६० लाख बर्षको पट्टाइ पछि, हाम्रो प्रजातिको साधारण पूर्वज चिम्पान्जी हुँदा करिब १ लाख बर्ष अघि हामीमा केहि असाधारण घटना घट्यो, जुन हाम्रो आधुनिक सरिर हुनु पहिले भएको हो| यो ४० हजार बर्ष अघि भन्दा अगाडी भएको एक प्रकारको चेतनामा प्रवेश थियो, जब हामी पूर्णतया प्रतीकात्मक प्राणी भयौं| र यो परिवर्तन लाई मानसिक व्यवहारको एक मात्र महत्वपूर्ण खुड्किलो मानिन्छ| र यसलाई संसारभरिको चट्टान र गुफाहरुको कलामा चित्रण गरिएको पाइन्छ| बिगत ३० बर्षमा प्रोफेसर डेविड लुइस विलियम्स अन्तर्गत दक्षिण अफ्रीकाको विटवाटरस्रांड बिस्वबिद्यालयका अनुसन्धान- -कर्ताहरुले अद्भुत् र मूल सम्भावना सुझाव दिएका छन् जसमा हाम्रो चेतनाको खुड्किलो दर्सनिक बनस्पतिहरु हुन सक्ने भनिएको छ|