६० लाख बर्षको पट्टाइ पछि,
हाम्रो प्रजातिको साधारण पूर्वज चिम्पान्जी
हुँदा करिब १ लाख बर्ष अघि
हामीमा केहि असाधारण घटना घट्यो,
जुन हाम्रो आधुनिक सरिर हुनु पहिले भएको हो|
यो ४० हजार बर्ष अघि भन्दा अगाडी भएको
एक प्रकारको चेतनामा प्रवेश थियो,
जब हामी पूर्णतया प्रतीकात्मक प्राणी भयौं|
र यो परिवर्तन लाई मानसिक व्यवहारको
एक मात्र महत्वपूर्ण खुड्किलो मानिन्छ|
र यसलाई संसारभरिको चट्टान र गुफाहरुको
कलामा चित्रण गरिएको पाइन्छ|
बिगत ३० बर्षमा प्रोफेसर डेविड लुइस
विलियम्स अन्तर्गत दक्षिण अफ्रीकाको
विटवाटरस्रांड बिस्वबिद्यालयका अनुसन्धान-
-कर्ताहरुले अद्भुत् र मूल सम्भावना सुझाव
दिएका छन् जसमा हाम्रो चेतनाको खुड्किलो
दर्सनिक बनस्पतिहरु हुन सक्ने भनिएको छ|