0:00:07.196,0:00:08.265 हरेक बसन्तमा, सैयौ 0:00:08.265,0:00:12.185 साहासी यात्रीहरु चोमोलुन्ग्मा,[br]अर्थात् माउन्ट एभ्रेस्ट, 0:00:12.185,0:00:14.702 चढ्ने सपना बुन्छन । 0:00:14.702,0:00:17.209 उनीहरु सगरमाथाको घातक शिखर चढ्ने 0:00:17.209,0:00:22.011 अवसरको प्रतिक्षामा[br]बेस क्याम्पमा महिनौ बस्छन । 0:00:22.011,0:00:26.163 तर उनीहरु सगरमाथा चढ्न किन[br]आफ्नो ज्यानको बाजी लाउछन ? 0:00:26.163,0:00:27.582 के त्यो चुनौतीको लागि हो?[br] 0:00:27.582,0:00:28.667 कि प्राकृतिक 0:00:28.667,0:00:32.017 दृश्यको लागि? [br]कि आकाश चुम्ने अवसरको लागि ? 0:00:32.017,0:00:37.563 धेरैको लागि, त्यो सगरमाथा संसारको[br]सबैभन्दा अग्लो शिखर हुनाले गर्दछ । 0:00:37.563,0:00:40.328 यहाँ एउटा महत्वपूर्ण भिन्नता छ । 0:00:40.328,0:00:44.511 वास्तबमा मौना केया चै फेंद देखि [br]टुप्पोको हिसाबले सबैभन्दा अग्लो शिखर हो । 0:00:44.511,0:00:47.597 तर समुन्द्री सतहबाट ८८५० मीटरको[br]उचाईमा रहेको, 0:00:47.597,0:00:51.171 सगरमाथाको उचाई संसारमा सबैभन्दा माथि छ । 0:00:51.171,0:00:54.199 यो बिशाल ढाँचाको उत्पत्ति बुझ्नको लागि 0:00:54.199,0:00:57.612 हामीले पृथ्वीको गहिराइमा हेर्नुपर्छ 0:00:57.612,0:01:00.022 जहाँ महाद्वीप प्लेट्हरुको टक्राव पर्दछ । 0:01:00.022,0:01:03.410 पृथ्वीको सतह सालिकको कवच जस्तै हुन्छ । 0:01:03.410,0:01:06.171 पृथ्वीका सतहका खण्डहरु लगातार[br] 0:01:06.171,0:01:07.011 एक अर्कामाथि,[br] 0:01:07.011,0:01:08.998 मुनि र वरिपरि हलचल गर्छन । 0:01:08.998,0:01:13.612 ति विशाल महाद्वीपीय प्लेटहरूको [br]हलचलको गति भने छिटो हुनेगर्दछ । 0:01:13.702,0:01:16.469 तिनीहरु हरेक वर्ष ३ देखि ४ सेन्टीमिटर[br]सर्ने गर्छन, 0:01:16.469,0:01:18.919 जुन दर हाम्रो नंग बढ्ने दर समान हो । 0:01:18.919,0:01:20.524 जब दुइ प्लेटको टक्राव हुन्छ, 0:01:20.524,0:01:25.035 एक प्लेटले अर्कोको माथि वा [br]मुनि धक्का दिन्छ, 0:01:25.035,0:01:29.963 सिमानाहरू कसिन्छ,[br]जसको कारणले खण्डहरु माथि उठ्छन । 0:01:29.963,0:01:32.083 यसरी नै सगरमाथाको निर्माण भएको हो । 0:01:32.083,0:01:36.811 ५ करोड वर्ष पहिले, पृथ्वीको भारतीय[br]प्लेट उत्तर तिर सर्न थाल्यो र 0:01:36.811,0:01:38.911 निकै ठुलो यूरासियन प्लेटसंग टकरायो, 0:01:38.911,0:01:42.869 जसको कारणले त्यहाँको खण्डहरु[br]माथि उठ्न पुगे । 0:01:42.869,0:01:45.541 सगरमाथा यी गतिबिधिको केन्द्रबिन्दुमा पर्छ, 0:01:45.541,0:01:49.120 जुन भारतीय-यूरासियन प्लेटहरुको [br]टक्राउ क्षेत्रको किनारामा पर्दछ । 0:01:49.120,0:01:52.879 तर पर्वतहरु माथि उठ्नमा अरु [br]शक्तिहरुको पनि असर हुन्छ । 0:01:52.879,0:01:58.286 जब पृथ्वीको जमिन माथि धकेलिन्छ,[br]तब हावाका झोक्काहरु पनि माथि उठछन् । 0:01:58.286,0:02:02.731 माथि उठ्दै गरेका हावा चिसिएर[br]त्यसमा रहेका बाफहरु जम्छन र 0:02:02.731,0:02:05.016 ति पानी वा हिउँमा परिवर्तन हुन्छन । 0:02:05.016,0:02:07.630 बिस्तारै बर्षा र हिमपातले जमिनको[br]सतहका चट्टानहरुलाई[br] 0:02:07.630,0:02:12.679 टुक्राउदै जान्छ जुन प्रक्रियालाई[br]वेदरिङ्ग भनिन्छ । 0:02:12.679,0:02:15.468 ओरालो बग्दै गरेको पानीले [br]ति टुक्रिएका चट्टानलाई 0:02:15.468,0:02:17.404 बगाएर भिरलाई खियाउदै जान्छ जसबाट [br] 0:02:17.404,0:02:20.655 गहिरो घाटी र असमान पर्बतहरुको[br]निर्माण हुन्छ । 0:02:20.655,0:02:22.582 यसरी जमिनको माथि उठ्ने र पहिरो जाने 0:02:22.582,0:02:25.582 सन्तुलित प्रक्रियाले पर्बतहरुलाई [br]आकार दिन्छ । 0:02:25.582,0:02:28.027 तर यी हिमालयका आकाशीय पर्बतहरुको[br]तुलना ति 0:02:28.027,0:02:30.375 अपालचियाका समतल पहाडसंग [br]गर्दा हामीले देख्न सक्छौ 0:02:30.375,0:02:33.019 कि सबै पर्बतहरु एक समान [br]हुदैनन् । 0:02:33.019,0:02:35.981 यसको एक कारण समय पनि हो । 0:02:35.981,0:02:40.290 महाद्वीपीय प्लेटहरु टक्राउदा जमिनको[br]सतह माथि बढ्ने प्रक्रिया चाडो हुन्छ । 0:02:40.290,0:02:43.157 पर्बतहरु भिरालो हुदै माथि बढ्दै जान्छन् । 0:02:43.157,0:02:46.800 बिस्तारै गुरुत्वाकर्षण र पानीले[br]ती खियीदै जान्छन् । 0:02:46.800,0:02:49.463 अन्ततः माथि बढ्ने भन्दा पहिरो [br]जाने प्रक्रिया धेरै हुन्छ 0:02:49.463,0:02:52.525 र भिरहरु चाडो खियीदै जान्छन् । 0:02:52.525,0:02:55.965 पर्बतहरु बन्नुको अर्को कारण मौसम पनि हो । 0:02:55.965,0:03:00.768 एकदमै ठण्डी मौसममा हिउँ[br]पुरै नपग्लेर 0:03:00.768,0:03:03.861 बिस्तारै बरफ बन्दै जान्छ । 0:03:03.861,0:03:08.944 यसरी नै संसारभरि विभिन्न [br]ऊचाईमा मौसम अनुसार 0:03:08.944,0:03:11.229 हिउँले ढाकेको ठाउँहरु बन्छन । 0:03:11.229,0:03:14.926 ठंड ध्रुवहरूमा बर्फिया सतह[br]समुद्री सतहको उचाइमा हुन्छन । 0:03:14.926,0:03:19.339 भूमध्य रेखा नजिक बर्फिया सतह [br]बन्ने मौसमको लागि 0:03:19.339,0:03:21.398 कम्तिमा नि ५ किलोमीटर उकालो चढ्नुपर्छ । 0:03:21.398,0:03:24.807 धेरै वजनको जमेको बर्फिया[br] 0:03:24.807,0:03:28.736 सतह बिस्तारै बग्दै हिमनदी बन्छ जसले 0:03:28.736,0:03:30.896 तलको चट्टानहरुलाई पिस्दै लग्छ । 0:03:30.896,0:03:33.642 पर्बतहरु जति भिरालो त्यति नै [br]चाडो बरफ तल बग्छ 0:03:33.642,0:03:37.276 र तलको चट्टानहरुलाई चाडो पिस्दै लग्छ । 0:03:37.276,0:03:41.028 हिमनदीले जमिनको सतहलाई वर्षा र [br]नदीभन्दा चाडो खियाएर बगाउछ । 0:03:41.028,0:03:45.129 पर्बतहरुको हिमनदीले सतहलाई [br]खियाएर यति चाडो बगाउछ कि 0:03:45.129,0:03:49.663 ति पर्वतका टुप्पाहरु[br]आराले काटेझैँ काटीन्छन् । 0:03:49.663,0:03:54.364 त्यसो भए बर्फिया सगरमाथा कसरी[br]त्यति अग्लो हुनपुग्यो ? 0:03:54.364,0:03:57.802 सुरुमा महाद्वीपीय प्लेटहरूको टक्राउले[br] 0:03:57.802,0:04:00.541 यो अग्लो हुन पुग्यो । 0:04:00.541,0:04:03.156 दोश्रो, सगरमाथा उष्ण प्रदेशमा पर्दछ [br] 0:04:03.156,0:04:07.714 जहाँ बर्फिया सतह अग्लो र[br]हिमनदी सानो हुन्छ 0:04:07.714,0:04:10.266 जसले जमिनको सतहलाई खियाउनु सक्दैन । 0:04:10.266,0:04:13.252 यसरी सगरमाथा सही परिस्थितिहरूको कारणले [br] 0:04:13.252,0:04:15.702 आफ्नो प्रभावशाली ऊँचाई बनाउन कायम छ । 0:04:15.702,0:04:17.699 तर यो संधै कायम रहदैन । 0:04:17.699,0:04:20.495 पृथ्वी परिवर्तनसिल छ जहाँ 0:04:20.495,0:04:22.077 महाद्वीपीय प्लेट, मौसम, र 0:04:22.077,0:04:23.971 खियाउने शक्तिले एक दिन सगरमाथाको 0:04:23.971,0:04:28.128 ऊँचाईलाई घटाउन सक्छ । 0:04:28.128,0:04:32.406 अहिलेको लागि भने सगरमाथा साहसिक [br]यात्री र सपना बुन्ने मानिसहरुको लागि 0:04:32.406,0:04:33.498 प्रसिद्ध भैरहनेछ ।