0:00:00.959,0:00:02.236 कुनै अपरचित व्यक्ति वा 0:00:02.261,0:00:04.657 कुनै छिमेकी भेट हुदा, हामी अभिवादनस्वरूप 0:00:04.681,0:00:06.403 केही कुरा सोध्दछौं । 0:00:07.530,0:00:10.056 "के छ? कस्तो छ ? 0:00:10.080,0:00:11.788 आजको दिन रमाइलो छ है ? 0:00:11.812,0:00:13.001 तपाईंलाइ के लागेको छ.. " 0:00:13.552,0:00:17.186 यस्सो हेर्दा, यी कुराहरु बेमतलबका [br]जस्ता लाग्छन् । 0:00:17.210,0:00:19.569 यीनले विशेष अर्थ पनि राख्दैनन् । 0:00:20.500,0:00:23.508 तपाईंलाइ कस्तो छ, वा आजको दिन [br]जे जस्तो छ, त्यसले फरक पार्दैन । 0:00:23.934,0:00:25.401 तर यसको अर्कै महत्व छ । 0:00:25.425,0:00:27.312 यिनीहरुको सामाजिक अर्थ छ । 0:00:28.051,0:00:30.530 यी कुराहरु सोध्नुको अर्थ हो: 0:00:30.554,0:00:31.815 त्यस्तै कामना । 0:00:33.764,0:00:36.561 मलाई अपरिचित संग कुरा गर्न आनन्द आउँछ । 0:00:37.122,0:00:39.475 म आँखामा हेरेर, उनीहरुको हालखबर सोध्छु, 0:00:39.499,0:00:42.064 मद्दत गर्न तयार हुन्छु, कुरा सुन्छु । 0:00:42.699,0:00:44.379 विभिन्न कथाहरु सुन्ने मौका पाउछु । 0:00:45.773,0:00:49.040 लगभग ७ बर्ष अगाडिदेखि, मैंले यी कुराहरु [br]लिपिबद्ध गर्न थालेको छु । 0:00:49.064,0:00:50.939 यसको कारण खोतल्न थालेको छु । 0:00:51.900,0:00:55.939 यसबाट मैंले निकै सुन्दर कुराहरु भैरहेको [br]अनुभव गरेको छु । 0:00:55.963,0:00:57.757 लगभग काव्यमय हुदैछ । 0:00:58.184,0:01:01.454 यसबाट अत्यन्त गहीरो अनुभव हुदैछ, 0:01:01.478,0:01:03.358 अप्रत्याशित सुख मिल्दै छ । 0:01:03.382,0:01:05.847 तिनले गहिरो भावनात्मक सम्बन्ध जोड्दैछन् । 0:01:06.370,0:01:08.242 स्वतन्त्रताको अनुभब दिदैछन् । 0:01:10.098,0:01:14.202 एकदिनको कुरा हो, न्यूयोर्कको एउटा सडकमा [br]रातो बत्ती बल्ने 0:01:14.226,0:01:15.535 प्रतीक्षा गर्दै थिएँ । 0:01:15.559,0:01:19.066 अझ भनौ, बर्षातको पानी बग्ने पाइपमाथि [br]उभिएको थिएँ, 0:01:19.667,0:01:22.014 मानौ यतैबाट छिटो पुगिन्छ । 0:01:22.038,0:01:24.039 मेरो छेवैमा एकजना बृद्ध मानिस उभिएका थिए । 0:01:24.063,0:01:28.890 लामो ओभरकोट, पुरानो खालको टोप लगाएको [br]त्यो बृद्ध मान्छे 0:01:28.914,0:01:31.040 चलचित्रको मान्छे जस्तै देखिन्थ्यो । 0:01:31.064,0:01:32.262 उसले मलाई भन्यो - 0:01:32.286,0:01:34.837 "त्यहाँ नउभ्भ / बेपत्ता होलाऊ " 0:01:36.095,0:01:37.362 के भन्या होला त्यो ? 0:01:37.386,0:01:40.382 तैपनि, मैंले उसले भने जस्तै गरें [br]म पेटीमा झरें । 0:01:40.697,0:01:42.589 हास्दै उसले भन्यो - 0:01:42.613,0:01:44.494 "ठीक गर्यौ।" 0:01:44.518,0:01:45.945 आँखा झिमिक्क गर्दा, तिमी 0:01:45.969,0:01:47.476 बेपत्ता भैसक्न केही बेर हुन्न " 0:01:49.553,0:01:50.853 यो प्रसङ्ग हाँसो उठ्दो थियो 0:01:51.638,0:01:54.067 रमाइलो पनि थियो । 0:01:54.091,0:01:57.408 मलाई बचाउन पाएकोमा उ प्रशन्न थियो । 0:01:57.977,0:01:59.474 केहीबेर सन्नाटा छायो । 0:01:59.987,0:02:04.150 केहि बेरमा मलाई लाग्यो, एउटा [br]व्यक्तिको रुपमा मेरो उपस्थिति 0:02:04.174,0:02:05.517 कसैले अनुभब गर्यो 0:02:06.335,0:02:08.270 र बचाउन आवश्यक पनि ठानियें । 0:02:11.058,0:02:12.685 दु:खको कुरा, 0:02:12.709,0:02:14.382 संसारको धेरै भागमा 0:02:14.406,0:02:18.336 अपरिचितहरु डरलाग्दा हुन्छन, र उनीहरुको 0:02:18.360,0:02:21.478 बिश्वास गर्न हुन्न भन्ने मान्यता छ । 0:02:22.389,0:02:24.967 तर अधिकांश अपरिचितहरु डरलाग्दा हुदैनन् । 0:02:24.991,0:02:28.279 कुनै बिषय बस्तु नभएकोले संगै हुँदा [br]हामीलाई अप्ठ्यारो लाग्छ । 0:02:28.807,0:02:31.004 हामीलाई उनीहरुको नियत थाहा हुदैन । 0:02:31.028,0:02:34.811 त्यसैले सजिलोको लागि, हामी उनीहरुलाई [br]"अपरिचित"को 0:02:34.835,0:02:37.280 खोल ओडाएर आफु निर्धक्क हुन खोज्छौं । 0:02:39.012,0:02:40.837 मेरो एउटा ४ बर्षकी छोरी छ । 0:02:40.862,0:02:42.836 बाटोमा कुनै मान्छेसंग जब म बोल्छु, 0:02:42.861,0:02:44.169 मेरो छोरी मलाई सोध्द्छे - 0:02:44.820,0:02:47.396 तपाईंले त्यो मान्छे लाइ चिन्नुभाको छ ? 0:02:48.324,0:02:50.181 म भन्छु - "छैन, ती हाम्रा छिमेकी हुन्" 0:02:50.895,0:02:52.308 "तिनीहरु तपाईंको साथी हुन्?" 0:02:52.941,0:02:54.998 "होइन, तर मित्रवत बन्नु राम्रो हो" 0:02:55.773,0:02:59.102 मलाई लाग्छ, प्रत्येक चोटी दुइपटक मैंले [br]उसलाई यसोभनेकै हुन्छु, 0:02:59.126,0:03:02.634 किन कि एउटी महिला हुनाको नाताले । 0:03:02.658,0:03:06.428 अर्को, बाटोमा हिड्ने सबै व्यक्तिको नियत [br]राम्रै हुन्छ भन्न सकिन्न । 0:03:06.873,0:03:10.727 मित्रवत् बन्नु राम्रो हो, [br]र कतिखेर नबन्ने हो, त्यो सिक्नुपर्छ । 0:03:10.751,0:03:13.107 तर त्यसो भन्दैमा डराउनुपर्ने [br]केही कारण छैन । 0:03:14.451,0:03:17.324 डराउनुको सट्टा आफ्नो विवेक प्रयोग गर्नुको 0:03:17.348,0:03:20.443 २ वटा ठुला फाइदाहरु छन्: 0:03:21.015,0:03:24.015 पहिलो - डरबाट मुक्ति । 0:03:25.970,0:03:27.843 यस विषयमा कुरा गर्दा - 0:03:27.867,0:03:30.079 कसैको बारेमा धारणा बनाएर बस्नु भन्दा 0:03:30.103,0:03:32.006 प्रत्यक्ष अनुभव गर्नु नै राम्रो हो । 0:03:32.859,0:03:35.074 हाम्रो दिमाग वर्गीकरण गर्न पोख्त छ । 0:03:35.693,0:03:37.330 जब कोही मानिस अगाडी देखिन्छ, 0:03:37.354,0:03:39.765 उनीहरुको बारेमा थाहा पाउन छोटो उपाय खोज्छ 0:03:40.900,0:03:44.538 हामी : पुरुष, महिला, युवा, बृद्ध, 0:03:44.562,0:03:48.924 खैरो, कालो, अपरचित, मित्रको रुपमा 0:03:48.948,0:03:51.353 पूर्व जानकारी खोतल्न थाल्छ । 0:03:52.112,0:03:53.830 यो छिटो छरितो तरिका हो, 0:03:53.854,0:03:55.630 तर यसले पूर्वाग्रहको बाटोमा लैजान्छ। 0:03:56.052,0:03:59.921 यसको अर्थ, हामी कुनै पनि व्यक्तिलाई एउटा [br]छुटै व्यक्तिको रुपमा हेर्दैनौं 0:04:01.774,0:04:05.111 मलाई एक अमेरिकी अनुसन्धानकर्ताको [br]सम्झना आउँछ, जो एक्लै 0:04:05.135,0:04:07.945 मध्य एशिया र अफ्रिकाको भ्रमण [br]गर्नेगर्थिन् । 0:04:08.910,0:04:11.449 एउटा पूर्ण अपरिचितको रुपमा उनी 0:04:11.473,0:04:13.524 गाउँ, शहरमा पुग्थिन् । 0:04:13.937,0:04:16.102 उनको कुनै नातेदार थिएन, कुनै सम्पर्क थिएन, 0:04:16.126,0:04:17.475 एउटा शुद्ध विदेशी । 0:04:17.957,0:04:20.333 उनको बाँच्ने तरिका थियो : 0:04:20.357,0:04:24.334 उनलाई छुट्टै र वास्तविक रुपमा हेर्ने [br]एउटा मान्छे खोज्ने । 0:04:24.839,0:04:28.239 त्यस्तो गर्न सक्नुभयो भने, अरुले पनि [br]तपाईंलाइ त्यस्तै नजरले हेर्नेछन् । 0:04:28.817,0:04:33.225 स्व बिबेक प्रयोग गर्नुको दोस्रो फाइदा [br]भनेको आत्मीयता हो । 0:04:34.003,0:04:36.398 मलाई थाहा छ - यो अलि अनौठो लाग्ने कुरा हो 0:04:36.422,0:04:38.519 - अपरिचितसंग आत्मीयता । 0:04:38.543,0:04:41.765 तर यस्तो छोटो कुराकानीले 0:04:41.819,0:04:45.761 समाजसेवीहरुको भाषामा भनिने "क्षणीक [br]घनिष्टता" को महसुश हुन्छ । 0:04:45.785,0:04:50.135 यो एउटा छोटो अनुभब हो जहाँ, भावनात्मक [br]अनुभूतिको अर्थ तथा महत्व रहन्छ । 0:04:51.452,0:04:53.460 यो यस्तो शुन्दर अनुभूति हो, [br]जुन कहिले 0:04:53.484,0:04:57.826 बाटो काट्न उभिएको ढलबाट ती बूढा मान्छेले [br]बचाएको घटना सम्झिंदा 0:04:58.610,0:05:01.110 वा काममा जाँदा रेलमा भेटिने मान्छेसंग [br]कुरा गर्दा 0:05:01.134,0:05:04.553 आफू पनि त्यही समाजको सदस्य भएको [br]अनुभव गर्दा भेटिन्छ । 0:05:05.665,0:05:07.689 कहिले कहीं, यो प्रसंग अझ गहिरो हुन्छ । 0:05:07.713,0:05:12.826 अनुसन्धानकर्ताहरुले भनेअनुसार मानिसहरु [br]आफ्नो साथीहरु वा 0:05:12.850,0:05:16.094 परिवारका सदस्य संग भन्दा अपरिचितसंग [br]कुरा गर्दा अझ बढी 0:05:16.118,0:05:19.521 खुलस्त तथा इमान्दार भएर आफ्नो [br]भित्री कुरा गर्ने गर्छन् - 0:05:20.110,0:05:23.727 अपरिचितहरुले नै उनीहरुलाई बढी बुज्दछन् । 0:05:25.022,0:05:28.553 यस्तोकुरा लाइ संचार माध्यमले बढो [br]शोकपूर्वक सुनाउछन् । 0:05:29.125,0:05:31.926 "अपरिचितहरुले आफ्नो जीवनसाथीले भन्दा [br]बढी बुज्दछन्" । 0:05:32.901,0:05:34.434 गज्ज़बको "हेड लाइन" छैन त? 0:05:35.547,0:05:37.827 मेरो बिचारमा यहाँ महत्वपूर्ण कुरा नै [br]छुटेको छ । 0:05:39.240,0:05:41.153 अध्ययनहरुले भन्न खोजेको महत्वपूर्ण कुरा- 0:05:41.177,0:05:43.970 यस्ता साना कुराकानी कत्तिको उपयोगी छ; 0:05:44.795,0:05:47.899 यसबाट प्राप्त हुने आत्मीयताको 0:05:47.923,0:05:50.701 मान्छेलाइ त्यतिनै खाँचो छ जति परिवार र 0:05:50.725,0:05:51.915 साथीहरुबाट प्राप्त हुन्छ। 0:05:52.933,0:05:56.843 अपरिचितहरुसंग राम्रोसंग सम्पर्क बनाउन [br]केले गर्दा सम्भव हुन्छ ? 0:05:58.585,0:06:00.221 यसका दुईवटा कारण छन्: 0:06:00.245,0:06:03.159 पहिलो छ - शीघ्र वार्तालाप । 0:06:03.183,0:06:04.722 यसबाट कुनै निष्कर्ष निस्किदैन । 0:06:05.034,0:06:08.619 दोहोराएर भेट नहुने कुनै पनि मानिससंग सोझो [br]कुरा गर्न सकिन्छ, कि कसो ? 0:06:08.643,0:06:09.793 त्यसो भन्न सकिन्छ । 0:06:10.177,0:06:13.061 दोश्रो कारण अझ रोचक छ । 0:06:13.085,0:06:16.502 आफ्नो नजिक भएका मानिससंग कुरा गर्दा [br]हामी पूर्वाग्रही हुन्छौं । 0:06:17.359,0:06:20.526 हामी उनीहरुले कुरा बुझ्ने अपेक्षा राख्छौं। 0:06:20.550,0:06:21.779 हामी बुझे होला भन्ठान्छौं 0:06:21.803,0:06:23.939 र मनको कुरा बुझून् भन्ने सोच्छौं । 0:06:24.717,0:06:27.021 कल्पना गरौँ, तपाईं एउटा पार्टीमा [br]हुनुहुन्छ र 0:06:27.045,0:06:30.647 तपाईंलाइ चाडै हिड्न मनलागेको कुरा [br]नबुझेर तपाईंको परिवार वा साथीले 0:06:30.671,0:06:33.474 जाऊ भनेन भन्ने कुराको कल्पना [br]गर्न सक्नुहुन्न । 0:06:33.498,0:06:34.872 अनि तपाईं मनमनै भन्नुहुन्छ - 0:06:34.896,0:06:36.418 "अघिदेखि आँखा सन्काइ रहेको छु त" 0:06:38.696,0:06:41.211 उता अपरिचितसंग कुरा गर्दा [br]शून्यबाट सुरु गर्नुपर्छ । 0:06:41.235,0:06:42.982 हामी उनीहरुलाई हामी को हो, 0:06:43.376,0:06:46.464 उनीहरुलाई भेटेर कस्तो लागिरहेछ भनेर [br]आफ्नो सबै कुरा सुनाउछौं; 0:06:46.488,0:06:48.656 आफ्ना गोप्य कुराहरु खोल्छौं । 0:06:48.680,0:06:50.156 त्यसको अर्थ के भयो त ? भन्दा 0:06:50.180,0:06:52.841 कहिले कहीं, उनीहरुले हामी भन्दा [br]राम्रै कुरा बुझिदिन्छ्न 0:06:54.087,0:06:55.247 पक्कै पनि 0:06:55.271,0:06:58.767 यहाँसम्म आइपुग्दा हामीले अपरिचितसंग [br]कुरा गर्नुको अर्थ बुझ्यौं । 0:06:58.791,0:07:00.393 तर यसले काम कसरी गर्छ त ? 0:07:00.721,0:07:03.381 त्यहाँ केहि अलिखित नियमहरु छन् [br]जसको पालना गर्नुपर्छ । 0:07:03.495,0:07:07.291 देश वा संस्कृति अनुसार नियमहरु 0:07:07.315,0:07:09.008 फरकफरक हुन्छन् । 0:07:09.032,0:07:11.161 अमेरिकाको धेरैजसो भागमा, 0:07:11.185,0:07:13.439 मानिसहरु शिष्टाचार र गोपनीयताको 0:07:13.464,0:07:17.588 सन्तुलन रहोस भन्ने विचार गर्दछन् । 0:07:18.180,0:07:20.620 यसलाई उनीहरु "शिस्ट उपेक्षा" भन्छन् । 0:07:21.263,0:07:25.023 मानौं सडकमा दुई जना विपरीत दिशाबाट [br]एक अर्काको नजीक आउदैछन् । 0:07:25.047,0:07:27.345 परैबाट उनीहरु एक अर्कालाई [br]देखादेख गर्दछन् । 0:07:27.369,0:07:29.351 यो सामाजिकता वा शिस्टाचार हो । 0:07:29.375,0:07:31.582 जसै उनीहरु एक अर्काको नजीक पुग्छन्,[br]एक अर्काको 0:07:31.606,0:07:33.192 सहजताको लागि अलि टाढा हेर्छन् । 0:07:35.151,0:07:36.413 कुनै अरु संस्कृतिमा 0:07:36.437,0:07:41.344 मानिसहरु एक अर्कासंग संगत नगर्न [br]हदै पार गर्दछन् । 0:07:42.533,0:07:44.767 डेनमार्कका मानिसले भनेको - 0:07:44.791,0:07:48.399 अपरिचितसंग वार्तालाप गर्न यतिसम्म [br]चाहन्नन् कि, 0:07:48.423,0:07:51.641 बसमा उनीहरु आफ्नो स्टप भन्दा[br]पर पुग्न तयार हुन्छन्, 0:07:51.665,0:07:55.016 तर आफू अगाडी भएको मान्छेसंग [br]बाटो माग्दैनन् । 0:07:55.040,0:07:58.329 आफ्नो झोला अगाडी सारेर वा 0:07:58.353,0:08:01.836 सांकेतिक रुपमा अगाडी जानुपरेको [br]संकेत गर्छन्, 0:08:01.860,0:08:03.691 तर बाटो माग्न दुई शब्द बोल्दैनन् । 0:08:06.178,0:08:08.047 मैंले सुनेको, इजिप्टमा, 0:08:08.731,0:08:11.023 अतिथि सत्कारको यति ठुलो महत्व छ कि, 0:08:11.047,0:08:14.280 अपरिचितको उपेक्षा गर्नुलाई [br]साह्रै अशिष्ट मानिन्छ । 0:08:15.312,0:08:18.368 अपरिचितहरु एक अर्कासंग एक घुट्को पानी [br]पनि साटासाट गर्न सक्छन् । 0:08:18.392,0:08:21.096 अथवा भनौ, तपाईले कसैसंग [br]बाटो सोध्नुभयो भने 0:08:21.120,0:08:24.178 उनीहरुले तपाईंलाइ कफि खुवाउन घर लग्ने [br]समेत सम्भावना हुन्छ । 0:08:25.441,0:08:28.969 यस्ता अलिखित नियमहरु तब मात्रै अनुभव [br]हुन्छन्, जब उनीहरु दु:खि देखिन्छन् 0:08:29.563,0:08:31.646 वा तपाई नया ठाउंमा पुगेर के गर्दा ठिक होला 0:08:31.670,0:08:34.867 भन्ने कुराको भेउ पाउने कोशिस [br]गर्दै हुनुहुन्छ । 0:08:35.332,0:08:40.393 कहिले कहीं यी नियम तोड्नलाई [br]केही कार्य नै गर्नुपर्छ । 0:08:42.551,0:08:47.020 कुरा प्रस्ट भएको छैन भने म [br]प्रस्ट पार्छु, है त? 0:08:47.790,0:08:49.679 हेर्नुस् कसरी अगाडी बढ्ने । 0:08:49.703,0:08:51.729 पहिले तपाईंलाई हेरिरहेको मान्छे खोज्नुस् । 0:08:51.753,0:08:53.442 यो पहिलो सकारात्मक संकेत हो । 0:08:53.466,0:08:55.609 त्यसपछिको पहिलो काम हो - मीठो मुस्कान । 0:08:56.402,0:09:00.318 तपाईं नजिक आउदै गरेको मानिसलाई हेरर [br]मुस्कुराउनुहोस् । 0:09:00.342,0:09:01.610 हेर्नुहोस अनि के हुन्छ । 0:09:02.113,0:09:04.150 अर्को छ त्रिकोणीय विधि । 0:09:04.552,0:09:06.231 तपाई हुनुहुन्छ, अपरिचित त्यहाँ छ, 0:09:06.255,0:09:10.364 त्यहाँ तेस्रो कुनै वस्तु हुनुपर्छ जसलाई [br]देखेर दुवैले प्रतिक्रिया जनाउन मिलोस् । 0:09:11.134,0:09:13.121 जस्तै: कुनै पेन्टिंग, वा 0:09:13.145,0:09:15.270 सडकमा भाषण दिंदै गरेको कुनै मान्छे, 0:09:15.659,0:09:17.882 वा अनौठो पहिरन भएको कुनै मानिस । 0:09:18.689,0:09:19.840 प्रयास गर्नुहोस् । 0:09:19.864,0:09:23.848 तेस्रो वस्तुमा प्रतिक्रिया जनाउनुहोस् र [br]हेर्नुस, वार्तालाप सुरु हुन्छ कि ? 0:09:24.621,0:09:26.345 अर्को तरिका छ - प्रतिक्रिया जनाउने । 0:09:26.369,0:09:28.328 साधारणतया यसमा प्रशंसा गर्ने गरिन्छ । 0:09:29.003,0:09:32.259 मलाई अरु मान्छेको जुत्ता याद गर्न [br]खुब मन पर्छ । 0:09:32.283,0:09:35.039 यतिखेर मैंले एकदम राम्रो जुत्ता [br]लगाईरहेको त छैन 0:09:35.063,0:09:37.222 तर जुत्ताहरु एकदमै राम्रा हुन्छन् । 0:09:37.817,0:09:41.943 जुत्ताको प्रशंसा गर्नु स्वाभाविक [br]पनि देखिन्छ । 0:09:41.967,0:09:45.575 मान्छेहरु आफ्नो राम्रो जुत्ताको बारेमा [br]सुनाउन सधैं उत्सुक पनि हुन्छन् । 0:09:45.599,0:09:49.496 तपाईंहरुले बच्चाहरु एवं कुकुरहरुको[br]तरिका त पक्कै प्रयोग गरिसक्नुभएको होला । 0:09:49.520,0:09:51.938 बाटोमा नचिनेको मान्छेसंग कुरागर्नु [br]असहज पनि हुन्छ 0:09:51.962,0:09:54.033 उनीहरुले कस्तो प्रतिक्रिया[br]जनाउछन् थाहाहुन्न 0:09:54.057,0:09:56.599 तर उनीहरुको बच्चा वा कुकुरसंग [br]सधैं कुरा गर्न सकिन्छ 0:09:56.623,0:09:57.972 मानिसको लागि बच्चा वा कुकुर 0:09:57.996,0:10:00.582 सामाजिक सम्बाहक हुन्, र तिनीहरुप्रति 0:10:01.095,0:10:03.132 जनाएको प्रतिक्रियाबाट उनीहरु 0:10:03.156,0:10:05.083 कुरा गर्न कतिको उत्सुक छन्, थाहा हुन्छ 0:10:06.156,0:10:08.321 अन्तिम तथा चुनौतीपूर्ण अर्को तरिका छ - 0:10:08.345,0:10:09.841 खुलासा गर्नु । 0:10:10.548,0:10:12.890 यो तरिका अति सम्वेदनशील छ 0:10:12.914,0:10:14.430 तर यो निकै उपयोगी हुनसक्छ । 0:10:15.068,0:10:17.160 अर्कोपल्ट कुनै अपरिचित संग कुरा गर्दा 0:10:17.726,0:10:19.220 तपाईंलाइ सहज महशुस भयो भने 0:10:19.966,0:10:22.316 आफ्नो कुनै व्यक्तिगत कुरा सुनाउनुहोस् 0:10:22.340,0:10:23.680 कुनै नितान्त व्यक्तिगत कुरा 0:10:24.103,0:10:27.894 तपाइलाई अनुभब होला, केही मानिसले [br]तपाईंलाइ सहजै बुज्न सक्छन् । 0:10:29.854,0:10:31.800 कहिलेकहीं कुराकानीको क्रममा मानिसहरु 0:10:31.824,0:10:35.181 प्रश्न गर्छन् - तपाईंको बुवा के काम [br]गर्नुहुन्छ, कहाँ हुनुहुन्छ ? 0:10:35.205,0:10:37.427 कहिले कहिँ म उनीहरुलाइ वास्तविक कुरा भन्छु 0:10:37.451,0:10:39.608 मेरो बुवा म सानै हुँदा बित्नुभएको थियो । 0:10:41.386,0:10:43.403 यस्तो समयमा उनीहरु पनि 0:10:43.427,0:10:45.899 आफ्नो यस्तै कुनै घटना सुनाउने गर्छन् । 0:10:46.407,0:10:49.543 हामी अपरिचित हुदा हुदै पनि एक अर्का प्रति 0:10:49.567,0:10:50.968 घनिष्ट हुन पुग्छौं । 0:10:52.453,0:10:54.105 कुरा बुझिहाल्नुभयो । 0:10:55.425,0:10:59.279 जब अपरिचितसंग कुरा गर्नुहुन्छ तपाईं 0:10:59.303,0:11:02.789 दैनिकीमा मिठो हस्तक्षेप गर्दै हुनुहुन्छ 0:11:02.813,0:11:04.032 स्वयंको र उसको पनि । 0:11:04.790,0:11:06.933 तपाई अनपेक्षित सम्बन्ध जोड्दै हुनुहुन्छ । 0:11:07.420,0:11:10.983 यदि तपाई अपरिचित संग कुरा गर्नुहुन्न भने [br]यी सबै अवसर गुमाउदै हुनुहुन्छ । 0:11:13.544,0:11:15.822 हामी आफ्ना केटाकेटीहरुलाई 0:11:15.846,0:11:18.423 अपरिचितको बारेमा सम्झाउन धेरै [br]समय खर्च गर्छौं । 0:11:18.764,0:11:22.657 बरु हामी आफैंलाई सिकाउन समय खर्च गरे,[br]कसो होला ? 0:11:23.441,0:11:27.784 एक अर्का प्रति ससंकित हुने मनाशिकताबाट [br]हामीलाइ मुक्ति मिल्दछ । 0:11:28.649,0:11:31.284 हामी परिवर्तनको कारण बन्न सक्छौ । 0:11:32.141,0:11:33.292 धन्यवाद ! 0:11:33.316,0:11:39.222 ................. ताली ...................