0:00:02.318,0:00:05.270 मस्तिष्क एउटा आश्चर्यजनक तथा जटिल अंग हो । 0:00:05.627,0:00:08.068 आजकल धेरै मानिसहरु मस्तिष्कको बिषयमा [br]आकर्षित छन्, 0:00:08.093,0:00:09.835 तथापि उनीहरु मस्तिस्कको विशेषता, [br] 0:00:09.865,0:00:12.102 यसको काम गराईको बिषयमा त्यति बर्णन[br]गर्न सक्दैनन् 0:00:12.142,0:00:14.455 किनकि हामी स्कुलमा [br]मस्तिष्कविज्ञान सिकाउदैनौं । 0:00:14.455,0:00:16.898 त्यसको एउटा कारण हो - यस बिषयको 0:00:16.898,0:00:19.557 उपकरण नै यति जटिल र धेरै नै महँगो छ, 0:00:19.557,0:00:23.703 प्रमुख यूनीवर्सिटी वा ठुला संस्थानमा [br]मात्रै संचालन गर्न सकिन्छ । 0:00:23.703,0:00:25.942 मस्तिस्कको बिषयमा प्रवेश पाउन, 0:00:25.942,0:00:27.767 आफ्नो जीवन नै समर्पण गर्न आवश्यक छ , 0:00:27.767,0:00:30.247 ग्रयाजुएसन् पश्चात ६ १/२ बर्षको [br]अध्ययनपछि बल्ल 0:00:30.247,0:00:33.202 मस्तिष्क बैज्ञानिक बनेर ती उपकरण [br]चलाउन पाइन्छ । 0:00:33.202,0:00:35.539 यो लाजलाग्दो बिषय हो किन कि [br]हामी मध्ये ५ मा १ जना 0:00:35.539,0:00:39.365 अर्थात् समग्र विश्वको २०% जनसंख्याको [br]मस्तिष्कमा गडबड भैसक्छ। 0:00:39.365,0:00:42.796 यसको कुनै उपचार पनि छैन । 0:00:42.796,0:00:45.015 यो अवस्था देख्दा लाग्छ, हामीले पहिलेको [br]समयमा 0:00:45.015,0:00:47.432 फर्किएर केटा केटीहरुलाई न्युरोविज्ञान 0:00:47.432,0:00:52.009 सिकाउदै गरिनु आवश्यक देखिन्छ, [br]ताकी भविष्यमा 0:00:52.009,0:00:55.961 मस्तिष्क बैज्ञानिक बन्ने बिषयमा [br]विचार गरुन् 0:00:56.064,0:00:59.758 म स्नातक पढ्दै गर्दा, म र मेरो साथी [br]टीम मार्जुलोले विचार गर्यौं - 0:00:59.758,0:01:03.639 मस्तिष्क बिषय पढ्न प्रयोग हुने [br]जटिल उपकरणलाइ 0:01:03.639,0:01:07.038 सहज र सबैको पहुँचमा हुन सक्ने [br]बनाउन सक्यौं भने, 0:01:07.038,0:01:10.354 सिकारु वा स्कुल पढ्ने बिद्यार्थी,[br]वास्तविक रुपमा 0:01:10.354,0:01:13.836 न्युरोसाईन्सको आविस्कारमा [br]सहभागी हुन सक्छन्, 0:01:13.836,0:01:15.573 र हामीले त्यस्तै गर्यौं 0:01:15.573,0:01:18.466 केहि बर्ष अगाडी ब्याकयार्ड ब्रेन[br]कम्पनी स्थापना गर्यौं 0:01:18.466,0:01:22.871 हामी DIY न्युरोसाईन्स उपकरण [br]निर्माण गर्छौं, 0:01:22.871,0:01:25.377 आज हामी त्यसैको एउटा प्रदर्शनी गर्दैछौं 0:01:25.377,0:01:26.811 तपाईंहरुलाई हेर्न मन छ ? 0:01:26.811,0:01:29.774 कोहि एकजना मद्धत गर्न आउनुहोस त 0:01:29.774,0:01:32.027 तपाईंको शुभ नाम ?[br](ताली) 0:01:32.027,0:01:33.070 साम केली:साम 0:01:33.070,0:01:36.095 ग्रेग गज: म तपाईंको दिमागको [br]रेकर्ड गर्दै छु 0:01:36.095,0:01:37.849 पहिला यस्तो गर्नुभएको छ ? 0:01:37.849,0:01:38.950 साम: छैन 0:01:38.950,0:01:41.264 ग्रेग: विज्ञानको नाममा तपाईंको [br]हात बढाउनुहोस 0:01:41.264,0:01:42.833 बाहुला अलिकति माथि सार्नुस त, 0:01:42.833,0:01:45.713 अब म तपाईंको हातमा Electrodes राख्दैछु 0:01:45.713,0:01:47.202 के हो यो, जस्तो लाग्दै छ होला 0:01:47.202,0:01:50.941 दिमाग रेकर्ड गर्ने भनेर हातमा के गरेको, [br]जस्तो लाग्दैछ होला, होइन ? 0:01:50.941,0:01:54.175 यतिखेर तपाईंको दिमागमा [br]८० बिलियन न्युरोन् छन् 0:01:54.175,0:01:57.663 तिनिहरुमार्फत इलेक्ट्रिक र केमिकल संदेश [br]प्रबाह भइरहेको छ 0:01:57.663,0:02:00.336 तपाईंले यसरी हात चलाउंदा यहाँ, [br]मोटर कोर्टेक्स नजिकका 0:02:00.336,0:02:03.431 न्युरोन्हरुले संदेश तलतर्फ प्रबाह गर्छन् 0:02:03.431,0:02:05.915 मस्तिस्कको बीचभाग हुँदै ती सन्देशहरु 0:02:05.915,0:02:08.449 स्पाईनल कर्ड र तल्लो मोटर कोर्टेक्स हुँदै 0:02:08.449,0:02:09.718 यहाँ मस्सलसम्म आइपुग्छन् 0:02:09.718,0:02:12.327 र यहाँ रहेका Electrodesहरुले 0:02:12.327,0:02:13.861 ती सन्देशहरु पक्रने छन् 0:02:13.861,0:02:15.583 र दिमागले गर्न गइरहेको क्रियाकलाप 0:02:15.583,0:02:17.835 हामी सुन्न सक्नेछौं 0:02:17.835,0:02:19.835 म यो मेसिन अन गर्दैछु 0:02:19.835,0:02:22.131 कहिले दिमागको आवाज सुन्नुभएको छ ? 0:02:22.131,0:02:23.131 साम: छैन 0:02:23.166,0:02:25.900 ग्रेग: आज प्रयास गरौँ. [br]हात खुम्च्याउनुहोस् त 0:02:25.900,0:02:26.972 (आवाज सुनिन्छ) 0:02:26.972,0:02:28.848 अहिले तपाईंले सुनेको आवाज 0:02:28.848,0:02:32.111 भर्खरै यो मोटरमा आएको आवाज हो 0:02:32.111,0:02:34.192 एकपटक फेरी हेरौं 0:02:34.192,0:02:36.961 म यहाँनेरी उभिएर 0:02:37.009,0:02:39.152 र म हाम्रो App खोल्दै छु 0:02:40.028,0:02:41.727 फेरी एकपटक हात खुम्च्याउनुहोस् त 0:02:41.727,0:02:42.727 (आवाज सुनिन्छ) 0:02:42.816,0:02:45.674 यहाँ, Spinal Cord हुदै मस्सलमा आइपुगेका 0:02:45.674,0:02:48.133 इलेक्ट्रिक संदेशहरुले 0:02:48.133,0:02:49.355 यहाँ, उनले हात चलाउंदा 0:02:49.355,0:02:52.189 यस उपकरणलाइ प्रभावित गर्दैछन् 0:02:52.189,0:02:54.630 यहानिर क्लिक गरेर एउटालाई [br]बिशेसरुपमा हेर्न सकिन्छ 0:02:54.630,0:02:56.101 अलि कडासंग हात खुम्च्याउनुस् 0:02:56.101,0:02:57.171 यहाँ रोकेर हेर्दा, 0:02:57.171,0:03:01.451 तपाईंको दिमागमा भैरहेको सम्भावित कार्यलाइ [br]यस यन्त्रले देखाउंदैछ 0:03:01.451,0:03:03.227 अझै अरु हेर्न मन छ? 0:03:03.227,0:03:04.810 (ताली) 0:03:04.810,0:03:06.929 अझ गहिरो अध्यन गरौँ 0:03:06.954,0:03:08.278 अर्को एक स्वयंसेवक चाहियो 0:03:09.857,0:03:11.487 तपाईको नाम के हो? 0:03:12.000,0:03:13.207 मिगेल गोनकल्वेस: मिगेल 0:03:13.269,0:03:14.400 ग्रेग: ठिक छ मिगेल 0:03:14.400,0:03:15.976 तपाईं यहाँनेरी उभिनुहोस 0:03:15.976,0:03:17.968 जब तपाईं यसरी हात चलाउनुहुन्छ, 0:03:17.968,0:03:21.083 तपाईंको दिमागले यहाँनेरी [br]संदेश प्रबाह गर्छ 0:03:21.083,0:03:22.857 तपाईंपनि आफ्नो हात चलाउनुहोस त 0:03:22.857,0:03:25.731 अब तपाईंको दिमागले तलतिर संदेश पठाऊदै छ 0:03:25.731,0:03:29.580 ठिक्क यहाँनजिक एउटा नशा छ 0:03:29.580,0:03:32.336 त्यसले यी तिनवोटा औंलाहरू चलाउँछ, 0:03:32.336,0:03:35.012 र यो छालाको यति धेरै नजिक छ, हामी [br]त्यो नसालाइ 0:03:35.012,0:03:37.346 उत्तेजित गराएर, दिमागले हात तर्फ [br]पठाइरहेको 0:03:37.346,0:03:40.832 संदेशलाइ हामी नक्कल गरेर उसको हातमा [br]पठाउन सक्छौं, 0:03:40.832,0:03:42.353 जसको कारण उसले हात चलाउदा, 0:03:42.353,0:03:45.726 उसको हात पनि आफैं चल्ने छ 0:03:45.726,0:03:48.933 अर्को अर्थले, हामी उसको स्वतन्त्रताको [br]हरण गर्ने छौं, 0:03:48.933,0:03:51.893 र आफ्नो हातमाथि उसको नियन्त्रण रहने छैन 0:03:51.964,0:03:53.567 बुझ्दै हुनुहुन्छ ? 0:03:53.567,0:03:55.618 अब तपाईंलाइ तारले जोडदै छु 0:03:55.618,0:03:57.369 (हाँसो) 0:03:57.369,0:03:59.430 म तपाईंको नसाखोज्दै छु, 0:03:59.430,0:04:01.392 सायद यहाँ हुनुपर्छ 0:04:02.630,0:04:04.631 एकछिनपछि के हुदैछ भनेर 0:04:04.631,0:04:05.726 चकित पर्नुहुनेछ 0:04:05.734,0:04:08.499 अब म अलिकति टाढा बसेर मानव मानव 0:04:08.524,0:04:10.575 बीचको तरंग जोड्दै छु 0:04:12.345,0:04:15.392 साम, हात खुम्च्याउनुहोस् त 0:04:17.194,0:04:19.152 एकपटक फेरी, एकदम ठिक छ . 0:04:19.152,0:04:22.155 अब म तपाईंलाइ तारले जोड्दै छु -- 0:04:22.155,0:04:24.399 सुरुमा अलिकति अप्ठ्यारो लाग्नेछ 0:04:24.399,0:04:26.863 यस्तो लाग्नेछ - [br](हाँसो) 0:04:26.863,0:04:30.680 जब तपाई आफ्नो स्वतन्त्रता गुमाउनुहुन्छ र [br]अरु कोहि तपाईंको माध्यम बन्छ 0:04:30.680,0:04:32.306 अनौठो लाग्छ नै 0:04:32.306,0:04:34.208 अब तपाईं आफ्नो हात स्वतन्त्र गर्नुहोस 0:04:34.208,0:04:35.532 साम, कस्तो लाग्दैछ? 0:04:35.532,0:04:36.997 आफ्नो हात चलाउनुहोस 0:04:36.997,0:04:40.284 म अझै यो यन्त्र अन गर्दै छैन . [br]त्यसैले हात खुम्च्याउन सक्नुहुन्छ 0:04:40.284,0:04:42.240 मिगेल, तपाई तयार हुनुहुन्छ? 0:04:42.240,0:04:44.062 मिगेल: एकदम तयार छु 0:04:44.062,0:04:47.265 ग्रेग: मैंले यन्त्र अन गरेको छु . अब हात [br]खुम्च्याउनुहोस त 0:04:47.265,0:04:49.298 केहि महसुस भयो? [br]मिगेल: अहँ, केहि भएन 0:04:49.298,0:04:51.198 ग्रेग: फेरी गर्नुस त [br]मिगेल: अलि अलि भयो 0:04:51.198,0:04:52.884 ग्रेग: अलि अलि ? (हाँसो) 0:04:52.884,0:04:53.909 एकछिन है त 0:04:53.909,0:04:55.325 फेरी गर्नुस त 0:04:55.325,0:04:56.521 (हाँसो) 0:04:56.521,0:04:58.226 ठिक छ ठिक छ 0:04:58.226,0:05:00.110 एकछिनमा फेरी गर्नुस है 0:05:00.110,0:05:02.878 यहाँ, यतिखेर, तपाईंको दिमागले 0:05:02.878,0:05:07.279 तपाईंको पाखुराको नियन्त्रण गर्दै छ, [br]साथ साथमा उसको पनि 0:05:07.279,0:05:09.471 एकपटक फेरी गर्नुस त 0:05:09.471,0:05:11.504 ठिक छ, ठिक छ (हाँसो) 0:05:11.504,0:05:15.265 मैंले तपाईंको हातको नियन्त्रण लिएँ भने, [br]के हुन्छ 0:05:15.265,0:05:17.508 हात खुकुलो गर्न सक्नुहुन्छ 0:05:17.508,0:05:19.726 के भयो? 0:05:19.726,0:05:20.760 केहि पनि भएन 0:05:20.760,0:05:22.298 किन? 0:05:22.298,0:05:23.993 किनकि, यो दिमागले गर्नुपर्छ 0:05:23.993,0:05:25.307 फेरी गर्नुस त 0:05:25.346,0:05:27.780 एकदम ठिक, राम्रो 0:05:27.780,0:05:30.319 सहभागिताको लागि धन्यवाद 0:05:30.319,0:05:32.575 अहिले संसारभर यहि हुँदैछ - 0:05:32.575,0:05:33.911 Electrophysiology! 0:05:33.911,0:05:36.158 हामी मस्तिस्क क्रान्ति लेराउँदै छौं 0:05:36.158,0:05:37.175 धन्यवाद 0:05:37.175,0:05:38.928 (ताली)