1 00:00:07,196 --> 00:00:08,265 हरेक बसन्तमा, सैयौ 2 00:00:08,265 --> 00:00:12,185 साहासी यात्रीहरु चोमोलुन्ग्मा, अर्थात् माउन्ट एभ्रेस्ट, 3 00:00:12,185 --> 00:00:14,702 चढ्ने सपना बुन्छन । 4 00:00:14,702 --> 00:00:17,209 उनीहरु सगरमाथाको घातक शिखर चढ्ने 5 00:00:17,209 --> 00:00:22,011 अवसरको प्रतिक्षामा बेस क्याम्पमा महिनौ बस्छन । 6 00:00:22,011 --> 00:00:26,163 तर उनीहरु सगरमाथा चढ्न किन आफ्नो ज्यानको बाजी लाउछन ? 7 00:00:26,163 --> 00:00:27,582 के त्यो चुनौतीको लागि हो? 8 00:00:27,582 --> 00:00:28,667 कि प्राकृतिक 9 00:00:28,667 --> 00:00:32,017 दृश्यको लागि? कि आकाश चुम्ने अवसरको लागि ? 10 00:00:32,017 --> 00:00:37,563 धेरैको लागि, त्यो सगरमाथा संसारको सबैभन्दा अग्लो शिखर हुनाले गर्दछ । 11 00:00:37,563 --> 00:00:40,328 यहाँ एउटा महत्वपूर्ण भिन्नता छ । 12 00:00:40,328 --> 00:00:44,511 वास्तबमा मौना केया चै फेंद देखि टुप्पोको हिसाबले सबैभन्दा अग्लो शिखर हो । 13 00:00:44,511 --> 00:00:47,597 तर समुन्द्री सतहबाट ८८५० मीटरको उचाईमा रहेको, 14 00:00:47,597 --> 00:00:51,171 सगरमाथाको उचाई संसारमा सबैभन्दा माथि छ । 15 00:00:51,171 --> 00:00:54,199 यो बिशाल ढाँचाको उत्पत्ति बुझ्नको लागि 16 00:00:54,199 --> 00:00:57,612 हामीले पृथ्वीको गहिराइमा हेर्नुपर्छ 17 00:00:57,612 --> 00:01:00,022 जहाँ महाद्वीप प्लेट्हरुको टक्राव पर्दछ । 18 00:01:00,022 --> 00:01:03,410 पृथ्वीको सतह सालिकको कवच जस्तै हुन्छ । 19 00:01:03,410 --> 00:01:06,171 पृथ्वीका सतहका खण्डहरु लगातार 20 00:01:06,171 --> 00:01:07,011 एक अर्कामाथि, 21 00:01:07,011 --> 00:01:08,998 मुनि र वरिपरि हलचल गर्छन । 22 00:01:08,998 --> 00:01:13,612 ति विशाल महाद्वीपीय प्लेटहरूको हलचलको गति भने छिटो हुनेगर्दछ । 23 00:01:13,702 --> 00:01:16,469 तिनीहरु हरेक वर्ष ३ देखि ४ सेन्टीमिटर सर्ने गर्छन, 24 00:01:16,469 --> 00:01:18,919 जुन दर हाम्रो नंग बढ्ने दर समान हो । 25 00:01:18,919 --> 00:01:20,524 जब दुइ प्लेटको टक्राव हुन्छ, 26 00:01:20,524 --> 00:01:25,035 एक प्लेटले अर्कोको माथि वा मुनि धक्का दिन्छ, 27 00:01:25,035 --> 00:01:29,963 सिमानाहरू कसिन्छ, जसको कारणले खण्डहरु माथि उठ्छन । 28 00:01:29,963 --> 00:01:32,083 यसरी नै सगरमाथाको निर्माण भएको हो । 29 00:01:32,083 --> 00:01:36,811 ५ करोड वर्ष पहिले, पृथ्वीको भारतीय प्लेट उत्तर तिर सर्न थाल्यो र 30 00:01:36,811 --> 00:01:38,911 निकै ठुलो यूरासियन प्लेटसंग टकरायो, 31 00:01:38,911 --> 00:01:42,869 जसको कारणले त्यहाँको खण्डहरु माथि उठ्न पुगे । 32 00:01:42,869 --> 00:01:45,541 सगरमाथा यी गतिबिधिको केन्द्रबिन्दुमा पर्छ, 33 00:01:45,541 --> 00:01:49,120 जुन भारतीय-यूरासियन प्लेटहरुको टक्राउ क्षेत्रको किनारामा पर्दछ । 34 00:01:49,120 --> 00:01:52,879 तर पर्वतहरु माथि उठ्नमा अरु शक्तिहरुको पनि असर हुन्छ । 35 00:01:52,879 --> 00:01:58,286 जब पृथ्वीको जमिन माथि धकेलिन्छ, तब हावाका झोक्काहरु पनि माथि उठछन् । 36 00:01:58,286 --> 00:02:02,731 माथि उठ्दै गरेका हावा चिसिएर त्यसमा रहेका बाफहरु जम्छन र 37 00:02:02,731 --> 00:02:05,016 ति पानी वा हिउँमा परिवर्तन हुन्छन । 38 00:02:05,016 --> 00:02:07,630 बिस्तारै बर्षा र हिमपातले जमिनको सतहका चट्टानहरुलाई 39 00:02:07,630 --> 00:02:12,679 टुक्राउदै जान्छ जुन प्रक्रियालाई वेदरिङ्ग भनिन्छ । 40 00:02:12,679 --> 00:02:15,468 ओरालो बग्दै गरेको पानीले ति टुक्रिएका चट्टानलाई 41 00:02:15,468 --> 00:02:17,404 बगाएर भिरलाई खियाउदै जान्छ जसबाट 42 00:02:17,404 --> 00:02:20,655 गहिरो घाटी र असमान पर्बतहरुको निर्माण हुन्छ । 43 00:02:20,655 --> 00:02:22,582 यसरी जमिनको माथि उठ्ने र पहिरो जाने 44 00:02:22,582 --> 00:02:25,582 सन्तुलित प्रक्रियाले पर्बतहरुलाई आकार दिन्छ । 45 00:02:25,582 --> 00:02:28,027 तर यी हिमालयका आकाशीय पर्बतहरुको तुलना ति 46 00:02:28,027 --> 00:02:30,375 अपालचियाका समतल पहाडसंग गर्दा हामीले देख्न सक्छौ 47 00:02:30,375 --> 00:02:33,019 कि सबै पर्बतहरु एक समान हुदैनन् । 48 00:02:33,019 --> 00:02:35,981 यसको एक कारण समय पनि हो । 49 00:02:35,981 --> 00:02:40,290 महाद्वीपीय प्लेटहरु टक्राउदा जमिनको सतह माथि बढ्ने प्रक्रिया चाडो हुन्छ । 50 00:02:40,290 --> 00:02:43,157 पर्बतहरु भिरालो हुदै माथि बढ्दै जान्छन् । 51 00:02:43,157 --> 00:02:46,800 बिस्तारै गुरुत्वाकर्षण र पानीले ती खियीदै जान्छन् । 52 00:02:46,800 --> 00:02:49,463 अन्ततः माथि बढ्ने भन्दा पहिरो जाने प्रक्रिया धेरै हुन्छ 53 00:02:49,463 --> 00:02:52,525 र भिरहरु चाडो खियीदै जान्छन् । 54 00:02:52,525 --> 00:02:55,965 पर्बतहरु बन्नुको अर्को कारण मौसम पनि हो । 55 00:02:55,965 --> 00:03:00,768 एकदमै ठण्डी मौसममा हिउँ पुरै नपग्लेर 56 00:03:00,768 --> 00:03:03,861 बिस्तारै बरफ बन्दै जान्छ । 57 00:03:03,861 --> 00:03:08,944 यसरी नै संसारभरि विभिन्न ऊचाईमा मौसम अनुसार 58 00:03:08,944 --> 00:03:11,229 हिउँले ढाकेको ठाउँहरु बन्छन । 59 00:03:11,229 --> 00:03:14,926 ठंड ध्रुवहरूमा बर्फिया सतह समुद्री सतहको उचाइमा हुन्छन । 60 00:03:14,926 --> 00:03:19,339 भूमध्य रेखा नजिक बर्फिया सतह बन्ने मौसमको लागि 61 00:03:19,339 --> 00:03:21,398 कम्तिमा नि ५ किलोमीटर उकालो चढ्नुपर्छ । 62 00:03:21,398 --> 00:03:24,807 धेरै वजनको जमेको बर्फिया 63 00:03:24,807 --> 00:03:28,736 सतह बिस्तारै बग्दै हिमनदी बन्छ जसले 64 00:03:28,736 --> 00:03:30,896 तलको चट्टानहरुलाई पिस्दै लग्छ । 65 00:03:30,896 --> 00:03:33,642 पर्बतहरु जति भिरालो त्यति नै चाडो बरफ तल बग्छ 66 00:03:33,642 --> 00:03:37,276 र तलको चट्टानहरुलाई चाडो पिस्दै लग्छ । 67 00:03:37,276 --> 00:03:41,028 हिमनदीले जमिनको सतहलाई वर्षा र नदीभन्दा चाडो खियाएर बगाउछ । 68 00:03:41,028 --> 00:03:45,129 पर्बतहरुको हिमनदीले सतहलाई खियाएर यति चाडो बगाउछ कि 69 00:03:45,129 --> 00:03:49,663 ति पर्वतका टुप्पाहरु आराले काटेझैँ काटीन्छन् । 70 00:03:49,663 --> 00:03:54,364 त्यसो भए बर्फिया सगरमाथा कसरी त्यति अग्लो हुनपुग्यो ? 71 00:03:54,364 --> 00:03:57,802 सुरुमा महाद्वीपीय प्लेटहरूको टक्राउले 72 00:03:57,802 --> 00:04:00,541 यो अग्लो हुन पुग्यो । 73 00:04:00,541 --> 00:04:03,156 दोश्रो, सगरमाथा उष्ण प्रदेशमा पर्दछ 74 00:04:03,156 --> 00:04:07,714 जहाँ बर्फिया सतह अग्लो र हिमनदी सानो हुन्छ 75 00:04:07,714 --> 00:04:10,266 जसले जमिनको सतहलाई खियाउनु सक्दैन । 76 00:04:10,266 --> 00:04:13,252 यसरी सगरमाथा सही परिस्थितिहरूको कारणले 77 00:04:13,252 --> 00:04:15,702 आफ्नो प्रभावशाली ऊँचाई बनाउन कायम छ । 78 00:04:15,702 --> 00:04:17,699 तर यो संधै कायम रहदैन । 79 00:04:17,699 --> 00:04:20,495 पृथ्वी परिवर्तनसिल छ जहाँ 80 00:04:20,495 --> 00:04:22,077 महाद्वीपीय प्लेट, मौसम, र 81 00:04:22,077 --> 00:04:23,971 खियाउने शक्तिले एक दिन सगरमाथाको 82 00:04:23,971 --> 00:04:28,128 ऊँचाईलाई घटाउन सक्छ । 83 00:04:28,128 --> 00:04:32,406 अहिलेको लागि भने सगरमाथा साहसिक यात्री र सपना बुन्ने मानिसहरुको लागि 84 00:04:32,406 --> 00:04:33,498 प्रसिद्ध भैरहनेछ ।