WEBVTT 00:00:00.000 --> 00:00:07.000 सुभप्रभात। के छ त? सब ठिकठाक, हैन त? 00:00:07.000 --> 00:00:11.000 यी सबै कुराहरूले मलाई अचम्म र हैरान् तुल्यायो। 00:00:11.000 --> 00:00:15.000 वास्तवमा, म छोडेर जाँदैछु। (हाँसो)© 00:00:15.000 --> 00:00:19.000 यहाँ तीन बिषयहरू छन, हैन त,♫ 00:00:19.000 --> 00:00:23.000 सम्मेलनको तयारी, र यी प्रासङ्गिक पनि छन् 00:00:23.000 --> 00:00:25.000 मैले भन्न चाहेका कुरासित।¼ 00:00:25.000 --> 00:00:29.000 एउटा चाहिँ मानव सिर्जनशीलताको असाधारण प्रमाण 00:00:29.000 --> 00:00:32.000 हाम्रामा भएका सबै प्रस्तुतिहरूमा देखिएको छ 00:00:32.000 --> 00:00:35.000 र यहाँ उपस्थित सबै व्यक्तिहरूमा। मात्र यसको विविधता 00:00:35.000 --> 00:00:38.000 र यसको प्रकार। दोस्रो चाहिँ 00:00:38.000 --> 00:00:41.000 यसले हामीलाई एउटा यस्तो ठाउँमा पुर्र्याएको छ जहाँ अब अगाडि भविष्यमा के हुँदैछ भन्ने, 00:00:41.000 --> 00:00:43.000 हामीलाई केहि थाहा छैन। अनि यो 00:00:43.000 --> 00:00:45.000 कसरी सकिएला भन्ने केहि थाहा छैन। NOTE Paragraph 00:00:45.000 --> 00:00:48.000 मलाई शिक्षामा रुचि छ -- 00:00:48.000 --> 00:00:51.000 वास्तवमा, मलाई के लाग्छ भने सबैलाई शिक्षामा रुचि हुन्छ। 00:00:51.000 --> 00:00:53.000 तपाईँलाई छैन त? मलाई चाहिँ यो खुब रमाईलो लाग्छ।€ 00:00:53.000 --> 00:00:56.000 यदि तपाईँ कुनै रात्रिभोजमा हुनुहुन्छ, र तपाईँले भन्नुभयो कि 00:00:56.000 --> 00:00:59.000 तपाईँ शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ -- 00:00:59.000 --> 00:01:06.000 वास्तवमा, प्रष्टै छ, यदि तपाईँ शिक्षामा काम गर्नुहुन्छ भने, तपाईं प्राय: भोजमै भेटिनुहुन्न। 00:01:06.000 --> 00:01:09.000 (हाँसो) तपाईंलाई कसैले सोध्दैन। 00:01:09.000 --> 00:01:14.000 अनि तपाईँलाई फेरि कसैले सोध्दैन, उत्सुक भएर। त्यो मेरो लागि अचम्मको कुरा हो। 00:01:14.000 --> 00:01:16.000 तर यदि तपाईँ शिक्षामै काम गर्नुहुन्छ, अनि तपाईँले कसैलाई भन्नुभयो भने, 00:01:16.000 --> 00:01:18.000 तपाईँलाई थाहै छ, उनीहरू भन्छन, "तपाईँ के गर्नुहुन्छ?" 00:01:18.000 --> 00:01:20.000 अनि तपाईँ आफू शिक्षामा काम गर्छु भन्नुहुन्छ, 00:01:20.000 --> 00:01:24.000 तपाईँले उनीहरूको अनुहारको रङ्ग हराएको देख्नुहुनेछ। तिनीहरू यस्तो खाले कुरा गर्छन्, 00:01:24.000 --> 00:01:30.000 "हे भगवान," थाहा छ, "मै चाहिँ किन? मेरो साताभरिको यहि एउटा रात्रिभोजमा।" (हाँसो) 00:01:30.000 --> 00:01:32.000 तर यदि तपाईँले उनीहरूको शिक्षाको बारेमा सोध्नुभयो भने, 00:01:32.000 --> 00:01:34.000 उनीहरूले तपाईँलाई जकड्नेछन्। किनभने यो एउटा त्यस्तो कुरा हो 00:01:34.000 --> 00:01:37.000 जसले मानिसको भित्रसम्म छुन्छ, हैन त? 00:01:37.000 --> 00:01:40.000 धर्म, अनि पैसा र अन्य कुराहरू जस्तै।♫ 00:01:40.000 --> 00:01:44.000 मलाई शिक्षामा ठूलो रुचि छ, अनि मलाई लाग्छ हामी सबैलाई छ। 00:01:44.000 --> 00:01:46.000 यसमा हाम्रो एउटा ठूलो अन्तर्निहित स्वार्थ छ,♪ 00:01:46.000 --> 00:01:49.000 केहि मात्रामा यसको कारण, शिक्षा नै यस्तो चिज हो जसले 00:01:49.000 --> 00:01:52.000 हामीले ग्रहण गर्न नसक्ने भविष्यमा हामीलाई लैजान्छ। 00:01:52.000 --> 00:01:55.000 एक पटक सोच्नुस त, यस वर्ष विद्यालय शुरु गरेका केटाकेटीहरू 00:01:55.000 --> 00:02:01.000 सन २०६५ मा निवृत्त हुनेछन्। कसैलाई थाहा छैन -- 00:02:01.000 --> 00:02:04.000 गएका चार दिनमा यहाँ गरिएका सबै विशेषज्ञहरूका कुराहरूका बावजुद -- 00:02:04.000 --> 00:02:06.000 यो विश्व पाँच वर्षमा 00:02:06.000 --> 00:02:08.000 कस्तो देखिनेछ भनेर। तरै पनि हामी 00:02:08.000 --> 00:02:11.000 उनीहरूलाई त्यसका निम्ति पढाईरहनु पर्दछ। त्यसैले यो अनुमानविहीनता, मलाई लाग्छ, 00:02:11.000 --> 00:02:13.000 अद्भुत किसिमको छ।® NOTE Paragraph 00:02:13.000 --> 00:02:15.000 र यसको तेस्रो कुरा के हो भने 00:02:15.000 --> 00:02:20.000 जे भएपनि, हामी सबै सहमत छौँ 00:02:20.000 --> 00:02:23.000 बच्चाहरूसँग हुने साँच्चै अद्भुत क्षमतामा -- 00:02:23.000 --> 00:02:25.000 उनीहरूको नवीनताको क्षमतामा। मेरो मतलव, हिजो राती सिरेनाले अचम्मै गरिन, 00:02:25.000 --> 00:02:28.000 हैन त? उनले के गर्न सक्दी रहिछन भन्ने हेर्दा त। 00:02:28.000 --> 00:02:33.000 र उनी अपवाद हुन, तर मलाई लाग्छ हैनन,अझ यसरी भनौं, 00:02:33.000 --> 00:02:36.000 सम्पूर्ण बचपनभरिमै अपवाद। 00:02:36.000 --> 00:02:39.000 तपाईँले त्यहाँ देख्नुभएको एउटा असाधारण रुपमा समर्पित व्यक्ति हो 00:02:39.000 --> 00:02:41.000 जोसँग एउटा प्रतिभा छ। र मेरो असहमति के छ भने, 00:02:41.000 --> 00:02:43.000 सबै बच्चाहरूसँग अथाह प्रतिभा हुन्छ।€ 00:02:43.000 --> 00:02:45.000 र हामी ती प्रतिभालाई अत्यन्त निर्ममतापूर्वक नष्ट गर्दिन्छौं। 00:02:45.000 --> 00:02:48.000 त्यसैले म शिक्षाको बारेमा कुरा गर्न चाहन्छु र 00:02:48.000 --> 00:02:51.000 म सिर्जनशीलताको बारेमा कुरा गर्न चाहन्छु। मेरो धारणा के हो भने 00:02:51.000 --> 00:02:54.000 अहिले शिक्षामा सिर्जनशीलताको महत्व पनि साक्षरताको जत्तिकै छ, 00:02:54.000 --> 00:02:58.000 र हामीले यसलाई उत्तिकै महत्वका साथ हेर्नु पर्छ। 00:02:58.000 --> 00:03:06.000 (ताली) धन्यवाद। वास्तवमा, मैले भन्न खोजेको त्यहि हो। 00:03:06.000 --> 00:03:10.000 धेरै धेरै धन्यवाद। (हाँसो) भनेपछि, अब १५ मिनेट बाँकि। 00:03:10.000 --> 00:03:17.000 अँ, म जन्मेको थिएँ ... अहँ। (हाँसो) NOTE Paragraph 00:03:17.000 --> 00:03:21.000 मैले हालसालै एउटा गज्जबको कथा सुनेँ -- मलाई यो कथा भन्न रमाईलो लाग्छ -- 00:03:21.000 --> 00:03:25.000 चित्रकला कक्षामा बसेकी एउटी सानी नानीको कथा। छ वर्षकी नानी 00:03:25.000 --> 00:03:27.000 र उनी पछाडि बसेकी थिईन, चित्र कोर्दै, 00:03:27.000 --> 00:03:29.000 शिक्षीकाले भन्थिन कि ती नानीले कुनै कुरामा ध्यान दिन्नथिन, 00:03:29.000 --> 00:03:33.000 तर यो चित्रकलाको कक्षामा उनले ध्यान दिएकी थिईन। 00:03:33.000 --> 00:03:35.000 शिक्षीकालाई खुब अचम्म लागेछ र उनको छैउमा गईछन् 00:03:35.000 --> 00:03:38.000 र भनिछन, "तिमीले के को चित्र बनाई राखेको?" 00:03:38.000 --> 00:03:41.000 अनि ती नानीले भनिछन, "म ईश्वरको चित्र बनाउँदैछु।" 00:03:41.000 --> 00:03:44.000 अनि शिक्षीकाले भनिछन, "तर ईश्वर कस्ता छन भनेर त कसैलाई पनि थाहा छैन।"¼ 00:03:44.000 --> 00:03:51.000 अनि ती नानीले भनिछन, "एक मिनेटपछि सबैले थाहा पाउनेछन।" 00:03:51.000 --> 00:03:52.000 (हाँसो) NOTE Paragraph 00:03:52.000 --> 00:03:57.000 जब मेरो छोरो बेलायतमा चार वर्षको थियो -- 00:03:57.000 --> 00:04:00.000 वास्तवमा भन्दा, उ जहाँतहिँ चार वर्षकै थियो। (हाँसो) 00:04:00.000 --> 00:04:06.000 यदि ठ्याक्कै भन्ने हो भने, जहाँसुकै गएपनि, उ त्यस वर्ष चार वर्षको थियो। 00:04:06.000 --> 00:04:08.000 ऊ नेटिभिटी प्लेमा थियो। 00:04:08.000 --> 00:04:11.000 तपाईँ त्यो कथा सम्झिनुहुन्छ? अहँ, त्यो धेरै लामो थियो। 00:04:11.000 --> 00:04:14.000 यो लामो कथा थियो। मेल गिब्सनले यसको शृङ्खलै बनाएका छन।♫ 00:04:14.000 --> 00:04:19.000 तपाईँले हेर्नुभएको होला: "नेटिभिटी २।" तर जेम्सले जोसेफको भूमिका पाएको थियो, 00:04:19.000 --> 00:04:22.000 जसले हामीलाई रोमाञ्चित बनाएको थियो।£ 00:04:22.000 --> 00:04:24.000 हामीले यसलाई एक मुख्य भूमिकाका रुपमा लिएका थियौँ। 00:04:24.000 --> 00:04:26.000 अनि त्यहाँ टी-सर्टमा बोलाईएका टन्नै एजेन्टहरूको भिड थियो: 00:04:26.000 --> 00:04:29.000 "जेम्स रबिन्सन जोसेफ नै हो!" (हाँसो) 00:04:29.000 --> 00:04:31.000 उसले बोल्नु पर्ने थिएन, तर तपाईँलाई थाहै छ त्यो खण्ड 00:04:31.000 --> 00:04:34.000 जहाँ तीन राजाहरू आउँछन्। उनीहरूले उपहारहरू लिएर आउँछन्, 00:04:34.000 --> 00:04:36.000 र उनीहरूले सुन, फ्रान्किन्सेन्स र मिर लिएर आउँछन्। 00:04:36.000 --> 00:04:38.000 यो साच्चैँ नै भयो। हामी त्यहाँ बसिराखेका थियौँ 00:04:38.000 --> 00:04:40.000 अनि मलाई लाग्छ उनीहरू कथाको क्रमबाट बाहिर गए, 00:04:40.000 --> 00:04:42.000 किनभने हामीले पछि त्यो बच्चासँग कुरा गर्दा भन्यौँ, 00:04:42.000 --> 00:04:44.000 "तिमीलाई ठिकै लाग्यो त?" अनि उसले भन्यो, "अँ, किन? केहि बिग्र्यो र?" 00:04:44.000 --> 00:04:46.000 उनीहरूले बद्लि गरे, त्यत्ति मात्रै हो। 00:04:46.000 --> 00:04:47.000 जे होस, ती तीनजना केटाहरू आए -- 00:04:47.000 --> 00:04:49.000 टाउकामा टावेल राखेका चार वर्षे बच्चाहरू -- 00:04:49.000 --> 00:04:52.000 अनि उनीहरूले ती बक्साहरू भुईँमा राखे, 00:04:52.000 --> 00:04:54.000 अनि पहिलो केटोले भन्यो, "मैले यहाँको लागि सुन ल्याएको छु।" 00:04:54.000 --> 00:04:57.000 अनि दोस्रो केटोले भन्यो, "मैले यहाँको लागि मिर ल्याएको छु।" 00:04:57.000 --> 00:05:11.000 अनि तेस्रो केटोले भन्यो, "फ्र्याङ्कले पठाएको।" (हाँसो) NOTE Paragraph 00:05:11.000 --> 00:05:13.000 यी कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिईहाल्छन्। 00:05:13.000 --> 00:05:16.000 उनीहरूले कुनै कुरा जानेनन भने पनि केहि चाहिँ गरिहाल्छन्। 00:05:16.000 --> 00:05:19.000 हैन त? उनीहरू गलत हुन डराउँदैनन्। 00:05:19.000 --> 00:05:24.000 अब, मैले भन्न खोजेको कुरा यो हैन कि गलत हुनु र सिर्जनशील हुनु भनेको एकै हो। 00:05:24.000 --> 00:05:25.000 हामीलाई यो थाहा छ कि, 00:05:25.000 --> 00:05:28.000 यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने, 00:05:28.000 --> 00:05:31.000 तपाईँ कुनै कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न। 00:05:31.000 --> 00:05:34.000 यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने। अनि बच्चाहरू जब बयस्क भईसक्छन्, 00:05:34.000 --> 00:05:36.000 धेरैजसोले त्यो क्षमता गुमाईसकेका हुन्छन्। 00:05:36.000 --> 00:05:39.000 उनीहरू गलत हुनबाट डराउने हुन्छन्। 00:05:39.000 --> 00:05:41.000 अनि, हामी हाम्रा कम्पनीहरू पनि यसरी नै चलाउँछौँ।® 00:05:41.000 --> 00:05:44.000 हामी गल्तीहरूलाई नराम्रो रुपमा हेर्छौँ। अनि हामी अहिले 00:05:44.000 --> 00:05:47.000 यस्तो प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ 00:05:47.000 --> 00:05:50.000 गल्ती भनेको तपाईँले गर्नैनहुने सबैभन्दा नराम्रो कुरा हो। 00:05:50.000 --> 00:05:53.000 र यसको परिणाम भने हामी मानिसलाई उनीहरूको सिर्जनशील क्षमताभन्दा 00:05:53.000 --> 00:05:56.000 बाहिर शिक्षा दिईराखेका छौं। पिकासोले एकपटक यसो भनेका थिए। 00:05:56.000 --> 00:05:59.000 उनले भनेका थिए कि सबै बच्चाहरू जन्मिँदा कलाकार हुन्छन्। 00:05:59.000 --> 00:06:03.000 समस्या भने हामी बढ्दै जाँदा पनि कलाकारनै रहिरहनु हो। म यसलाई पूर्ण विश्वास गर्छु कि, 00:06:03.000 --> 00:06:05.000 हामी सिर्जनशीलतातिर बढ्दैनौ, 00:06:05.000 --> 00:06:08.000 हामी यसबाट बाहिरतिर बढ्छौँ। अझ भन्दा, हामी यसबाट बाहिर शिक्षित हुन्छौँ। 00:06:08.000 --> 00:06:10.000 त्यसोभए किन यस्तो छ त? NOTE Paragraph 00:06:10.000 --> 00:06:14.000 म करिब ५ बर्षअघिसम्म स्ट्र्याटफर्ड-अन-एभनमा बस्थेँ। 00:06:14.000 --> 00:06:16.000 वास्तवमा, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस सरेका हौँ। 00:06:16.000 --> 00:06:20.000 यसबाट यो परिवर्तन कति सजिलो भयो होला भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ। 00:06:20.000 --> 00:06:22.000 (हाँसो) वास्तवमा, 00:06:22.000 --> 00:06:24.000 हामी एउटा स्निटरफिल्ड भन्ने ठाउँमा बस्थ्यौँ, 00:06:24.000 --> 00:06:26.000 स्ट्र्याटफर्डको केहि बाहिर मात्र, जहाँ 00:06:26.000 --> 00:06:31.000 शेक्सपियरका बाबु जन्मेका थिए। तपाईँ अर्को अचम्ममा पर्नु भयो? म चाहिँ परेको थिएँ है। 00:06:31.000 --> 00:06:33.000 तपाईँले शेक्सपियरका बाबु पनि थिए भनेर सोच्नुहुन्न, सोच्नुहुन्छ त? 00:06:33.000 --> 00:06:35.000 सोच्नु हुन्छ त? किनभने तपाईँ शेक्सपियर 00:06:35.000 --> 00:06:37.000 लाई बच्चाको रुपमा सोच्नुहुन्न, हैन त? 00:06:37.000 --> 00:06:40.000 सात वर्षका शेक्सपियर? मैले यो कुरा कहिल्यै सोचेको थिईन। मेरो मतलव, उनी 00:06:40.000 --> 00:06:42.000 एकपटक सात वर्षका त थिए नि। उनी 00:06:42.000 --> 00:06:51.000 कसैको अङ्ग्रेजी कक्षामा थिए, हैन त? त्यो कस्तो दिक्कलाग्दो हुन्थ्यो होला? 00:06:51.000 --> 00:07:05.000 (हाँसो) "अझ कडा परिश्रम गर्नुपर्छ।" उनका बाबुले सुत्न पठाउँदा, क्या त, 00:07:05.000 --> 00:07:08.000 शेक्सपियरलाई, "जाऊ सुत, चाँडै," 00:07:08.000 --> 00:07:10.000 विलियम शेक्सपियरलाई, "अनि त्यो कलम छोड्दे त। 00:07:10.000 --> 00:07:18.000 अनि त्यसरी कुरा गर्नु हुँदैन। यसले सबैलाई दोधारमा पार्छ।" 00:07:18.000 --> 00:07:23.000 (हाँसो) NOTE Paragraph 00:07:23.000 --> 00:07:26.000 जे होस, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस गयौँ, 00:07:26.000 --> 00:07:30.000 र म, वास्तवमा, त्यो परिवर्तनका बारे एउटा शब्द भन्न चाहन्छु। 00:07:30.000 --> 00:07:33.000 मेरो छोरो आउन चाहेको थिएन। 00:07:33.000 --> 00:07:36.000 मेरो दुई बच्चा छन्। ऊ अहिले २१ वर्षको भयो, मेरी छोरी १६ वर्षकी छ। 00:07:36.000 --> 00:07:38.000 ऊ लस एञ्जलस आउन चाहेको थिएन। उसलाई यो ठाऊँ मन परेको थियो, 00:07:38.000 --> 00:07:43.000 तर बेलायतमा उसकी एकजना प्रेमिका थिई। सेरा, उसको जीवनकी प्रेमिका। 00:07:43.000 --> 00:07:45.000 ऊसले ऊनलाई चिनेको एकमहिना भएको थियो। 00:07:45.000 --> 00:07:48.000 ख्याल गर्नुस, ऊनीहरूले चौथो वार्षिकोत्सव मनाईसकेका थिए, 00:07:48.000 --> 00:07:52.000 किनभने १६ वर्षको हुँदा यो लामो समय हो।© 00:07:52.000 --> 00:07:54.000 जे होस, उसले हवाईजहाजमा साँच्चै चित्त दुखाएको थियो, 00:07:54.000 --> 00:07:56.000 अनि उसले भनेको थियो, "मैले सेराजस्तो अर्को केटी कहिल्यै भेटाउने छैन।" 00:07:56.000 --> 00:07:58.000 अनि हामीलाई भने यो कुराले खुशी लागिराखेको थियो, साँच्चै भन्दा, 00:07:58.000 --> 00:08:10.000 किनभने हामीले देश छोड्नुको मुख्य कारण ऊनी नै थिईन। 00:08:10.000 --> 00:08:13.000 (हाँसो) NOTE Paragraph 00:08:13.000 --> 00:08:16.000 तर जब तपाईँ अमेरीका सर्नुहुन्छ तपाईँलाई केही कुराले छोप्छ 00:08:16.000 --> 00:08:18.000 र तपाईँ पृथ्वीमा जहाँ पुग्नुभयो भने पनि: 00:08:18.000 --> 00:08:22.000 विश्वका सबै शिक्षा पद्धतिमा उहि प्रकारका विषयगत तहहरू छन्। 00:08:22.000 --> 00:08:24.000 जुनसुकै ठाउँमा पनि। तपाईँ जहाँ गएपनि केहि फरक पर्दैन। 00:08:24.000 --> 00:08:26.000 तपाईँलाई यस्तो हुँदैन जस्तो लाग्ला, तर हैन। 00:08:26.000 --> 00:08:29.000 माथिल्लो तहमा गणित र भाषाहरू हुन्छन्, 00:08:29.000 --> 00:08:31.000 अनि मानविकी, अनि कलाहरू सबैभन्दा तल हुन्छन्। 00:08:31.000 --> 00:08:33.000 पृथ्वीको जुनसुकै ठाउँमा पनि। 00:08:33.000 --> 00:08:36.000 अनि प्राय:जसो सबै पद्दतिमा पनि, 00:08:36.000 --> 00:08:38.000 कलाहरूभित्र पनि अझ तहहरू हुन्छन्।¼ 00:08:38.000 --> 00:08:40.000 विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिईन्छ 00:08:40.000 --> 00:08:43.000 त्यसपछि नाटक र नृत्य। यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्दति छैन जहाँ 00:08:43.000 --> 00:08:45.000 बच्चाहरूलाई हरेक दिन नृत्य सिकाईन्छ 00:08:45.000 --> 00:08:48.000 हामीले ऊनीहरूलाई गणित पढाएको जस्तै। किन? 00:08:48.000 --> 00:08:50.000 किन होइन त? मलाई लाग्छ यो कुरा अझ महत्वपूर्ण छ।♫ 00:08:50.000 --> 00:08:53.000 मलाई लाग्छ गणित एकदमै महत्वपूर्ण हो, तर नृत्यपनि उत्तिकै हो। 00:08:53.000 --> 00:08:56.000 बच्चाहरूलाई दियो भने जतिबेला पनि नाच्छन, हामी सबै नाच्छौँ। 00:08:56.000 --> 00:08:59.000 हामी सबैको शरीर छ, हैन त? मैले केहि विर्शेको त छैन नि? 00:08:59.000 --> 00:09:03.000 (हाँसो) साँचो भन्दा, के हुन्छ भने, 00:09:03.000 --> 00:09:05.000 जब बच्चाहरू बढ्दै जान्छन, हामी ऊनीहरूलाई क्रमिकरुपमा 00:09:05.000 --> 00:09:08.000 कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ। अनि त्यसपछि हामी ऊनीहरूको टाउकोमा केन्द्रित हुन्छौँ। 00:09:08.000 --> 00:09:10.000 अनि विस्तारै एउटा भागतिर। NOTE Paragraph 00:09:10.000 --> 00:09:14.000 यदि तपाईले एउटा वाह्यजीवको रुपमा शिक्षालाई हेर्नुपर्ने भएमा, 00:09:14.000 --> 00:09:17.000 अनि "के का लागि हो, सार्वजनिक शिक्षा?" भनेर भन्नुपर्ने भएमा, 00:09:17.000 --> 00:09:19.000 मलाई लाग्छ कि तपाईँ निश्कर्षमा पुग्नुहुन्छ -- यदि तपाईँले उत्पादन हेर्नुभयो भने, 00:09:19.000 --> 00:09:21.000 यसबाट को को साँच्चै सफल हुन्छन्, 00:09:21.000 --> 00:09:23.000 क कसले ऊनीहरूले गर्नुपर्ने सबै कुरा गर्छन्, 00:09:23.000 --> 00:09:26.000 क कसले सबै अङ्कहरू पाउँछन, कसले जित्छन् -- 00:09:26.000 --> 00:09:29.000 मलाई लाग्छ तपाईँ यो निष्कर्षमा पुग्नुपर्ने हुन्छ कि सार्वजनिक शिक्षाको सम्पूर्ण उद्देश्य 00:09:29.000 --> 00:09:30.000 विश्वभरि नै 00:09:30.000 --> 00:09:34.000 विश्वविद्यालयका प्राध्यापकहरू उत्पादन गर्नु हो, हैन त? 00:09:34.000 --> 00:09:36.000 ऊनीहरू नै हुन जो अग्र स्थानमा आउँछन्। 00:09:37.000 --> 00:09:40.000 अनि म पनि त्यस्तै एकजना थिएँ। (हाँसो)© 00:09:40.000 --> 00:09:44.000 अनि मलाई विश्वविद्यालयका प्राध्यापकहरू मन पर्छन, तर तपाईँलाई थाहा छ, 00:09:44.000 --> 00:09:48.000 हामीले ऊनीहरूलाई सम्पूर्ण मानव उपलब्धिकै चरमविन्दुको रुपमा राख्नु हुँदैन। 00:09:48.000 --> 00:09:50.000 ऊनीहरू जीवनको एउटा प्रकार मात्र हुन,® 00:09:50.000 --> 00:09:52.000 जीवनको अर्को प्रकार। तर तिनीहरू बरु जिज्ञासु हुन्छन्, 00:09:52.000 --> 00:09:54.000 अनि मैले यो कुरा ऊनीहरूलाई माया गरेर भनेको हुँ। 00:09:54.000 --> 00:09:57.000 मेरो अनुभवमा प्राध्यापकहरूको बारेमा एउटा रमाईलो कुरा छ -- 00:09:57.000 --> 00:10:00.000 सबैचाहिँ हैन, तर प्राय:जसो -- उनीहरू आफ्नो टाउकोले बाँच्छन्। 00:10:00.000 --> 00:10:02.000 ऊनीहरू त्यहाँ माथि बाँच्छन, र अलिकति एकातिर। 00:10:02.000 --> 00:10:06.000 एक प्रकारले ऊनीहरू, शाब्दिक रुपमा, शरीरविहीन हुन्छन्। 00:10:06.000 --> 00:10:08.000 ऊनीहरू आफ्नो शरीरलाई 00:10:08.000 --> 00:10:17.000 एक प्रकारको टाउकोको वाहन जसरी लिन्छन, हैन त? 00:10:17.000 --> 00:10:24.000 (हाँसो) यो ऊनीहरूको टाउकोलाई बैठकहरूमा लैजाने एउटा माध्यम हो। 00:10:24.000 --> 00:10:27.000 तपाईँ शरीरविहीनताको साँचो प्रमाण खोज्नुहुन्छ भने, 00:10:27.000 --> 00:10:30.000 तपाईँ आवाशीय सम्मेलनमा जानुस, 00:10:30.000 --> 00:10:32.000 वरिष्ठ प्राज्ञहरूको, 00:10:32.000 --> 00:10:35.000 अनि अन्तिम रातको डिस्कोमा जानुस। 00:10:35.000 --> 00:10:39.000 (हाँसो) अनि त्यहाँ तपाईँले देख्नुहुनेछ -- लोग्नेमान्छे र आईमाईहरू 00:10:39.000 --> 00:10:43.000 बेतालमा, अनियन्त्रित रुपमा शरीर बटारिरहेका, 00:10:43.000 --> 00:10:47.000 ता कि घर गएपछि यसको बारेमा एउटा लेखै लेख्न सकियोस भनेर अन्तिमसम्म पर्खिरहेका। NOTE Paragraph 00:10:47.000 --> 00:10:53.000 अहिले हाम्रो शिक्षा पद्दती प्राज्ञिक क्षमताको अवधारणामा खडा छ। 00:10:53.000 --> 00:10:56.000 र यसको एउटा कारण छ। 00:10:56.000 --> 00:10:58.000 यो सबै पद्दति विश्वभरि त्यतिबेला आविश्कार गरिएको थियो जतिबेला 00:10:58.000 --> 00:11:00.000 सार्वजनिक शिक्षा नै थिएन, साँच्चै, १९औँ शताब्दी अगाडि। 00:11:00.000 --> 00:11:03.000 त्यतिबेला ती सबै कुराहरू औद्योगिकीकरणका 00:11:03.000 --> 00:11:04.000 आवश्यकताहरू पुर्ति गर्न शुरु गरिएका थिए। 00:11:04.000 --> 00:11:07.000 त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ। 00:11:07.000 --> 00:11:11.000 प्रथम, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू 00:11:11.000 --> 00:11:13.000 माथि छन्। त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुभावले 00:11:13.000 --> 00:11:15.000 तपाईँलाई मन पर्ने कुराहरूबाट टाढा लगिन्छ, 00:11:15.000 --> 00:11:17.000 यो आधारमा कि, तपाईँले ती काम गरेर 00:11:17.000 --> 00:11:20.000 कहिल्यै नोकरी पाउनुहुन्न। हो कि हैन? 00:11:20.000 --> 00:11:22.000 सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन; 00:11:22.000 --> 00:11:24.000 कलातिर नलाग, तिमी कलाकार बन्ने हैन। 00:11:25.000 --> 00:11:29.000 मिठो सुझाव -- अहिले, गम्भिर रुपले गलत। यो सम्पूर्ण विश्व 00:11:29.000 --> 00:11:30.000 एउटा क्रान्तिमा फसेको छ। 00:11:30.000 --> 00:11:33.000 र दोस्रो हो प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि 00:11:33.000 --> 00:11:34.000 साँच्चै प्रभुत्व जमाएको छ, 00:11:34.000 --> 00:11:37.000 किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले ऊनीहरूको आफ्नै छविअनुसार रचना गरेका छन्। 00:11:37.000 --> 00:11:39.000 यदि तपाईँले यसबारेमा सोच्नु भयो भने, सार्वजनिक शिक्षाको 00:11:39.000 --> 00:11:41.000 विश्वभरिकै सम्पूर्ण पद्दति विश्वविद्यालयको प्रवेशको 00:11:41.000 --> 00:11:43.000 एउटा तन्काईएको प्रक्रिया हो। 00:11:43.000 --> 00:11:46.000 र यसको परिणाम के हो भने धेरै प्रतिभाशाली, मेधावी, 00:11:46.000 --> 00:11:48.000 सिर्जनशील व्यक्तिहरूले आफूलाई केहि हैन भन्ने सोच्छन्, 00:11:48.000 --> 00:11:50.000 किनभने ऊनीहरूले विद्यालयमा राम्रो गरिराखेका विषयहरूको 00:11:50.000 --> 00:11:54.000 केहि कदर गरिएन, अथवा वास्तवमै खराब मानिन्छ। 00:11:54.000 --> 00:11:56.000 र मलाई के लाग्छ भने हामी त्यो बाटोमा जान सक्दैनौँ। NOTE Paragraph 00:11:56.000 --> 00:11:58.000 युनेस्कोका अनुसार, आउने ३० बर्षमा, 00:11:58.000 --> 00:12:01.000 ईतिहासको शुरूदेखि आजसम्म भएकाभन्दा धेरै 00:12:01.000 --> 00:12:03.000 व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन्। 00:12:03.000 --> 00:12:05.000 धेरै व्यक्तिहरू, र यो हामीले कुरा गरेका 00:12:05.000 --> 00:12:07.000 सबै चिजहरूको मिश्रण हो -- 00:12:07.000 --> 00:12:10.000 प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसङ्ख्या अध्ययन 00:12:10.000 --> 00:12:12.000 र जनसङ्ख्याको विशाल वृद्धि। 00:12:12.000 --> 00:12:15.000 एकाएक, उपाधिहरूको केहि मूल्य छैन। हैन त? 00:12:15.000 --> 00:12:19.000 म विद्यार्थी छँदा, तपाईँसँग उपाधि भए जागिर पाउनुहुन्थ्यो। 00:12:19.000 --> 00:12:22.000 यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो। 00:12:22.000 --> 00:12:25.000 अनि मलाई, सोझै भन्दा, जागिरको ईच्छा थिएन। (हाँसो) 00:12:25.000 --> 00:12:30.000 तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो 00:12:30.000 --> 00:12:31.000 भिडियो गेम खेल्न घर फर्किन्छन्, 00:12:31.000 --> 00:12:34.000 किनभने पहिले बीए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ 00:12:34.000 --> 00:12:37.000 अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ। 00:12:37.000 --> 00:12:39.000 यो प्राज्ञिक स्फीतिको एउटा प्रक्रिया हो। 00:12:39.000 --> 00:12:41.000 र यसले पुरै शिक्षा पद्दति हाम्रो पैतालामुनितिर 00:12:41.000 --> 00:12:43.000 खस्किराखेको छ भन्ने दर्शाउँछ। हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे 00:12:43.000 --> 00:12:44.000 समस्त रुपमा पुनर्विचार गर्नुपर्छ। NOTE Paragraph 00:12:44.000 --> 00:12:46.000 हामीले बुद्धिको बारेमा तीनओटा कुराहरू जानेका छौ। 00:12:46.000 --> 00:12:49.000 पहिलो, यसको विविधता। विश्वलाई हामीले यसलाई अनुभव गरेका 00:12:49.000 --> 00:12:51.000 हरेक तरिकाबाट हेर्दछौँ। हामी दृश्यमा सोच्छौँ, 00:12:51.000 --> 00:12:54.000 हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ। 00:12:54.000 --> 00:12:57.000 हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ। 00:12:57.000 --> 00:12:59.000 दोस्रो, बुद्धि गतिशील छ। 00:12:59.000 --> 00:13:02.000 यदि तपाईँले मान्छेको दिमागको अन्तरक्रियालाई हेर्नुभयो भने, हामीले 00:13:02.000 --> 00:13:05.000 हिजो त्यतिका प्रस्तुतिहरूमा सुनेजस्तो, 00:13:05.000 --> 00:13:07.000 बुद्धि आश्चर्यजनक रुपले अन्तरक्रियात्मक छ। 00:13:07.000 --> 00:13:10.000 दिमाग कक्षहरूमा बिभाजित छैन। 00:13:10.000 --> 00:13:13.000 वास्तवमा, सिर्जनशीलता -- जसलाई मैले मुल्यवान मौलिक विचारहरू 00:13:13.000 --> 00:13:15.000 जान्ने प्रक्रियाको रुपमा परिभाषित गर्छु -- 00:13:15.000 --> 00:13:18.000 प्राय:जसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरीकाहरुको 00:13:18.000 --> 00:13:21.000 अन्तरक्रियाबाट उत्पन्न हुन्छ। NOTE Paragraph 00:13:21.000 --> 00:13:23.000 दिमाग जानिबुझिकनै -- वास्तवमा, 00:13:23.000 --> 00:13:26.000 दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको 00:13:26.000 --> 00:13:28.000 एउटा स्नायुरेसाको मुठो हुन्छ। यो महिलाहरूमा अलि मोटो हुन्छ। 00:13:28.000 --> 00:13:30.000 हिजोकी हेलेनलाई हेर्दा, सायद यहि कारणले महिलाहरू 00:13:30.000 --> 00:13:34.000 एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् भन्ने मलाई लाग्छ। 00:13:34.000 --> 00:13:36.000 किनभने तपाईँ त्यस्तो हुनुहुन्छ, हैन त? 00:13:36.000 --> 00:13:39.000 यसको अनुसन्धानको एउटा पाटो छ, तर मैले आफ्नै जीबनबाट यो कुरा जानेको छु। 00:13:39.000 --> 00:13:41.000 यदि मेरी श्रीमतीले घरमा खाना बनाउँदैछिन भने -- 00:13:41.000 --> 00:13:45.000 जुनचाहिँ धेरैजसो हुन्न, धन्न। (हाँसो) 00:13:45.000 --> 00:13:48.000 तर तपाईँलाई थाहा छ, ऊनले पकाउँदैछिन् -- हैन, ऊनले केहि-केहि चाहिँ राम्रै पकाउँछिन् -- 00:13:48.000 --> 00:13:50.000 तर यदि ऊनले पकाउँदैछिन भने, तपाईँलाई थाहा छ, 00:13:50.000 --> 00:13:52.000 ऊनले फोनमा कसैसित कुरा गरिरहेकि हुन्छिन्, 00:13:52.000 --> 00:13:55.000 केटाकेटीहरूसित कुरा गरिराखेकि हुन्छिन, छत लिपिराखेकी हुन्छिन्, 00:13:55.000 --> 00:13:58.000 उनी यहाँ ओपन-हार्ट सर्जरी गरिराखेकी हुन्छिन्। 00:13:58.000 --> 00:14:01.000 यदि मैले पकाउँदै छु भने, ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्, 00:14:01.000 --> 00:14:04.000 फोन उठिराखेको हुन्छ, अनि ऊनी आउँदा पनि मलाई दिक्क लाग्छ। 00:14:04.000 --> 00:14:17.000 म भन्छु, "टेरी, कृपया, मैले यहाँ अण्डा पकाईराखेको छु। एकैछिन पर्ख न।"(हाँसो) 00:14:17.000 --> 00:14:19.000 वास्तवमा, पुरानो दार्शनिक कुरा छ नि, 00:14:19.000 --> 00:14:22.000 यदि जङ्गलमा एउटा रुख ढल्छ र कसैले सुन्दैन, 00:14:22.000 --> 00:14:25.000 ढलेकै हो त? त्यो पुरानो कटुस सम्झिनुहुन्छ? 00:14:25.000 --> 00:14:28.000 मैले हालसालै एउटा गज्जबको टि-सर्ट देखेको थिएँ जसमा लेखेको थियो, "यदि एउटा लोग्नेमान्छेले 00:14:28.000 --> 00:14:31.000 जङ्गलमा आफ्नो मनको कुरा भन्छ, र कुनै आईमाईले सुन्दैन भने, 00:14:31.000 --> 00:14:40.000 तबपनि ऊ गलत हुन्छ त?" (हाँसो) NOTE Paragraph 00:14:40.000 --> 00:14:42.000 अनि बुद्धिको बारेमा तेस्रो कुरा हो, 00:14:43.000 --> 00:14:45.000 यो पृथक छ। मैले अहिले एउटा किताब लेख्दै छु 00:14:45.000 --> 00:14:47.000 "एपिफानी" नामको, जुन व्यक्तिहरूले ऊनीहरूको प्रतिभा कसरी पत्ता लगाए 00:14:47.000 --> 00:14:49.000 भन्ने कुराको एउटा अन्तर्वार्ताको शृङ्खलामा आधारित छ। 00:14:49.000 --> 00:14:51.000 मान्छेहरु कसरी त्यहाँसम्म पुगे भन्ने कुराले मलाई आकर्षित गरेको छ। 00:14:51.000 --> 00:14:54.000 यो मैले एउटी बिचित्रकी महिलासँग 00:14:54.000 --> 00:14:56.000 गरेका कुराबाट प्रेरित छ जसको बारेमा सायद धेरै व्यक्तिहरूले 00:14:56.000 --> 00:14:58.000 सुनेका छैनन होला, ऊनको नाम हो गिलियन लिने, 00:14:58.000 --> 00:15:00.000 तपाईँले सुन्नुभएको थियो त? कसैकसैले सुनेका छन्। ऊनी एउटा कोरियोग्राफर हुन् 00:15:00.000 --> 00:15:02.000 र ऊनको काम सबैलाई थाहा छ। 00:15:02.000 --> 00:15:04.000 ऊनले "क्याट्स" अनि "फ्यान्टम अफ द ओपेरा" बनाएकि थिईन्। 00:15:04.000 --> 00:15:08.000 ऊनी बिचित्रकी छन। म वेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ। 00:15:08.000 --> 00:15:10.000 तपाईँलाई थाहै छ। 00:15:10.000 --> 00:15:12.000 जे होस, गिलियन र मैले एकदिन संगै खाना खायौँ अनि मैले भने, 00:15:12.000 --> 00:15:14.000 "गिलियन, तपाईँ कसरी नृत्यकर्मी बन्नुभयो त?" अनि उनले भनिन" 00:15:14.000 --> 00:15:16.000 यो रोचक थियो, जब ऊनी विद्यालयमा थिईन्, 00:15:16.000 --> 00:15:19.000 ऊनी साँच्चै निराश थिईन। अनि त्यो विद्यालयले, सन ३०को दशक तिर, 00:15:19.000 --> 00:15:21.000 ऊनका आमाबाबुहरूलाई लेख्यो, "हामीलाई लाग्छ 00:15:21.000 --> 00:15:23.000 गिलियनको सिकाई क्षमतामा समस्या छ।" ऊनी एकाग्र हुन सक्दिनन्, 00:15:23.000 --> 00:15:25.000 ऊनी धेरै चञ्चल थिइन। मलाई लाग्छ अहिले तिनीहरूले उनलाई 00:15:25.000 --> 00:15:29.000 एडीएचडी थियो भन्थे होलान्। हैन त? तर यो १९३० तिरको कुरा हो, 00:15:29.000 --> 00:15:32.000 अनि त्यतिबेला एडीएचडीको आविश्कार नै भएको थिएन। 00:15:32.000 --> 00:15:35.000 त्यतिबेला यो एउटा उपलब्ध अवस्था थिएन। (हाँसो) 00:15:35.000 --> 00:15:39.000 कसैलाई यो हुन्छ भन्ने कुरा कसैलाई थाहै थिएन। NOTE Paragraph 00:15:39.000 --> 00:15:43.000 जे होस, ऊनी विशेषज्ञकहाँ देखाउन गईन। अनि, त्यो भब्य कोठा, 00:15:43.000 --> 00:15:46.000 र ऊनि आमासँग गएकी थिईन्, 00:15:46.000 --> 00:15:49.000 अनि उनलाई एउटा छेउको कुर्सीमा लगेर बसाईयो, 00:15:49.000 --> 00:15:51.000 अनि ऊनी २० मिनेटसम्म एक्लै बसिराखिन जतिबेला 00:15:51.000 --> 00:15:53.000 त्यो मान्छेले ऊनकी आमासँग गिलियनलाई विद्यालयमा भएका 00:15:53.000 --> 00:15:57.000 ऊनका सबै समस्याहरूका बारेमा कुरा गर्र्यो। अन अन्तिममा -- 00:15:57.000 --> 00:15:59.000 ऊनले मान्छेहरूलाई अलमल्याएकाले, 00:15:59.000 --> 00:16:01.000 ऊनको गृहकार्य सधै ढीलो हुन्थ्यो, अनि यस्तै यस्तै, 00:16:01.000 --> 00:16:04.000 आठ वर्षकी सानी बच्ची -- अन्त्यमा, डाक्टर गएर 00:16:04.000 --> 00:16:06.000 गिलियनको छेउमा बस्यो अनि भन्यो, "गिलियन्, 00:16:06.000 --> 00:16:08.000 मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ, 00:16:08.000 --> 00:16:10.000 र म ऊहाँसँग एकान्तमा कुरा गर्न चाहन्छु।" 00:16:10.000 --> 00:16:13.000 ऊसले भन्यो, "यहिँ पर्ख है, हामी आईहाल्छौँ, धेरै बेर लाग्दैन।" 00:16:13.000 --> 00:16:15.000 अनि ऊनीहरू ऊनलाई छाडेर गए। 00:16:15.000 --> 00:16:17.000 तर ऊनीहरू कोठाबाट बाहिर जाँदा उसले उसको टेबलमा भएको 00:16:17.000 --> 00:16:19.000 रेडियो खोल्यो। अनि जब तिनीहरू 00:16:19.000 --> 00:16:21.000 कोठाबाहिर गए, ऊसले ऊनको आमालाई भन्यो, 00:16:21.000 --> 00:16:24.000 "उँभिनुस र ऊनलाई हेर्नुस।" र ऊनीहरू कोठाबाट निस्किने बित्तीकै, 00:16:24.000 --> 00:16:28.000 ऊनले भनिन, ऊनी ऊभिईन, अनि सङ्गीतसँगै चल्न थालिन्। 00:16:28.000 --> 00:16:30.000 ऊनीहरूले केहि मिनेटसम्म हेरे 00:16:30.000 --> 00:16:33.000 अनि ऊ ऊनकी आमातिर फर्केर भन्यो, 00:16:33.000 --> 00:16:37.000 "श्रीमती लिने, गिलियन बिरामी छैनन, ऊनी नर्तकी हुन्। 00:16:37.000 --> 00:16:39.000 ऊनलाई नृत्य विद्यालयमा लैजानुस।" NOTE Paragraph 00:16:39.000 --> 00:16:41.000 मैले भनेँ, "अनि के भयो?" 00:16:41.000 --> 00:16:44.000 ऊनले भनिन, "पठाउनुभयो। त्यो कति रमाईलो थियो भन्ने म तपाईँलाई भन्नै सक्दिन। 00:16:44.000 --> 00:16:46.000 हामी त्यो कोठामा गयौँ त्यहाँ सबै म जस्ता मान्छेहरूले 00:16:46.000 --> 00:16:49.000 भरिएको थियो। स्थिर बसिराख्न नसक्ने मान्छेहरू। 00:16:49.000 --> 00:16:52.000 सोच्नका लागि चल्नैपर्ने मान्छेहरू ।" सोच्नका लागि चल्नुपर्नेहरू । 00:16:52.000 --> 00:16:54.000 ऊनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे, 00:16:54.000 --> 00:16:56.000 आधुनिक नाच्थे, समकालीन नाच्थे । 00:16:56.000 --> 00:16:59.000 अन्तत: ऊनी रोयल ब्याले विद्यालयका लागि छानिईन, 00:16:59.000 --> 00:17:01.000 ऊनी एकल कलाकार बनिन, ऊनले रोयल ब्यालेमा 00:17:01.000 --> 00:17:03.000 गज्जबको पेशा पाईन। अन्तत: ऊनी 00:17:03.000 --> 00:17:05.000 रोयल ब्याले स्कूलबाट स्नातक भईन् र 00:17:05.000 --> 00:17:08.000 आफ्नै कम्पनी शुरु गरिन -- द गिलियन लिने डान्स कम्पनी -- 00:17:08.000 --> 00:17:11.000 एन्ड्रु लोयड वेबरलाई भेटिन। ऊनी ईतिहासकै सबैभन्दा बढी 00:17:11.000 --> 00:17:13.000 सफल साङ्गीतिक थिएटर निर्माणका लागि जिम्मेबार छिन् 00:17:13.000 --> 00:17:18.000 ऊनले दसौँ लाखलाई आनन्द दिएकी छन्, 00:17:18.000 --> 00:17:21.000 अनि ऊनी करोडपति छिन् । अरु कोहि भएको भए 00:17:21.000 --> 00:17:25.000 ऊनलाई उपचार गर्थ्यो होला अनि ऊनलाई 00:17:25.000 --> 00:17:27.000 चुप लाग्न भन्थ्यो होला। NOTE Paragraph 00:17:27.000 --> 00:17:30.000 अब, मलाई लाग्छ ... (ताली) मैले के सोच्छु भने: 00:17:30.000 --> 00:17:32.000 अल गोरले हिजो राती पर्यावरणको बारेमा, 00:17:32.000 --> 00:17:35.000 अनि राचेल कार्सनले शुरु गरेको क्रान्तिको बारेमा बोले । 00:17:35.000 --> 00:17:39.000 मलाई विश्वास छ भविष्यको लागि हाम्रो एकमात्र आशा 00:17:39.000 --> 00:17:42.000 भनेको मानव पर्यावरणको नयाँ अवधारणा अपनाउने नै हो, 00:17:42.000 --> 00:17:46.000 यस्तो अवधारणा जसमा हामी मानव क्षमताको सम्पन्नताको 00:17:46.000 --> 00:17:48.000 नयाँ धारणा बनाउँन शुरु गर्नेर्छौँ। 00:17:48.000 --> 00:17:52.000 हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाईदिएको छ 00:17:52.000 --> 00:17:54.000 कि हामी पृथ्वीलाई खान्छौँ: एउटा विशेष क्रयवस्तुका लागि। 00:17:54.000 --> 00:17:57.000 र भविष्यमा, यसले हामीलाई काम दिने छैन । 00:17:57.000 --> 00:18:00.000 हामीले आधारभूत सिद्धान्तहरूलाई पुनर्विचार गर्नुपर्छ 00:18:00.000 --> 00:18:02.000 जसमा हामी हाम्रा बच्चाहरूलाई शिक्षा दिँदैछौँ । जोनास साल्कको 00:18:02.000 --> 00:18:06.000 एउटा गज्जबको भनाई छ नि, ऊनले भनेका छन, "यदि सबै कीराहरू 00:18:06.000 --> 00:18:09.000 पृथ्वीबाट हराउनुपर्ने भए, 00:18:09.000 --> 00:18:12.000 ५० वर्षभित्र पृथ्वीका सबै जीवहरू खत्तम हुनेथियो । 00:18:12.000 --> 00:18:15.000 यदि पृथ्वीबाट सबै मान्छेहरू हराए भने, 00:18:15.000 --> 00:18:19.000 ५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन्।" 00:18:19.000 --> 00:18:21.000 अनि ऊनले ठीक भनेका छन्। NOTE Paragraph 00:18:21.000 --> 00:18:24.000 टेडले मानव कल्पनाको उपहारलाई सम्मान गर्छ। 00:18:24.000 --> 00:18:28.000 हामीले यो उपहार वुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ, 00:18:28.000 --> 00:18:31.000 अनि हामीले केहि परिदृश्यहरूलाई हटाईदिनुपर्छ 00:18:31.000 --> 00:18:34.000 जसको बारेमा हामीले कुरा गरेका छौँ। र हामीले यसो गर्ने 00:18:35.000 --> 00:18:38.000 एउटै मात्र तरिका भनेको हाम्रा सृजनशील क्षमताहरूलाई 00:18:38.000 --> 00:18:40.000 तिनीहरूका सम्पन्नताअनुसार हेर्ने, र हाम्रा 00:18:40.000 --> 00:18:43.000 बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । र हाम्रो काम 00:18:43.000 --> 00:18:46.000 ऊनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, जसद्वारा उनीहरूले भविष्यलाई सामना गर्न सकून्। 00:18:46.000 --> 00:18:49.000 -- जे होस -- हामीले भविष्य नदेखौँला, 00:18:49.000 --> 00:18:52.000 तर ऊनीहरूले देख्नेछन् । र हाम्रो काम भनेको ऊनीहरूलाई 00:18:52.000 --> 00:18:54.000 यसमा केही गर्न सहयोग गर्ने हो । धेरै धेरै धन्यवाद ।