:22.582 यसरी जमिनको माथि उठ्ने र पहिरो जाने 00:02:22.582 --> 00:02:25.582 सन्तुलित प्रक्रियाले पर्बतहरुलाई आकार दिन्छ । 00:02:25.582 --> 00:02:28.027 तर यी हिमालयका आकाशीय पर्बतहरुको तुलना ति 00:02:28.027 --> 00:02:30.375 अपालचियाका समतल पहाडसंग गर्दा हामीले देख्न सक्छौ 00:02:30.375 --> 00:02:33.019 कि सबै पर्बतहरु एक समान हुदैनन् । 00:02:33.019 --> 00:02:35.981 यसको एक कारण समय पनि हो । 00:02:35.981 --> 00:02:40.290 महाद्वीपीय प्लेटहरु टक्राउदा जमिनको सतह माथि बढ्ने प्रक्रिया चाडो हुन्छ । 00:02:40.290 --> 00:02:43.157 पर्बतहरु भिरालो हुदै माथि बढ्दै जान्छन् । 00:02:43.157 --> 00:02:46.800 बिस्तारै गुरुत्वाकर्षण र पानीले ती खियीदै जान्छन् । 00:02:46.800 --> 00:02:49.463 अन्ततः माथि बढ्ने भन्दा पहिरो जाने प्रक्रिया धेरै हुन्छ 00:02:49.463 --> 00:02:52.525 र भिरहरु चाडो खियीदै जान्छन् । 00:02:52.525 --> 00:02:55.965 पर्बतहरु बन्नुको अर्को कारण मौसम पनि हो । 00:02:55.965 --> 00:03:00.768 एकदमै ठण्डी मौसममा हिउँ पुरै नपग्लेर 00:03:00.768 --> 00:03:03.861 बिस्तारै बरफ बन्दै जान्छ । 00:03:03.861 --> 00:03:08.944 यसरी नै संसारभरि विभिन्न ऊचाईमा मौसम अनुसार 00:03:08.944 --> 00:03:11.229 हिउँले ढाकेको ठाउँहरु बन्छन । 00:03:11.229 --> 00:03:14.926 ठंड ध्रुवहरूमा बर्फिया सतह समुद्री सतहको उचाइमा हुन्छन । 00:03:14.926 --> 00:03:19.339 भूमध्य रेखा नजिक बर्फिया सतह बन्ने मौसमको लागि 00:03:19.339 --> 00:03:21.398 कम्तिमा नि ५ किलोमीटर उकालो चढ्नुपर्छ । 00:03:21.398 --> 00:03:24.807 धेरै वजनको जमेको बर्फिया 00:03:24.807 --> 00:03:28.736 सतह बिस्तारै बग्दै हिमनदी बन्छ जसले 00:03:28.736 --> 00:03:30.896 तलको चट्टानहरुलाई पिस्दै लग्छ । 00:03:30.896 --> 00:03:33.642 पर्बतहरु जति भिरालो त्यति नै चाडो बरफ तल बग्छ 00:03:33.642 --> 00:03:37.276 र तलको चट्टानहरुलाई चाडो पिस्दै लग्छ । 00:03:37.276 --> 00:03:41.028 हिमनदीले जमिनको सतहलाई वर्षा र नदीभन्दा चाडो खियाएर बगाउछ । 00:03:41.028 --> 00:03:45.129 पर्बतहरुको हिमनदीले सतहलाई खियाएर यति चाडो बगाउछ कि 00:03:45.129 --> 00:03:49.663 ति पर्वतका टुप्पाहरु आराले काटेझैँ काटीन्छन् । 00:03:49.663 --> 00:03:54.364 त्यसो भए बर्फिया सगरमाथा कसरी त्यति अग्लो हुनपुग्यो ? 00:03:54.364 --> 00:03:57.802 सुरुमा महाद्वीपीय प्लेटहरूको टक्राउले 00:03:57.802 --> 00:04:00.541 यो अग्लो हुन पुग्यो । 00:04:00.541 --> 00:04:03.156 दोश्रो, सगरमाथा उष्ण प्रदेशमा पर्दछ 00:04:03.156 --> 00:04:07.714 जहाँ बर्फिया सतह अग्लो र हिमनदी सानो हुन्छ 00:04:07.714 --> 00:04:10.266 जसले जमिनको सतहलाई खियाउनु सक्दैन । 00:04:10.266 --> 00:04:13.252 यसरी सगरमाथा सही परिस्थितिहरूको कारणले 00:04:13.252 --> 00:04:15.702 आफ्नो प्रभावशाली ऊँचाई बनाउन कायम छ । 00:04:15.702 --> 00:04:17.699 तर यो संधै कायम रहदैन । 00:04:17.699 --> 00:04:20.495 पृथ्वी परिवर्तनसिल छ जहाँ 00:04:20.495 --> 00:04:22.077 महाद्वीपीय प्लेट, मौसम, र 00:04:22.077 --> 00:04:23.971 खियाउने शक्तिले एक दिन सगरमाथाको 00:04:23.971 --> 00:04:28.128 ऊँचाईलाई घटाउन सक्छ । 00:04:28.128 --> 00:04:32.406 अहिलेको लागि भने सगरमाथा साहसिक यात्री र सपना बुन्ने मानिसहरुको लागि 00:04:32.406 --> 00:04:33.498 प्रसिद्ध भैरहनेछ ।