WEBVTT 00:00:00.959 --> 00:00:02.236 कुनै अपरचित व्यक्ति वा 00:00:02.261 --> 00:00:04.657 कुनै छिमेकी भेट हुदा, हामी अभिवादनस्वरूप 00:00:04.681 --> 00:00:06.403 केही कुरा सोध्दछौं । 00:00:07.530 --> 00:00:10.056 "के छ? कस्तो छ ? 00:00:10.080 --> 00:00:11.788 आजको दिन रमाइलो छ है ? 00:00:11.812 --> 00:00:13.001 तपाईंलाइ के लागेको छ.. " 00:00:13.552 --> 00:00:17.186 यस्सो हेर्दा, यी कुराहरु बेमतलबका जस्ता लाग्छन् । 00:00:17.210 --> 00:00:19.569 यीनले विशेष अर्थ पनि राख्दैनन् । 00:00:20.500 --> 00:00:23.508 तपाईंलाइ कस्तो छ, वा आजको दिन जे जस्तो छ, त्यसले फरक पार्दैन । 00:00:23.934 --> 00:00:25.401 तर यसको अर्कै महत्व छ । 00:00:25.425 --> 00:00:27.312 यिनीहरुको सामाजिक अर्थ छ । 00:00:28.051 --> 00:00:30.530 यी कुराहरु सोध्नुको अर्थ हो: 00:00:30.554 --> 00:00:31.815 त्यस्तै कामना । NOTE Paragraph 00:00:33.764 --> 00:00:36.561 मलाई अपरिचित संग कुरा गर्न आनन्द आउँछ । 00:00:37.122 --> 00:00:39.475 म आँखामा हेरेर, उनीहरुको हालखबर सोध्छु, 00:00:39.499 --> 00:00:42.064 मद्दत गर्न तयार हुन्छु, कुरा सुन्छु । 00:00:42.699 --> 00:00:44.379 विभिन्न कथाहरु सुन्ने मौका पाउछु । 00:00:45.773 --> 00:00:49.040 लगभग ७ बर्ष अगाडिदेखि, मैंले यी कुराहरु लिपिबद्ध गर्न थालेको छु । 00:00:49.064 --> 00:00:50.939 यसको कारण खोतल्न थालेको छु । 00:00:51.900 --> 00:00:55.939 यसबाट मैंले निकै सुन्दर कुराहरु भैरहेको अनुभव गरेको छु । 00:00:55.963 --> 00:00:57.757 लगभग काव्यमय हुदैछ । 00:00:58.184 --> 00:01:01.454 यसबाट अत्यन्त गहीरो अनुभव हुदैछ, 00:01:01.478 --> 00:01:03.358 अप्रत्याशित सुख मिल्दै छ । 00:01:03.382 --> 00:01:05.847 तिनले गहिरो भावनात्मक सम्बन्ध जोड्दैछन् । 00:01:06.370 --> 00:01:08.242 स्वतन्त्रताको अनुभब दिदैछन् । NOTE Paragraph 00:01:10.098 --> 00:01:14.202 एकदिनको कुरा हो, न्यूयोर्कको एउटा सडकमा रातो बत्ती बल्ने 00:01:14.226 --> 00:01:15.535 प्रतीक्षा गर्दै थिएँ । 00:01:15.559 --> 00:01:19.066 अझ भनौ, बर्षातको पानी बग्ने पाइपमाथि उभिएको थिएँ, 00:01:19.667 --> 00:01:22.014 मानौ यतैबाट छिटो पुगिन्छ । 00:01:22.038 --> 00:01:24.039 मेरो छेवैमा एकजना बृद्ध मानिस उभिएका थिए । 00:01:24.063 --> 00:01:28.890 लामो ओभरकोट, पुरानो खालको टोप लगाएको त्यो बृद्ध मान्छे 00:01:28.914 --> 00:01:31.040 चलचित्रको मान्छे जस्तै देखिन्थ्यो । 00:01:31.064 --> 00:01:32.262 उसले मलाई भन्यो - 00:01:32.286 --> 00:01:34.837 "त्यहाँ नउभ्भ / बेपत्ता होलाऊ " 00:01:36.095 --> 00:01:37.362 के भन्या होला त्यो ? 00:01:37.386 --> 00:01:40.382 तैपनि, मैंले उसले भने जस्तै गरें म पेटीमा झरें । 00:01:40.697 --> 00:01:42.589 हास्दै उसले भन्यो - 00:01:42.613 --> 00:01:44.494 "ठीक गर्यौ।" 00:01:44.518 --> 00:01:45.945 आँखा झिमिक्क गर्दा, तिमी 00:01:45.969 --> 00:01:47.476 बेपत्ता भैसक्न केही बेर हुन्न " NOTE Paragraph 00:01:49.553 --> 00:01:50.853 यो प्रसङ्ग हाँसो उठ्दो थियो 00:01:51.638 --> 00:01:54.067 रमाइलो पनि थियो । 00:01:54.091 --> 00:01:57.408 मलाई बचाउन पाएकोमा उ प्रशन्न थियो । 00:01:57.977 --> 00:01:59.474 केहीबेर सन्नाटा छायो । 00:01:59.987 --> 00:02:04.150 केहि बेरमा मलाई लाग्यो, एउटा व्यक्तिको रुपमा मेरो उपस्थिति 00:02:04.174 --> 00:02:05.517 कसैले अनुभब गर्यो 00:02:06.335 --> 00:02:08.270 र बचाउन आवश्यक पनि ठानियें । 00:02:11.058 --> 00:02:12.685 दु:खको कुरा, 00:02:12.709 --> 00:02:14.382 संसारको धेरै भागमा 00:02:14.406 --> 00:02:18.336 अपरिचितहरु डरलाग्दा हुन्छन, र उनीहरुको 00:02:18.360 --> 00:02:21.478 बिश्वास गर्न हुन्न भन्ने मान्यता छ । 00:02:22.389 --> 00:02:24.967 तर अधिकांश अपरिचितहरु डरलाग्दा हुदैनन् । 00:02:24.991 --> 00:02:28.279 कुनै बिषय बस्तु नभएकोले संगै हुँदा हामीलाई अप्ठ्यारो लाग्छ । 00:02:28.807 --> 00:02:31.004 हामीलाई उनीहरुको नियत थाहा हुदैन । 00:02:31.028 --> 00:02:34.811 त्यसैले सजिलोको लागि, हामी उनीहरुलाई "अपरिचित"को 00:02:34.835 --> 00:02:37.280 खोल ओडाएर आफु निर्धक्क हुन खोज्छौं । NOTE Paragraph 00:02:39.012 --> 00:02:40.837 मेरो एउटा ४ बर्षकी छोरी छ । 00:02:40.862 --> 00:02:42.836 बाटोमा कुनै मान्छेसंग जब म बोल्छु, 00:02:42.861 --> 00:02:44.169 मेरो छोरी मलाई सोध्द्छे - 00:02:44.820 --> 00:02:47.396 तपाईंले त्यो मान्छे लाइ चिन्नुभाको छ ? NOTE Paragraph 00:02:48.324 --> 00:02:50.181 म भन्छु - "छैन, ती हाम्रा छिमेकी हुन्" NOTE Paragraph 00:02:50.895 --> 00:02:52.308 "तिनीहरु तपाईंको साथी हुन्?" NOTE Paragraph 00:02:52.941 --> 00:02:54.998 "होइन, तर मित्रवत बन्नु राम्रो हो" NOTE Paragraph 00:02:55.773 --> 00:02:59.102 मलाई लाग्छ, प्रत्येक चोटी दुइपटक मैंले उसलाई यसोभनेकै हुन्छु, 00:02:59.126 --> 00:03:02.634 किन कि एउटी महिला हुनाको नाताले । 00:03:02.658 --> 00:03:06.428 अर्को, बाटोमा हिड्ने सबै व्यक्तिको नियत राम्रै हुन्छ भन्न सकिन्न । 00:03:06.873 --> 00:03:10.727 मित्रवत् बन्नु राम्रो हो, र कतिखेर नबन्ने हो, त्यो सिक्नुपर्छ । 00:03:10.751 --> 00:03:13.107 तर त्यसो भन्दैमा डराउनुपर्ने केही कारण छैन । NOTE Paragraph 00:03:14.451 --> 00:03:17.324 डराउनुको सट्टा आफ्नो विवेक प्रयोग गर्नुको 00:03:17.348 --> 00:03:20.443 २ वटा ठुला फाइदाहरु छन्: 00:03:21.015 --> 00:03:24.015 पहिलो - डरबाट मुक्ति । 00:03:25.970 --> 00:03:27.843 यस विषयमा कुरा गर्दा - 00:03:27.867 --> 00:03:30.079 कसैको बारेमा धारणा बनाएर बस्नु भन्दा 00:03:30.103 --> 00:03:32.006 प्रत्यक्ष अनुभव गर्नु नै राम्रो हो । 00:03:32.859 --> 00:03:35.074 हाम्रो दिमाग वर्गीकरण गर्न पोख्त छ । 00:03:35.693 --> 00:03:37.330 जब कोही मानिस अगाडी देखिन्छ, 00:03:37.354 --> 00:03:39.765 उनीहरुको बारेमा थाहा पाउन छोटो उपाय खोज्छ 00:03:40.900 --> 00:03:44.538 हामी : पुरुष, महिला, युवा, बृद्ध, 00:03:44.562 --> 00:03:48.924 खैरो, कालो, अपरचित, मित्रको रुपमा 00:03:48.948 --> 00:03:51.353 पूर्व जानकारी खोतल्न थाल्छ । 00:03:52.112 --> 00:03:53.830 यो छिटो छरितो तरिका हो, 00:03:53.854 --> 00:03:55.630 तर यसले पूर्वाग्रहको बाटोमा लैजान्छ। 00:03:56.052 --> 00:03:59.921 यसको अर्थ, हामी कुनै पनि व्यक्तिलाई एउटा छुटै व्यक्तिको रुपमा हेर्दैनौं 00:04:01.774 --> 00:04:05.111 मलाई एक अमेरिकी अनुसन्धानकर्ताको सम्झना आउँछ, जो एक्लै 00:04:05.135 --> 00:04:07.945 मध्य एशिया र अफ्रिकाको भ्रमण गर्नेगर्थिन् । 00:04:08.910 --> 00:04:11.449 एउटा पूर्ण अपरिचितको रुपमा उनी 00:04:11.473 --> 00:04:13.524 गाउँ, शहरमा पुग्थिन् । 00:04:13.937 --> 00:04:16.102 उनको कुनै नातेदार थिएन, कुनै सम्पर्क थिएन, 00:04:16.126 --> 00:04:17.475 एउटा शुद्ध विदेशी । 00:04:17.957 --> 00:04:20.333 उनको बाँच्ने तरिका थियो : 00:04:20.357 --> 00:04:24.334 उनलाई छुट्टै र वास्तविक रुपमा हेर्ने एउटा मान्छे खोज्ने । 00:04:24.839 --> 00:04:28.239 त्यस्तो गर्न सक्नुभयो भने, अरुले पनि तपाईंलाइ त्यस्तै नजरले हेर्नेछन् । NOTE Paragraph 00:04:28.817 --> 00:04:33.225 स्व बिबेक प्रयोग गर्नुको दोस्रो फाइदा भनेको आत्मीयता हो । 00:04:34.003 --> 00:04:36.398 मलाई थाहा छ - यो अलि अनौठो लाग्ने कुरा हो 00:04:36.422 --> 00:04:38.519 - अपरिचितसंग आत्मीयता । 00:04:38.543 --> 00:04:41.765 तर यस्तो छोटो कुराकानीले 00:04:41.819 --> 00:04:45.761 समाजसेवीहरुको भाषामा भनिने "क्षणीक घनिष्टता" को महसुश हुन्छ । 00:04:45.785 --> 00:04:50.135 यो एउटा छोटो अनुभब हो जहाँ, भावनात्मक अनुभूतिको अर्थ तथा महत्व रहन्छ । 00:04:51.452 --> 00:04:53.460 यो यस्तो शुन्दर अनुभूति हो, जुन कहिले 00:04:53.484 --> 00:04:57.826 बाटो काट्न उभिएको ढलबाट ती बूढा मान्छेले बचाएको घटना सम्झिंदा 00:04:58.610 --> 00:05:01.110 वा काममा जाँदा रेलमा भेटिने मान्छेसंग कुरा गर्दा 00:05:01.134 --> 00:05:04.553 आफू पनि त्यही समाजको सदस्य भएको अनुभव गर्दा भेटिन्छ । NOTE Paragraph 00:05:05.665 --> 00:05:07.689 कहिले कहीं, यो प्रसंग अझ गहिरो हुन्छ । 00:05:07.713 --> 00:05:12.826 अनुसन्धानकर्ताहरुले भनेअनुसार मानिसहरु आफ्नो साथीहरु वा 00:05:12.850 --> 00:05:16.094 परिवारका सदस्य संग भन्दा अपरिचितसंग कुरा गर्दा अझ बढी 00:05:16.118 --> 00:05:19.521 खुलस्त तथा इमान्दार भएर आफ्नो भित्री कुरा गर्ने गर्छन् - 00:05:20.110 --> 00:05:23.727 अपरिचितहरुले नै उनीहरुलाई बढी बुज्दछन् । 00:05:25.022 --> 00:05:28.553 यस्तोकुरा लाइ संचार माध्यमले बढो शोकपूर्वक सुनाउछन् । 00:05:29.125 --> 00:05:31.926 "अपरिचितहरुले आफ्नो जीवनसाथीले भन्दा बढी बुज्दछन्" । 00:05:32.901 --> 00:05:34.434 गज्ज़बको "हेड लाइन" छैन त? 00:05:35.547 --> 00:05:37.827 मेरो बिचारमा यहाँ महत्वपूर्ण कुरा नै छुटेको छ । 00:05:39.240 --> 00:05:41.153 अध्ययनहरुले भन्न खोजेको महत्वपूर्ण कुरा- 00:05:41.177 --> 00:05:43.970 यस्ता साना कुराकानी कत्तिको उपयोगी छ; 00:05:44.795 --> 00:05:47.899 यसबाट प्राप्त हुने आत्मीयताको 00:05:47.923 --> 00:05:50.701 मान्छेलाइ त्यतिनै खाँचो छ जति परिवार र 00:05:50.725 --> 00:05:51.915 साथीहरुबाट प्राप्त हुन्छ। NOTE Paragraph 00:05:52.933 --> 00:05:56.843 अपरिचितहरुसंग राम्रोसंग सम्पर्क बनाउन केले गर्दा सम्भव हुन्छ ? 00:05:58.585 --> 00:06:00.221 यसका दुईवटा कारण छन्: 00:06:00.245 --> 00:06:03.159 पहिलो छ - शीघ्र वार्तालाप । 00:06:03.183 --> 00:06:04.722 यसबाट कुनै निष्कर्ष निस्किदैन । 00:06:05.034 --> 00:06:08.619 दोहोराएर भेट नहुने कुनै पनि मानिससंग सोझो कुरा गर्न सकिन्छ, कि कसो ? 00:06:08.643 --> 00:06:09.793 त्यसो भन्न सकिन्छ । 00:06:10.177 --> 00:06:13.061 दोश्रो कारण अझ रोचक छ । 00:06:13.085 --> 00:06:16.502 आफ्नो नजिक भएका मानिससंग कुरा गर्दा हामी पूर्वाग्रही हुन्छौं । 00:06:17.359 --> 00:06:20.526 हामी उनीहरुले कुरा बुझ्ने अपेक्षा राख्छौं। 00:06:20.550 --> 00:06:21.779 हामी बुझे होला भन्ठान्छौं 00:06:21.803 --> 00:06:23.939 र मनको कुरा बुझून् भन्ने सोच्छौं । 00:06:24.717 --> 00:06:27.021 कल्पना गरौँ, तपाईं एउटा पार्टीमा हुनुहुन्छ र 00:06:27.045 --> 00:06:30.647 तपाईंलाइ चाडै हिड्न मनलागेको कुरा नबुझेर तपाईंको परिवार वा साथीले 00:06:30.671 --> 00:06:33.474 जाऊ भनेन भन्ने कुराको कल्पना गर्न सक्नुहुन्न । 00:06:33.498 --> 00:06:34.872 अनि तपाईं मनमनै भन्नुहुन्छ - 00:06:34.896 --> 00:06:36.418 "अघिदेखि आँखा सन्काइ रहेको छु त" NOTE Paragraph 00:06:38.696 --> 00:06:41.211 उता अपरिचितसंग कुरा गर्दा शून्यबाट सुरु गर्नुपर्छ । 00:06:41.235 --> 00:06:42.982 हामी उनीहरुलाई हामी को हो, 00:06:43.376 --> 00:06:46.464 उनीहरुलाई भेटेर कस्तो लागिरहेछ भनेर आफ्नो सबै कुरा सुनाउछौं; 00:06:46.488 --> 00:06:48.656 आफ्ना गोप्य कुराहरु खोल्छौं । 00:06:48.680 --> 00:06:50.156 त्यसको अर्थ के भयो त ? भन्दा 00:06:50.180 --> 00:06:52.841 कहिले कहीं, उनीहरुले हामी भन्दा राम्रै कुरा बुझिदिन्छ्न NOTE Paragraph 00:06:54.087 --> 00:06:55.247 पक्कै पनि 00:06:55.271 --> 00:06:58.767 यहाँसम्म आइपुग्दा हामीले अपरिचितसंग कुरा गर्नुको अर्थ बुझ्यौं । 00:06:58.791 --> 00:07:00.393 तर यसले काम कसरी गर्छ त ? 00:07:00.721 --> 00:07:03.381 त्यहाँ केहि अलिखित नियमहरु छन् जसको पालना गर्नुपर्छ । 00:07:03.495 --> 00:07:07.291 देश वा संस्कृति अनुसार नियमहरु 00:07:07.315 --> 00:07:09.008 फरकफरक हुन्छन् । 00:07:09.032 --> 00:07:11.161 अमेरिकाको धेरैजसो भागमा, 00:07:11.185 --> 00:07:13.439 मानिसहरु शिष्टाचार र गोपनीयताको 00:07:13.464 --> 00:07:17.588 सन्तुलन रहोस भन्ने विचार गर्दछन् । 00:07:18.180 --> 00:07:20.620 यसलाई उनीहरु "शिस्ट उपेक्षा" भन्छन् । 00:07:21.263 --> 00:07:25.023 मानौं सडकमा दुई जना विपरीत दिशाबाट एक अर्काको नजीक आउदैछन् । 00:07:25.047 --> 00:07:27.345 परैबाट उनीहरु एक अर्कालाई देखादेख गर्दछन् । 00:07:27.369 --> 00:07:29.351 यो सामाजिकता वा शिस्टाचार हो । 00:07:29.375 --> 00:07:31.582 जसै उनीहरु एक अर्काको नजीक पुग्छन्, एक अर्काको 00:07:31.606 --> 00:07:33.192 सहजताको लागि अलि टाढा हेर्छन् । NOTE Paragraph 00:07:35.151 --> 00:07:36.413 कुनै अरु संस्कृतिमा 00:07:36.437 --> 00:07:41.344 मानिसहरु एक अर्कासंग संगत नगर्न हदै पार गर्दछन् । 00:07:42.533 --> 00:07:44.767 डेनमार्कका मानिसले भनेको - 00:07:44.791 --> 00:07:48.399 अपरिचितसंग वार्तालाप गर्न यतिसम्म चाहन्नन् कि, 00:07:48.423 --> 00:07:51.641 बसमा उनीहरु आफ्नो स्टप भन्दा पर पुग्न तयार हुन्छन्, 00:07:51.665 --> 00:07:55.016 तर आफू अगाडी भएको मान्छेसंग बाटो माग्दैनन् । 00:07:55.040 --> 00:07:58.329 आफ्नो झोला अगाडी सारेर वा 00:07:58.353 --> 00:08:01.836 सांकेतिक रुपमा अगाडी जानुपरेको संकेत गर्छन्, 00:08:01.860 --> 00:08:03.691 तर बाटो माग्न दुई शब्द बोल्दैनन् । NOTE Paragraph 00:08:06.178 --> 00:08:08.047 मैंले सुनेको, इजिप्टमा, 00:08:08.731 --> 00:08:11.023 अतिथि सत्कारको यति ठुलो महत्व छ कि, 00:08:11.047 --> 00:08:14.280 अपरिचितको उपेक्षा गर्नुलाई साह्रै अशिष्ट मानिन्छ । 00:08:15.312 --> 00:08:18.368 अपरिचितहरु एक अर्कासंग एक घुट्को पानी पनि साटासाट गर्न सक्छन् । 00:08:18.392 --> 00:08:21.096 अथवा भनौ, तपाईले कसैसंग बाटो सोध्नुभयो भने 00:08:21.120 --> 00:08:24.178 उनीहरुले तपाईंलाइ कफि खुवाउन घर लग्ने समेत सम्भावना हुन्छ । 00:08:25.441 --> 00:08:28.969 यस्ता अलिखित नियमहरु तब मात्रै अनुभव हुन्छन्, जब उनीहरु दु:खि देखिन्छन् 00:08:29.563 --> 00:08:31.646 वा तपाई नया ठाउंमा पुगेर के गर्दा ठिक होला 00:08:31.670 --> 00:08:34.867 भन्ने कुराको भेउ पाउने कोशिस गर्दै हुनुहुन्छ । NOTE Paragraph 00:08:35.332 --> 00:08:40.393 कहिले कहीं यी नियम तोड्नलाई केही कार्य नै गर्नुपर्छ । 00:08:42.551 --> 00:08:47.020 कुरा प्रस्ट भएको छैन भने म प्रस्ट पार्छु, है त? 00:08:47.790 --> 00:08:49.679 हेर्नुस् कसरी अगाडी बढ्ने । 00:08:49.703 --> 00:08:51.729 पहिले तपाईंलाई हेरिरहेको मान्छे खोज्नुस् । 00:08:51.753 --> 00:08:53.442 यो पहिलो सकारात्मक संकेत हो । 00:08:53.466 --> 00:08:55.609 त्यसपछिको पहिलो काम हो - मीठो मुस्कान । 00:08:56.402 --> 00:09:00.318 तपाईं नजिक आउदै गरेको मानिसलाई हेरर मुस्कुराउनुहोस् । 00:09:00.342 --> 00:09:01.610 हेर्नुहोस अनि के हुन्छ । NOTE Paragraph 00:09:02.113 --> 00:09:04.150 अर्को छ त्रिकोणीय विधि । 00:09:04.552 --> 00:09:06.231 तपाई हुनुहुन्छ, अपरिचित त्यहाँ छ, 00:09:06.255 --> 00:09:10.364 त्यहाँ तेस्रो कुनै वस्तु हुनुपर्छ जसलाई देखेर दुवैले प्रतिक्रिया जनाउन मिलोस् । 00:09:11.134 --> 00:09:13.121 जस्तै: कुनै पेन्टिंग, वा 00:09:13.145 --> 00:09:15.270 सडकमा भाषण दिंदै गरेको कुनै मान्छे, 00:09:15.659 --> 00:09:17.882 वा अनौठो पहिरन भएको कुनै मानिस । 00:09:18.689 --> 00:09:19.840 प्रयास गर्नुहोस् । 00:09:19.864 --> 00:09:23.848 तेस्रो वस्तुमा प्रतिक्रिया जनाउनुहोस् र हेर्नुस, वार्तालाप सुरु हुन्छ कि ? NOTE Paragraph 00:09:24.621 --> 00:09:26.345 अर्को तरिका छ - प्रतिक्रिया जनाउने । 00:09:26.369 --> 00:09:28.328 साधारणतया यसमा प्रशंसा गर्ने गरिन्छ । 00:09:29.003 --> 00:09:32.259 मलाई अरु मान्छेको जुत्ता याद गर्न खुब मन पर्छ । 00:09:32.283 --> 00:09:35.039 यतिखेर मैंले एकदम राम्रो जुत्ता लगाईरहेको त छैन 00:09:35.063 --> 00:09:37.222 तर जुत्ताहरु एकदमै राम्रा हुन्छन् । 00:09:37.817 --> 00:09:41.943 जुत्ताको प्रशंसा गर्नु स्वाभाविक पनि देखिन्छ । 00:09:41.967 --> 00:09:45.575 मान्छेहरु आफ्नो राम्रो जुत्ताको बारेमा सुनाउन सधैं उत्सुक पनि हुन्छन् । NOTE Paragraph 00:09:45.599 --> 00:09:49.496 तपाईंहरुले बच्चाहरु एवं कुकुरहरुको तरिका त पक्कै प्रयोग गरिसक्नुभएको होला । 00:09:49.520 --> 00:09:51.938 बाटोमा नचिनेको मान्छेसंग कुरागर्नु असहज पनि हुन्छ 00:09:51.962 --> 00:09:54.033 उनीहरुले कस्तो प्रतिक्रिया जनाउछन् थाहाहुन्न 00:09:54.057 --> 00:09:56.599 तर उनीहरुको बच्चा वा कुकुरसंग सधैं कुरा गर्न सकिन्छ 00:09:56.623 --> 00:09:57.972 मानिसको लागि बच्चा वा कुकुर 00:09:57.996 --> 00:10:00.582 सामाजिक सम्बाहक हुन्, र तिनीहरुप्रति 00:10:01.095 --> 00:10:03.132 जनाएको प्रतिक्रियाबाट उनीहरु 00:10:03.156 --> 00:10:05.083 कुरा गर्न कतिको उत्सुक छन्, थाहा हुन्छ NOTE Paragraph 00:10:06.156 --> 00:10:08.321 अन्तिम तथा चुनौतीपूर्ण अर्को तरिका छ - 00:10:08.345 --> 00:10:09.841 खुलासा गर्नु । 00:10:10.548 --> 00:10:12.890 यो तरिका अति सम्वेदनशील छ 00:10:12.914 --> 00:10:14.430 तर यो निकै उपयोगी हुनसक्छ । 00:10:15.068 --> 00:10:17.160 अर्कोपल्ट कुनै अपरिचित संग कुरा गर्दा 00:10:17.726 --> 00:10:19.220 तपाईंलाइ सहज महशुस भयो भने 00:10:19.966 --> 00:10:22.316 आफ्नो कुनै व्यक्तिगत कुरा सुनाउनुहोस् 00:10:22.340 --> 00:10:23.680 कुनै नितान्त व्यक्तिगत कुरा 00:10:24.103 --> 00:10:27.894 तपाइलाई अनुभब होला, केही मानिसले तपाईंलाइ सहजै बुज्न सक्छन् । NOTE Paragraph 00:10:29.854 --> 00:10:31.800 कहिलेकहीं कुराकानीको क्रममा मानिसहरु 00:10:31.824 --> 00:10:35.181 प्रश्न गर्छन् - तपाईंको बुवा के काम गर्नुहुन्छ, कहाँ हुनुहुन्छ ? 00:10:35.205 --> 00:10:37.427 कहिले कहिँ म उनीहरुलाइ वास्तविक कुरा भन्छु 00:10:37.451 --> 00:10:39.608 मेरो बुवा म सानै हुँदा बित्नुभएको थियो । 00:10:41.386 --> 00:10:43.403 यस्तो समयमा उनीहरु पनि 00:10:43.427 --> 00:10:45.899 आफ्नो यस्तै कुनै घटना सुनाउने गर्छन् । 00:10:46.407 --> 00:10:49.543 हामी अपरिचित हुदा हुदै पनि एक अर्का प्रति 00:10:49.567 --> 00:10:50.968 घनिष्ट हुन पुग्छौं । NOTE Paragraph 00:10:52.453 --> 00:10:54.105 कुरा बुझिहाल्नुभयो । 00:10:55.425 --> 00:10:59.279 जब अपरिचितसंग कुरा गर्नुहुन्छ तपाईं 00:10:59.303 --> 00:11:02.789 दैनिकीमा मिठो हस्तक्षेप गर्दै हुनुहुन्छ 00:11:02.813 --> 00:11:04.032 स्वयंको र उसको पनि । 00:11:04.790 --> 00:11:06.933 तपाई अनपेक्षित सम्बन्ध जोड्दै हुनुहुन्छ । 00:11:07.420 --> 00:11:10.983 यदि तपाई अपरिचित संग कुरा गर्नुहुन्न भने यी सबै अवसर गुमाउदै हुनुहुन्छ । 00:11:13.544 --> 00:11:15.822 हामी आफ्ना केटाकेटीहरुलाई 00:11:15.846 --> 00:11:18.423 अपरिचितको बारेमा सम्झाउन धेरै समय खर्च गर्छौं । 00:11:18.764 --> 00:11:22.657 बरु हामी आफैंलाई सिकाउन समय खर्च गरे, कसो होला ? 00:11:23.441 --> 00:11:27.784 एक अर्का प्रति ससंकित हुने मनाशिकताबाट हामीलाइ मुक्ति मिल्दछ । 00:11:28.649 --> 00:11:31.284 हामी परिवर्तनको कारण बन्न सक्छौ । NOTE Paragraph 00:11:32.141 --> 00:11:33.292 धन्यवाद ! NOTE Paragraph 00:11:33.316 --> 00:11:39.222 ................. ताली ...................