1 00:00:00,959 --> 00:00:02,236 कुनै अपरचित व्यक्ति वा 2 00:00:02,261 --> 00:00:04,657 कुनै छिमेकी भेट हुदा, हामी अभिवादनस्वरूप 3 00:00:04,681 --> 00:00:06,403 केही कुरा सोध्दछौं । 4 00:00:07,530 --> 00:00:10,056 "के छ? कस्तो छ ? 5 00:00:10,080 --> 00:00:11,788 आजको दिन रमाइलो छ है ? 6 00:00:11,812 --> 00:00:13,001 तपाईंलाइ के लागेको छ.. " 7 00:00:13,552 --> 00:00:17,186 यस्सो हेर्दा, यी कुराहरु बेमतलबका जस्ता लाग्छन् । 8 00:00:17,210 --> 00:00:19,569 यीनले विशेष अर्थ पनि राख्दैनन् । 9 00:00:20,500 --> 00:00:23,508 तपाईंलाइ कस्तो छ, वा आजको दिन जे जस्तो छ, त्यसले फरक पार्दैन । 10 00:00:23,934 --> 00:00:25,401 तर यसको अर्कै महत्व छ । 11 00:00:25,425 --> 00:00:27,312 यिनीहरुको सामाजिक अर्थ छ । 12 00:00:28,051 --> 00:00:30,530 यी कुराहरु सोध्नुको अर्थ हो: 13 00:00:30,554 --> 00:00:31,815 त्यस्तै कामना । 14 00:00:33,764 --> 00:00:36,561 मलाई अपरिचित संग कुरा गर्न आनन्द आउँछ । 15 00:00:37,122 --> 00:00:39,475 म आँखामा हेरेर, उनीहरुको हालखबर सोध्छु, 16 00:00:39,499 --> 00:00:42,064 मद्दत गर्न तयार हुन्छु, कुरा सुन्छु । 17 00:00:42,699 --> 00:00:44,379 विभिन्न कथाहरु सुन्ने मौका पाउछु । 18 00:00:45,773 --> 00:00:49,040 लगभग ७ बर्ष अगाडिदेखि, मैंले यी कुराहरु लिपिबद्ध गर्न थालेको छु । 19 00:00:49,064 --> 00:00:50,939 यसको कारण खोतल्न थालेको छु । 20 00:00:51,900 --> 00:00:55,939 यसबाट मैंले निकै सुन्दर कुराहरु भैरहेको अनुभव गरेको छु । 21 00:00:55,963 --> 00:00:57,757 लगभग काव्यमय हुदैछ । 22 00:00:58,184 --> 00:01:01,454 यसबाट अत्यन्त गहीरो अनुभव हुदैछ, 23 00:01:01,478 --> 00:01:03,358 अप्रत्याशित सुख मिल्दै छ । 24 00:01:03,382 --> 00:01:05,847 तिनले गहिरो भावनात्मक सम्बन्ध जोड्दैछन् । 25 00:01:06,370 --> 00:01:08,242 स्वतन्त्रताको अनुभब दिदैछन् । 26 00:01:10,098 --> 00:01:14,202 एकदिनको कुरा हो, न्यूयोर्कको एउटा सडकमा रातो बत्ती बल्ने 27 00:01:14,226 --> 00:01:15,535 प्रतीक्षा गर्दै थिएँ । 28 00:01:15,559 --> 00:01:19,066 अझ भनौ, बर्षातको पानी बग्ने पाइपमाथि उभिएको थिएँ, 29 00:01:19,667 --> 00:01:22,014 मानौ यतैबाट छिटो पुगिन्छ । 30 00:01:22,038 --> 00:01:24,039 मेरो छेवैमा एकजना बृद्ध मानिस उभिएका थिए । 31 00:01:24,063 --> 00:01:28,890 लामो ओभरकोट, पुरानो खालको टोप लगाएको त्यो बृद्ध मान्छे 32 00:01:28,914 --> 00:01:31,040 चलचित्रको मान्छे जस्तै देखिन्थ्यो । 33 00:01:31,064 --> 00:01:32,262 उसले मलाई भन्यो - 34 00:01:32,286 --> 00:01:34,837 "त्यहाँ नउभ्भ / बेपत्ता होलाऊ " 35 00:01:36,095 --> 00:01:37,362 के भन्या होला त्यो ? 36 00:01:37,386 --> 00:01:40,382 तैपनि, मैंले उसले भने जस्तै गरें म पेटीमा झरें । 37 00:01:40,697 --> 00:01:42,589 हास्दै उसले भन्यो - 38 00:01:42,613 --> 00:01:44,494 "ठीक गर्यौ।" 39 00:01:44,518 --> 00:01:45,945 आँखा झिमिक्क गर्दा, तिमी 40 00:01:45,969 --> 00:01:47,476 बेपत्ता भैसक्न केही बेर हुन्न " 41 00:01:49,553 --> 00:01:50,853 यो प्रसङ्ग हाँसो उठ्दो थियो 42 00:01:51,638 --> 00:01:54,067 रमाइलो पनि थियो । 43 00:01:54,091 --> 00:01:57,408 मलाई बचाउन पाएकोमा उ प्रशन्न थियो । 44 00:01:57,977 --> 00:01:59,474 केहीबेर सन्नाटा छायो । 45 00:01:59,987 --> 00:02:04,150 केहि बेरमा मलाई लाग्यो, एउटा व्यक्तिको रुपमा मेरो उपस्थिति 46 00:02:04,174 --> 00:02:05,517 कसैले अनुभब गर्यो 47 00:02:06,335 --> 00:02:08,270 र बचाउन आवश्यक पनि ठानियें । 48 00:02:11,058 --> 00:02:12,685 दु:खको कुरा, 49 00:02:12,709 --> 00:02:14,382 संसारको धेरै भागमा 50 00:02:14,406 --> 00:02:18,336 अपरिचितहरु डरलाग्दा हुन्छन, र उनीहरुको 51 00:02:18,360 --> 00:02:21,478 बिश्वास गर्न हुन्न भन्ने मान्यता छ । 52 00:02:22,389 --> 00:02:24,967 तर अधिकांश अपरिचितहरु डरलाग्दा हुदैनन् । 53 00:02:24,991 --> 00:02:28,279 कुनै बिषय बस्तु नभएकोले संगै हुँदा हामीलाई अप्ठ्यारो लाग्छ । 54 00:02:28,807 --> 00:02:31,004 हामीलाई उनीहरुको नियत थाहा हुदैन । 55 00:02:31,028 --> 00:02:34,811 त्यसैले सजिलोको लागि, हामी उनीहरुलाई "अपरिचित"को 56 00:02:34,835 --> 00:02:37,280 खोल ओडाएर आफु निर्धक्क हुन खोज्छौं । 57 00:02:39,012 --> 00:02:40,837 मेरो एउटा ४ बर्षकी छोरी छ । 58 00:02:40,862 --> 00:02:42,836 बाटोमा कुनै मान्छेसंग जब म बोल्छु, 59 00:02:42,861 --> 00:02:44,169 मेरो छोरी मलाई सोध्द्छे - 60 00:02:44,820 --> 00:02:47,396 तपाईंले त्यो मान्छे लाइ चिन्नुभाको छ ? 61 00:02:48,324 --> 00:02:50,181 म भन्छु - "छैन, ती हाम्रा छिमेकी हुन्" 62 00:02:50,895 --> 00:02:52,308 "तिनीहरु तपाईंको साथी हुन्?" 63 00:02:52,941 --> 00:02:54,998 "होइन, तर मित्रवत बन्नु राम्रो हो" 64 00:02:55,773 --> 00:02:59,102 मलाई लाग्छ, प्रत्येक चोटी दुइपटक मैंले उसलाई यसोभनेकै हुन्छु, 65 00:02:59,126 --> 00:03:02,634 किन कि एउटी महिला हुनाको नाताले । 66 00:03:02,658 --> 00:03:06,428 अर्को, बाटोमा हिड्ने सबै व्यक्तिको नियत राम्रै हुन्छ भन्न सकिन्न । 67 00:03:06,873 --> 00:03:10,727 मित्रवत् बन्नु राम्रो हो, र कतिखेर नबन्ने हो, त्यो सिक्नुपर्छ । 68 00:03:10,751 --> 00:03:13,107 तर त्यसो भन्दैमा डराउनुपर्ने केही कारण छैन । 69 00:03:14,451 --> 00:03:17,324 डराउनुको सट्टा आफ्नो विवेक प्रयोग गर्नुको 70 00:03:17,348 --> 00:03:20,443 २ वटा ठुला फाइदाहरु छन्: 71 00:03:21,015 --> 00:03:24,015 पहिलो - डरबाट मुक्ति । 72 00:03:25,970 --> 00:03:27,843 यस विषयमा कुरा गर्दा - 73 00:03:27,867 --> 00:03:30,079 कसैको बारेमा धारणा बनाएर बस्नु भन्दा 74 00:03:30,103 --> 00:03:32,006 प्रत्यक्ष अनुभव गर्नु नै राम्रो हो । 75 00:03:32,859 --> 00:03:35,074 हाम्रो दिमाग वर्गीकरण गर्न पोख्त छ । 76 00:03:35,693 --> 00:03:37,330 जब कोही मानिस अगाडी देखिन्छ, 77 00:03:37,354 --> 00:03:39,765 उनीहरुको बारेमा थाहा पाउन छोटो उपाय खोज्छ 78 00:03:40,900 --> 00:03:44,538 हामी : पुरुष, महिला, युवा, बृद्ध, 79 00:03:44,562 --> 00:03:48,924 खैरो, कालो, अपरचित, मित्रको रुपमा 80 00:03:48,948 --> 00:03:51,353 पूर्व जानकारी खोतल्न थाल्छ । 81 00:03:52,112 --> 00:03:53,830 यो छिटो छरितो तरिका हो, 82 00:03:53,854 --> 00:03:55,630 तर यसले पूर्वाग्रहको बाटोमा लैजान्छ। 83 00:03:56,052 --> 00:03:59,921 यसको अर्थ, हामी कुनै पनि व्यक्तिलाई एउटा छुटै व्यक्तिको रुपमा हेर्दैनौं 84 00:04:01,774 --> 00:04:05,111 मलाई एक अमेरिकी अनुसन्धानकर्ताको सम्झना आउँछ, जो एक्लै 85 00:04:05,135 --> 00:04:07,945 मध्य एशिया र अफ्रिकाको भ्रमण गर्नेगर्थिन् । 86 00:04:08,910 --> 00:04:11,449 एउटा पूर्ण अपरिचितको रुपमा उनी 87 00:04:11,473 --> 00:04:13,524 गाउँ, शहरमा पुग्थिन् । 88 00:04:13,937 --> 00:04:16,102 उनको कुनै नातेदार थिएन, कुनै सम्पर्क थिएन, 89 00:04:16,126 --> 00:04:17,475 एउटा शुद्ध विदेशी । 90 00:04:17,957 --> 00:04:20,333 उनको बाँच्ने तरिका थियो : 91 00:04:20,357 --> 00:04:24,334 उनलाई छुट्टै र वास्तविक रुपमा हेर्ने एउटा मान्छे खोज्ने । 92 00:04:24,839 --> 00:04:28,239 त्यस्तो गर्न सक्नुभयो भने, अरुले पनि तपाईंलाइ त्यस्तै नजरले हेर्नेछन् । 93 00:04:28,817 --> 00:04:33,225 स्व बिबेक प्रयोग गर्नुको दोस्रो फाइदा भनेको आत्मीयता हो । 94 00:04:34,003 --> 00:04:36,398 मलाई थाहा छ - यो अलि अनौठो लाग्ने कुरा हो 95 00:04:36,422 --> 00:04:38,519 - अपरिचितसंग आत्मीयता । 96 00:04:38,543 --> 00:04:41,765 तर यस्तो छोटो कुराकानीले 97 00:04:41,819 --> 00:04:45,761 समाजसेवीहरुको भाषामा भनिने "क्षणीक घनिष्टता" को महसुश हुन्छ । 98 00:04:45,785 --> 00:04:50,135 यो एउटा छोटो अनुभब हो जहाँ, भावनात्मक अनुभूतिको अर्थ तथा महत्व रहन्छ । 99 00:04:51,452 --> 00:04:53,460 यो यस्तो शुन्दर अनुभूति हो, जुन कहिले 100 00:04:53,484 --> 00:04:57,826 बाटो काट्न उभिएको ढलबाट ती बूढा मान्छेले बचाएको घटना सम्झिंदा 101 00:04:58,610 --> 00:05:01,110 वा काममा जाँदा रेलमा भेटिने मान्छेसंग कुरा गर्दा 102 00:05:01,134 --> 00:05:04,553 आफू पनि त्यही समाजको सदस्य भएको अनुभव गर्दा भेटिन्छ । 103 00:05:05,665 --> 00:05:07,689 कहिले कहीं, यो प्रसंग अझ गहिरो हुन्छ । 104 00:05:07,713 --> 00:05:12,826 अनुसन्धानकर्ताहरुले भनेअनुसार मानिसहरु आफ्नो साथीहरु वा 105 00:05:12,850 --> 00:05:16,094 परिवारका सदस्य संग भन्दा अपरिचितसंग कुरा गर्दा अझ बढी 106 00:05:16,118 --> 00:05:19,521 खुलस्त तथा इमान्दार भएर आफ्नो भित्री कुरा गर्ने गर्छन् - 107 00:05:20,110 --> 00:05:23,727 अपरिचितहरुले नै उनीहरुलाई बढी बुज्दछन् । 108 00:05:25,022 --> 00:05:28,553 यस्तोकुरा लाइ संचार माध्यमले बढो शोकपूर्वक सुनाउछन् । 109 00:05:29,125 --> 00:05:31,926 "अपरिचितहरुले आफ्नो जीवनसाथीले भन्दा बढी बुज्दछन्" । 110 00:05:32,901 --> 00:05:34,434 गज्ज़बको "हेड लाइन" छैन त? 111 00:05:35,547 --> 00:05:37,827 मेरो बिचारमा यहाँ महत्वपूर्ण कुरा नै छुटेको छ । 112 00:05:39,240 --> 00:05:41,153 अध्ययनहरुले भन्न खोजेको महत्वपूर्ण कुरा- 113 00:05:41,177 --> 00:05:43,970 यस्ता साना कुराकानी कत्तिको उपयोगी छ; 114 00:05:44,795 --> 00:05:47,899 यसबाट प्राप्त हुने आत्मीयताको 115 00:05:47,923 --> 00:05:50,701 मान्छेलाइ त्यतिनै खाँचो छ जति परिवार र 116 00:05:50,725 --> 00:05:51,915 साथीहरुबाट प्राप्त हुन्छ। 117 00:05:52,933 --> 00:05:56,843 अपरिचितहरुसंग राम्रोसंग सम्पर्क बनाउन केले गर्दा सम्भव हुन्छ ? 118 00:05:58,585 --> 00:06:00,221 यसका दुईवटा कारण छन्: 119 00:06:00,245 --> 00:06:03,159 पहिलो छ - शीघ्र वार्तालाप । 120 00:06:03,183 --> 00:06:04,722 यसबाट कुनै निष्कर्ष निस्किदैन । 121 00:06:05,034 --> 00:06:08,619 दोहोराएर भेट नहुने कुनै पनि मानिससंग सोझो कुरा गर्न सकिन्छ, कि कसो ? 122 00:06:08,643 --> 00:06:09,793 त्यसो भन्न सकिन्छ । 123 00:06:10,177 --> 00:06:13,061 दोश्रो कारण अझ रोचक छ । 124 00:06:13,085 --> 00:06:16,502 आफ्नो नजिक भएका मानिससंग कुरा गर्दा हामी पूर्वाग्रही हुन्छौं । 125 00:06:17,359 --> 00:06:20,526 हामी उनीहरुले कुरा बुझ्ने अपेक्षा राख्छौं। 126 00:06:20,550 --> 00:06:21,779 हामी बुझे होला भन्ठान्छौं 127 00:06:21,803 --> 00:06:23,939 र मनको कुरा बुझून् भन्ने सोच्छौं । 128 00:06:24,717 --> 00:06:27,021 कल्पना गरौँ, तपाईं एउटा पार्टीमा हुनुहुन्छ र 129 00:06:27,045 --> 00:06:30,647 तपाईंलाइ चाडै हिड्न मनलागेको कुरा नबुझेर तपाईंको परिवार वा साथीले 130 00:06:30,671 --> 00:06:33,474 जाऊ भनेन भन्ने कुराको कल्पना गर्न सक्नुहुन्न । 131 00:06:33,498 --> 00:06:34,872 अनि तपाईं मनमनै भन्नुहुन्छ - 132 00:06:34,896 --> 00:06:36,418 "अघिदेखि आँखा सन्काइ रहेको छु त" 133 00:06:38,696 --> 00:06:41,211 उता अपरिचितसंग कुरा गर्दा शून्यबाट सुरु गर्नुपर्छ । 134 00:06:41,235 --> 00:06:42,982 हामी उनीहरुलाई हामी को हो, 135 00:06:43,376 --> 00:06:46,464 उनीहरुलाई भेटेर कस्तो लागिरहेछ भनेर आफ्नो सबै कुरा सुनाउछौं; 136 00:06:46,488 --> 00:06:48,656 आफ्ना गोप्य कुराहरु खोल्छौं । 137 00:06:48,680 --> 00:06:50,156 त्यसको अर्थ के भयो त ? भन्दा 138 00:06:50,180 --> 00:06:52,841 कहिले कहीं, उनीहरुले हामी भन्दा राम्रै कुरा बुझिदिन्छ्न 139 00:06:54,087 --> 00:06:55,247 पक्कै पनि 140 00:06:55,271 --> 00:06:58,767 यहाँसम्म आइपुग्दा हामीले अपरिचितसंग कुरा गर्नुको अर्थ बुझ्यौं । 141 00:06:58,791 --> 00:07:00,393 तर यसले काम कसरी गर्छ त ? 142 00:07:00,721 --> 00:07:03,381 त्यहाँ केहि अलिखित नियमहरु छन् जसको पालना गर्नुपर्छ । 143 00:07:03,495 --> 00:07:07,291 देश वा संस्कृति अनुसार नियमहरु 144 00:07:07,315 --> 00:07:09,008 फरकफरक हुन्छन् । 145 00:07:09,032 --> 00:07:11,161 अमेरिकाको धेरैजसो भागमा, 146 00:07:11,185 --> 00:07:13,439 मानिसहरु शिष्टाचार र गोपनीयताको 147 00:07:13,464 --> 00:07:17,588 सन्तुलन रहोस भन्ने विचार गर्दछन् । 148 00:07:18,180 --> 00:07:20,620 यसलाई उनीहरु "शिस्ट उपेक्षा" भन्छन् । 149 00:07:21,263 --> 00:07:25,023 मानौं सडकमा दुई जना विपरीत दिशाबाट एक अर्काको नजीक आउदैछन् । 150 00:07:25,047 --> 00:07:27,345 परैबाट उनीहरु एक अर्कालाई देखादेख गर्दछन् । 151 00:07:27,369 --> 00:07:29,351 यो सामाजिकता वा शिस्टाचार हो । 152 00:07:29,375 --> 00:07:31,582 जसै उनीहरु एक अर्काको नजीक पुग्छन्, एक अर्काको 153 00:07:31,606 --> 00:07:33,192 सहजताको लागि अलि टाढा हेर्छन् । 154 00:07:35,151 --> 00:07:36,413 कुनै अरु संस्कृतिमा 155 00:07:36,437 --> 00:07:41,344 मानिसहरु एक अर्कासंग संगत नगर्न हदै पार गर्दछन् । 156 00:07:42,533 --> 00:07:44,767 डेनमार्कका मानिसले भनेको - 157 00:07:44,791 --> 00:07:48,399 अपरिचितसंग वार्तालाप गर्न यतिसम्म चाहन्नन् कि, 158 00:07:48,423 --> 00:07:51,641 बसमा उनीहरु आफ्नो स्टप भन्दा पर पुग्न तयार हुन्छन्, 159 00:07:51,665 --> 00:07:55,016 तर आफू अगाडी भएको मान्छेसंग बाटो माग्दैनन् । 160 00:07:55,040 --> 00:07:58,329 आफ्नो झोला अगाडी सारेर वा 161 00:07:58,353 --> 00:08:01,836 सांकेतिक रुपमा अगाडी जानुपरेको संकेत गर्छन्, 162 00:08:01,860 --> 00:08:03,691 तर बाटो माग्न दुई शब्द बोल्दैनन् । 163 00:08:06,178 --> 00:08:08,047 मैंले सुनेको, इजिप्टमा, 164 00:08:08,731 --> 00:08:11,023 अतिथि सत्कारको यति ठुलो महत्व छ कि, 165 00:08:11,047 --> 00:08:14,280 अपरिचितको उपेक्षा गर्नुलाई साह्रै अशिष्ट मानिन्छ । 166 00:08:15,312 --> 00:08:18,368 अपरिचितहरु एक अर्कासंग एक घुट्को पानी पनि साटासाट गर्न सक्छन् । 167 00:08:18,392 --> 00:08:21,096 अथवा भनौ, तपाईले कसैसंग बाटो सोध्नुभयो भने 168 00:08:21,120 --> 00:08:24,178 उनीहरुले तपाईंलाइ कफि खुवाउन घर लग्ने समेत सम्भावना हुन्छ । 169 00:08:25,441 --> 00:08:28,969 यस्ता अलिखित नियमहरु तब मात्रै अनुभव हुन्छन्, जब उनीहरु दु:खि देखिन्छन् 170 00:08:29,563 --> 00:08:31,646 वा तपाई नया ठाउंमा पुगेर के गर्दा ठिक होला 171 00:08:31,670 --> 00:08:34,867 भन्ने कुराको भेउ पाउने कोशिस गर्दै हुनुहुन्छ । 172 00:08:35,332 --> 00:08:40,393 कहिले कहीं यी नियम तोड्नलाई केही कार्य नै गर्नुपर्छ । 173 00:08:42,551 --> 00:08:47,020 कुरा प्रस्ट भएको छैन भने म प्रस्ट पार्छु, है त? 174 00:08:47,790 --> 00:08:49,679 हेर्नुस् कसरी अगाडी बढ्ने । 175 00:08:49,703 --> 00:08:51,729 पहिले तपाईंलाई हेरिरहेको मान्छे खोज्नुस् । 176 00:08:51,753 --> 00:08:53,442 यो पहिलो सकारात्मक संकेत हो । 177 00:08:53,466 --> 00:08:55,609 त्यसपछिको पहिलो काम हो - मीठो मुस्कान । 178 00:08:56,402 --> 00:09:00,318 तपाईं नजिक आउदै गरेको मानिसलाई हेरर मुस्कुराउनुहोस् । 179 00:09:00,342 --> 00:09:01,610 हेर्नुहोस अनि के हुन्छ । 180 00:09:02,113 --> 00:09:04,150 अर्को छ त्रिकोणीय विधि । 181 00:09:04,552 --> 00:09:06,231 तपाई हुनुहुन्छ, अपरिचित त्यहाँ छ, 182 00:09:06,255 --> 00:09:10,364 त्यहाँ तेस्रो कुनै वस्तु हुनुपर्छ जसलाई देखेर दुवैले प्रतिक्रिया जनाउन मिलोस् । 183 00:09:11,134 --> 00:09:13,121 जस्तै: कुनै पेन्टिंग, वा 184 00:09:13,145 --> 00:09:15,270 सडकमा भाषण दिंदै गरेको कुनै मान्छे, 185 00:09:15,659 --> 00:09:17,882 वा अनौठो पहिरन भएको कुनै मानिस । 186 00:09:18,689 --> 00:09:19,840 प्रयास गर्नुहोस् । 187 00:09:19,864 --> 00:09:23,848 तेस्रो वस्तुमा प्रतिक्रिया जनाउनुहोस् र हेर्नुस, वार्तालाप सुरु हुन्छ कि ? 188 00:09:24,621 --> 00:09:26,345 अर्को तरिका छ - प्रतिक्रिया जनाउने । 189 00:09:26,369 --> 00:09:28,328 साधारणतया यसमा प्रशंसा गर्ने गरिन्छ । 190 00:09:29,003 --> 00:09:32,259 मलाई अरु मान्छेको जुत्ता याद गर्न खुब मन पर्छ । 191 00:09:32,283 --> 00:09:35,039 यतिखेर मैंले एकदम राम्रो जुत्ता लगाईरहेको त छैन 192 00:09:35,063 --> 00:09:37,222 तर जुत्ताहरु एकदमै राम्रा हुन्छन् । 193 00:09:37,817 --> 00:09:41,943 जुत्ताको प्रशंसा गर्नु स्वाभाविक पनि देखिन्छ । 194 00:09:41,967 --> 00:09:45,575 मान्छेहरु आफ्नो राम्रो जुत्ताको बारेमा सुनाउन सधैं उत्सुक पनि हुन्छन् । 195 00:09:45,599 --> 00:09:49,496 तपाईंहरुले बच्चाहरु एवं कुकुरहरुको तरिका त पक्कै प्रयोग गरिसक्नुभएको होला । 196 00:09:49,520 --> 00:09:51,938 बाटोमा नचिनेको मान्छेसंग कुरागर्नु असहज पनि हुन्छ 197 00:09:51,962 --> 00:09:54,033 उनीहरुले कस्तो प्रतिक्रिया जनाउछन् थाहाहुन्न 198 00:09:54,057 --> 00:09:56,599 तर उनीहरुको बच्चा वा कुकुरसंग सधैं कुरा गर्न सकिन्छ 199 00:09:56,623 --> 00:09:57,972 मानिसको लागि बच्चा वा कुकुर 200 00:09:57,996 --> 00:10:00,582 सामाजिक सम्बाहक हुन्, र तिनीहरुप्रति 201 00:10:01,095 --> 00:10:03,132 जनाएको प्रतिक्रियाबाट उनीहरु 202 00:10:03,156 --> 00:10:05,083 कुरा गर्न कतिको उत्सुक छन्, थाहा हुन्छ 203 00:10:06,156 --> 00:10:08,321 अन्तिम तथा चुनौतीपूर्ण अर्को तरिका छ - 204 00:10:08,345 --> 00:10:09,841 खुलासा गर्नु । 205 00:10:10,548 --> 00:10:12,890 यो तरिका अति सम्वेदनशील छ 206 00:10:12,914 --> 00:10:14,430 तर यो निकै उपयोगी हुनसक्छ । 207 00:10:15,068 --> 00:10:17,160 अर्कोपल्ट कुनै अपरिचित संग कुरा गर्दा 208 00:10:17,726 --> 00:10:19,220 तपाईंलाइ सहज महशुस भयो भने 209 00:10:19,966 --> 00:10:22,316 आफ्नो कुनै व्यक्तिगत कुरा सुनाउनुहोस् 210 00:10:22,340 --> 00:10:23,680 कुनै नितान्त व्यक्तिगत कुरा 211 00:10:24,103 --> 00:10:27,894 तपाइलाई अनुभब होला, केही मानिसले तपाईंलाइ सहजै बुज्न सक्छन् । 212 00:10:29,854 --> 00:10:31,800 कहिलेकहीं कुराकानीको क्रममा मानिसहरु 213 00:10:31,824 --> 00:10:35,181 प्रश्न गर्छन् - तपाईंको बुवा के काम गर्नुहुन्छ, कहाँ हुनुहुन्छ ? 214 00:10:35,205 --> 00:10:37,427 कहिले कहिँ म उनीहरुलाइ वास्तविक कुरा भन्छु 215 00:10:37,451 --> 00:10:39,608 मेरो बुवा म सानै हुँदा बित्नुभएको थियो । 216 00:10:41,386 --> 00:10:43,403 यस्तो समयमा उनीहरु पनि 217 00:10:43,427 --> 00:10:45,899 आफ्नो यस्तै कुनै घटना सुनाउने गर्छन् । 218 00:10:46,407 --> 00:10:49,543 हामी अपरिचित हुदा हुदै पनि एक अर्का प्रति 219 00:10:49,567 --> 00:10:50,968 घनिष्ट हुन पुग्छौं । 220 00:10:52,453 --> 00:10:54,105 कुरा बुझिहाल्नुभयो । 221 00:10:55,425 --> 00:10:59,279 जब अपरिचितसंग कुरा गर्नुहुन्छ तपाईं 222 00:10:59,303 --> 00:11:02,789 दैनिकीमा मिठो हस्तक्षेप गर्दै हुनुहुन्छ 223 00:11:02,813 --> 00:11:04,032 स्वयंको र उसको पनि । 224 00:11:04,790 --> 00:11:06,933 तपाई अनपेक्षित सम्बन्ध जोड्दै हुनुहुन्छ । 225 00:11:07,420 --> 00:11:10,983 यदि तपाई अपरिचित संग कुरा गर्नुहुन्न भने यी सबै अवसर गुमाउदै हुनुहुन्छ । 226 00:11:13,544 --> 00:11:15,822 हामी आफ्ना केटाकेटीहरुलाई 227 00:11:15,846 --> 00:11:18,423 अपरिचितको बारेमा सम्झाउन धेरै समय खर्च गर्छौं । 228 00:11:18,764 --> 00:11:22,657 बरु हामी आफैंलाई सिकाउन समय खर्च गरे, कसो होला ? 229 00:11:23,441 --> 00:11:27,784 एक अर्का प्रति ससंकित हुने मनाशिकताबाट हामीलाइ मुक्ति मिल्दछ । 230 00:11:28,649 --> 00:11:31,284 हामी परिवर्तनको कारण बन्न सक्छौ । 231 00:11:32,141 --> 00:11:33,292 धन्यवाद ! 232 00:11:33,316 --> 00:11:39,222 ................. ताली ...................