0:00:00.580,0:00:04.054 मेलाती विज्सेन: बाली . . .भगवानहरुको टापू 0:00:05.301,0:00:07.642 इसाबेल विज्सेन: हरियालीको स्वर्ग 0:00:09.139,0:00:10.552 मेला: अथवा..... 0:00:10.576,0:00:12.393 हराएको स्वर्ग । 0:00:13.075,0:00:14.234 बाली: 0:00:14.696,0:00:16.639 फोहोर मैलाको टापू । 0:00:17.707,0:00:18.859 इसा: बालीमा 0:00:18.883,0:00:24.834 हामी दैनिक ६८० क्युबिक मीटर [br]प्लास्टिकका फोहर उत्पन्न गर्छौं । 0:00:25.801,0:00:28.657 झन्डै १४ तला अग्लो बिल्डिंग जत्रै । 0:00:29.205,0:00:31.426 ५% भन्दा कम प्लास्टिकका ब्यागहरु मात्रै 0:00:31.450,0:00:34.018 पुनः प्रयोगमा आउछन् । 0:00:34.900,0:00:38.206 मेला: थाहा छ, हाम्रो टापूप्रतिको तपाईंको [br]धारणामा परिवर्तन आउने छ । 0:00:38.666,0:00:41.150 यो कुरा जानेपछि हाम्रै सोच पनि [br]परिवर्तन भयो- 0:00:41.174,0:00:45.735 जब हामीले बुझ्यौं - लगभग सबै प्लास्टिक [br]ब्यागहरु ढलमा 0:00:45.759,0:00:47.009 ढल बाट नदिमा, 0:00:47.033,0:00:48.404 र नदिहुँदै समुद्रमा पुग्छन्। 0:00:48.900,0:00:51.364 समुद्रसम्म नपुग्नेहरु 0:00:51.388,0:00:53.501 या त पोलीन्छन् या जथाभावी छरिन्छन् । 0:00:54.183,0:00:56.441 इसा: हामीले यो विषयमा केहि [br]गर्ने निर्णय गर्यौं 0:00:56.812,0:00:59.311 लगभग ३ बर्षदेखि, हामी टापुमा [br]प्लास्टिकका झोलाको 0:00:59.335,0:01:02.687 प्रयोग बन्द गराउन प्रयत्नरत छौं । 0:01:02.711,0:01:05.175 यस क्रममा केहि महत्वपूर्ण सफलता[br]प्राप्त गरेका छौं । 0:01:06.835,0:01:08.867 मेला: हामी दिदी बहिनी हौँ 0:01:08.891,0:01:11.458 र हामी पृथ्वीकै सबै भन्दा राम्रो स्कूल 0:01:12.061,0:01:13.586 ग्रीन स्कूल, बालीमा पढ़दछौँ । 0:01:13.610,0:01:18.233 ग्रीन स्कूल बाँसले बनेको कारणले मात्रै[br]अरु भन्दा भिन्न भएको होइन, 0:01:18.257,0:01:20.220 शिक्षा दिने तरिकाको कारण भिन्न भएको हो । 0:01:20.864,0:01:23.551 यहाँ हामीलाईआजको नेतृत्वकर्ता [br]बन्न सिकाइन्छ, 0:01:24.518,0:01:26.951 जून् अरु साधारण पाठ्यक्रमले सिकाउदैन । 0:01:27.813,0:01:29.834 इसा: एकदिन क्लासमा महत्वपूर्ण 0:01:29.858,0:01:32.571 व्यक्तिहरुको बारेमा पढाई भयो, जस्तै: 0:01:32.595,0:01:34.083 नेल्सन मण्डेला, 0:01:34.107,0:01:35.258 लेडी डायना र 0:01:35.282,0:01:36.507 महात्मा गान्धी । 0:01:37.244,0:01:38.401 त्यो दिन घर फर्किंदा, 0:01:38.425,0:01:41.733 हामीलाई पनि चर्चित व्यक्ति बन्ने [br]अभिलाषा पलायो । 0:01:42.614,0:01:44.651 तर चर्चित व्यक्ति बन्न ठुलो 0:01:44.675,0:01:45.933 हुदासम्म किन कुर्ने ? 0:01:46.420,0:01:48.494 हामीले अहिले नै केहि गर्ने विचार गर्यौं । 0:01:49.135,0:01:50.835 मेला: त्यो रात सोफामा बसेर हामीले, 0:01:50.859,0:01:53.695 बालीले झेलिरहेका समस्याका विषयमा [br]धेरै सोच विचार गर्यौं । 0:01:54.332,0:01:56.396 बारम्बार मनमा एउटा विचार आयो- 0:01:56.420,0:01:57.784 प्लास्टिकका फोहरहरु । 0:01:58.536,0:02:00.603 तर यो भयङ्कर ठुलो समस्या हो । 0:02:01.189,0:02:04.671 हामीले सोच्यौं, केटाकेटीहरुको लागि [br]सम्भव लक्ष्य के होला: 0:02:05.589,0:02:06.820 जवाफ आयो-प्लास्टिक ब्याग 0:02:06.844,0:02:08.237 एउटा विचार उत्पन्न भयो । 0:02:08.983,0:02:10.964 इसा: हामीले अनुसन्धान सुरु गर्यौं, 0:02:10.988,0:02:13.928 बास्तवमा, जति बढी बुझ्दै गयौं, उतिनै 0:02:13.952,0:02:17.041 प्लास्टिक ब्यागको सकारात्मक पक्ष भेटेनौं 0:02:17.401,0:02:18.671 तपाईंलाइ थाहा छ, 0:02:18.695,0:02:20.273 यो नभएर पनि फरक पर्दैन । 0:02:21.003,0:02:24.544 मेला: प्लास्टिक ब्याग हटाउने बिभिन्न [br]ठाउंहरुको प्रयत्नले 0:02:24.568,0:02:26.438 हामीलाई प्रभावित गर्यो, जस्तै : 0:02:26.462,0:02:28.444 हवाईदेखि रुवान्डा 0:02:28.468,0:02:31.013 र अन्य कयौं शहरहरु जस्तै : [br]अक्ल्यांड र डब्लिन । 0:02:31.784,0:02:37.449 इसा: हाम्रो विचार “बिदा प्लास्टिक ब्याग“[br]अभियानको रुपमा शुभारम्भ भयो । 0:02:38.658,0:02:40.850 मेला: अभियानको क्रममा 0:02:40.874,0:02:43.436 हामीले निकै कुराहरु सिक्यौं । 0:02:43.984,0:02:45.626 पाठ नम्बर १ : 0:02:46.233,0:02:48.391 सबै काम एक्लै गर्न सकिन्न । 0:02:48.415,0:02:50.607 उस्तै विचार भएका साथीहरुको [br]समूह चाहिन्छ 0:02:50.631,0:02:53.802 त्यसैले हामीले [br]प्लास्टिक ब्याग बिदाई समूह बनायौं । 0:02:54.459,0:02:57.574 स्वयंसेवकहरुको यो समूहमा टापुमा रहेका [br]राष्ट्रिय र अन्तर्रास्ट्रिय 0:02:57.598,0:02:59.997 स्कूलका केटाकेटिहरु सामेल भए । 0:03:00.505,0:03:01.656 सबैसंग मिलेर हामीले 0:03:01.680,0:03:03.430 निवेदन दिनु पर्ने र नपर्ने 0:03:03.454,0:03:06.750 विभिन्न तहका योजना सुरु गर्यौं, 0:03:06.774,0:03:10.210 स्कूलहरुमा शैक्षिक र प्रेरणात्मक [br]प्रस्तुतिहरु, 0:03:10.234,0:03:14.719 र बजार, चाडपर्ब, सरसफाईआदि कार्यमा [br]सामूहिक जानकारी गराउन थाल्यौं । 0:03:14.743,0:03:15.894 त्यस्तै अन्य कार्यहरु : 0:03:15.918,0:03:17.964 स्थानीय तहमै उत्पादन भएका बैकल्पिक ब्याग 0:03:17.988,0:03:19.712 जस्तै: जालीको ब्याग, 0:03:19.736,0:03:21.058 पत्रिकाबाट बनेको ब्याग 0:03:21.082,0:03:23.802 १००% जैविक सामग्रीबाट बनेका ब्याग, 0:03:23.826,0:03:26.339 वितरण गर्न थाल्यौं । 0:03:26.898,0:03:28.292 इसा: हामीले ८०० घर भएको 0:03:28.316,0:03:30.428 नमूना गाउँ शुरु गर्यौं । 0:03:30.952,0:03:32.775 गाउँ अध्यक्ष हाम्रो पहिलो साथी बने, [br] 0:03:32.799,0:03:35.265 हाम्रो टी-शर्ट पनि मन पराए । 0:03:36.077,0:03:38.745 हामी ग्राहकचेतना अभियानमा केन्द्रित भयौं, 0:03:38.769,0:03:41.487 किनकि त्यहींबाट नै परिवर्तनको [br]सुरुवात हुन सक्छ । 0:03:42.266,0:03:44.463 छोटो अवधिमै २/३ गाउँ, प्लास्टिक ब्याग 0:03:44.487,0:03:46.492 मुक्त भैसकेको थियो । 0:03:47.330,0:03:52.205 बालीको गवर्नरलाइ भेट्ने हाम्रो [br]पहिलो प्रयास असफल भयो । 0:03:52.696,0:03:53.846 हामीले सोच्यौं - 0:03:54.391,0:03:58.691 १० लाख हस्ताक्षर सहितको निवेदन । 0:03:58.715,0:04:00.708 पक्कै अस्वीकार गर्न सक्दैनन् । कि कसो ? 0:04:00.732,0:04:01.895 मेला: कुरा ठिक हो !! 0:04:02.258,0:04:04.093 इसा: कसले सोचेको थियो 0:04:04.117,0:04:08.279 १० लाख भनेको १००० गुणा १००० । थोरै हो त ? 0:04:08.303,0:04:09.930 (हाँसो) 0:04:10.270,0:04:11.835 हामी रोकियौं --- 0:04:12.747,0:04:14.738 जबसम्म हामीले पाठ नम्बर २ सिकेनौं : 0:04:15.507,0:04:17.462 “फरक ढंगले सोच“ । 0:04:17.808,0:04:18.959 कसैले भन्यो - 0:04:18.983,0:04:25.384 बाली एअरपोर्टमा बार्षिक १ करोड ६० लाख [br]मानिस ओहर दोहर गर्छन् । 0:04:26.294,0:04:29.610 मेला: तर एअरपोर्ट भित्र छिर्ने कसरी ? 0:04:29.993,0:04:31.686 यहां आउंछ पाठ नम्बर ३ : 0:04:32.236,0:04:33.676 अनुरोध । 0:04:34.141,0:04:35.768 हामी लाग्यौं एअरपोर्ट तिर । 0:04:35.792,0:04:37.444 सबैभन्दा पहिले कुचीकारलाइ भेट्यौं 0:04:37.819,0:04:39.705 तेस्पछि उसको हाकिमको पनि हाकिमलाइ , 0:04:39.729,0:04:41.990 अनि, सहायक म्यानेजरलाइ 0:04:42.014,0:04:43.399 त्यसपछि अफिस म्यानेजरलाइ, 0:04:43.423,0:04:44.594 अनि फेरी, 0:04:44.618,0:04:46.765 २ तह तल झर्यौं र सोच्यौं 0:04:46.789,0:04:48.954 आयो फेरी कुचिकार । 0:04:49.537,0:04:51.585 यसरी कयौं दिन ढोका ढक ढकाउन परेपनि 0:04:51.609,0:04:53.925 हामीले हरेस खाएनौं, 0:04:53.949,0:04:57.837 र अन्त्यमा बाली एअरपोर्टको [br]बजार व्यवस्थापकसंग भेट भयो । 0:04:58.368,0:05:02.281 हामीले बालीको प्लास्टिक ब्यागको [br]बारेमा प्रवचन दियौं 0:05:02.305,0:05:06.003 उनले भने (आवाजको नक्कल गर्दै)[br]आफ्नो निर्णय प्रतिआफैं अचम्मित हुँदै 0:05:06.027,0:05:08.270 म तिमीहरुलाई भन्सार र आगमन कक्षको 0:05:08.294,0:05:11.251 पछाडी रहेर हस्ताक्षर बटुल्ने [br]अनुमति दिन्छु । 0:05:11.275,0:05:12.619 (हाँसो) 0:05:12.643,0:05:16.208 (ताली) 0:05:16.962,0:05:18.906 इसा: हामीले लगभग डेड घन्टाको बिचमा 0:05:18.930,0:05:21.605 १००० हस्ताक्षर जम्मा गरीसकेका थियौं । 0:05:21.954,0:05:23.255 गज्ज़ब होइन त ? 0:05:24.340,0:05:25.541 पाठ नम्बर ४: 0:05:25.875,0:05:28.876 बिद्यार्थीदेखि ब्यापारिक म्यानेजर सम्म[br]समाजका हरेक तहका 0:05:29.486,0:05:33.295 चर्चित व्यक्तित्वहरुसंगको चिनापर्चीको [br]आवश्यकता पर्दछ । 0:05:34.097,0:05:36.209 ग्रीन स्कूलको आकर्षणलाइ धन्यवाद, 0:05:36.233,0:05:38.899 हामीले सेलिब्रेटीहरुको साथ् पाईराख्यौं । 0:05:39.937,0:05:41.136 बान की मुनले सिकाउनुभयो 0:05:41.160,0:05:44.521 संयुक्त राष्ट्रसंघका महासचिबले 0:05:44.545,0:05:46.196 निबेदनमा हस्तक्षर गर्दैनन्, 0:05:46.220,0:05:47.221 (हाँसो)[br] 0:05:47.245,0:05:49.082 चाहे केटाकेटी जति नै नम्र बनुन् । 0:05:49.106,0:05:50.791 तर हाम्रो प्रचारगरिदिने बचन दिनुभयो 0:05:50.815,0:05:53.328 र अहिले हामी संयुक्त राष्ट्रसंघसँग [br]सहकार्य गर्दै छौं 0:05:53.701,0:05:56.644 मेला: जेन गोड्लबाट हामीले नेटवर्किंगको [br]शक्तिबारेमा जान्यौं 0:05:57.055,0:06:00.095 उनले रुट्स एंड शुट्सको एउटा समूहबाट [br]शुरु गरेकीहुन्, 0:06:00.119,0:06:03.410 र अहिले संसारभरी गरेर उनको ४००० [br]भन्दा बढी समूह छन । 0:06:03.434,0:06:04.607 जसमा हामी पनि एक हौँ । 0:06:04.631,0:06:06.073 उनी प्रेरणाकी श्रोत हुन् । 0:06:06.731,0:06:08.483 यदि तपाईं रोटरीको सदस्य हो भने, 0:06:08.507,0:06:09.797 भेटेर खुशी लाग्यो । 0:06:09.821,0:06:10.972 हामी रोटरीको सबैभन्दा 0:06:10.996,0:06:13.327 यूवा समूह हौँ । 0:06:14.573,0:06:17.816 इसा: हामीले धैर्यताको बारेमा पनि [br]धेरै नै सिकेका छौं 0:06:17.840,0:06:20.097 मेला: निराशाबाट कसरी बच्ने, 0:06:20.121,0:06:21.272 इसा: नेतृत्व, 0:06:21.296,0:06:22.465 मेला: सामुहिककार्य, 0:06:22.489,0:06:23.640 इसा: मित्रता, 0:06:23.664,0:06:26.323 मेला: हामीले बाली र बालीको संस्कारको [br]बारेमा अझ जान्यौं 0:06:26.347,0:06:29.505 इसा: प्रतिबद्धताको महत्व जान्यौं । 0:06:30.106,0:06:31.840 मेला: यो सधैं सहज थिएन । 0:06:31.864,0:06:35.329 कहिले कहीं आफ्नो कुरा सम्झाउन [br]निकै कठिन हुन्छ । 0:06:35.830,0:06:38.257 इसा: गत बर्ष ठ्याक्कै त्यस्तै भयो । 0:06:38.663,0:06:40.266 हामी इंडिया गएका थियौं 0:06:40.290,0:06:41.845 हाम्रा अविभावकहरुले हामीलाई 0:06:41.869,0:06:44.457 म. गान्धीको पुरानो घर देखाउन लग्नुभो 0:06:45.216,0:06:47.470 आफ्नो लक्ष्य प्राप्तिको लागि, भोक हड्तालको 0:06:47.494,0:06:48.770 शक्ति हामीले बुझ्यौं । 0:06:49.329,0:06:51.327 यात्राको अन्तिमतिर जब हामीले 0:06:51.351,0:06:53.002 अभिभावकलाइ फेरी भेट्यौं, 0:06:53.026,0:06:54.692 हामीले एउटा निर्णय गर्यौं र भन्यौं 0:06:54.716,0:06:56.472 "हामी भोक हड्ताल गर्दै छौं" 0:06:56.496,0:06:57.497 (हाँसो) 0:06:57.521,0:07:00.420 मेला: वहाँहरुको अनुहार कस्तो भो होला, 0:07:00.444,0:07:02.722 हाम्रो अविभावक मात्र होइन, 0:07:02.746,0:07:04.478 साथीहरु र शिक्षकहरु समेतलाइ 0:07:04.502,0:07:06.794 सम्झाउन गार्हो भयो 0:07:07.561,0:07:10.532 इसाबेल र मैंले भने यसको मनस्थिति [br]बनाईसकेका थियौं । 0:07:10.556,0:07:12.165 हामीसबैले पोषणबिज्ञसंग छलफल गरेर 0:07:12.189,0:07:14.029 एउटा सम्झौतामा पुग्यौं - 0:07:14.053,0:07:18.318 जबसम्म, बालीको गवर्नर हामीलाइ भेटेर [br]प्लास्टिकको ब्याग 0:07:18.342,0:07:20.947 रोक्ने बिषयमा छलफल गर्न तयार हुँदैनन्, 0:07:20.971,0:07:24.458 तबसम्म हामी सूर्योदय देखि सूर्यास्तसम्म [br]केहि खादैनौं । 0:07:25.118,0:07:29.138 इसा: इन्डोनेसियन भाषामा "मोगा माकान" भनिने 0:07:29.162,0:07:30.313 भोक हड्ताल शुरु भयो । 0:07:30.337,0:07:32.326 यो कुरा सामाजिक संजालहरुमा फैलियो, 0:07:32.350,0:07:34.117 दोश्रो दिनमै, 0:07:34.141,0:07:36.407 पुलिसहरु हाम्रो घर र स्कुलमा आएर 0:07:36.724,0:07:38.921 हाम्रो सोध खोज गर्न थाले । 0:07:39.466,0:07:41.976 हामीलाई थाहा थियो, यसरी भोक हड्ताल गरेर 0:07:42.000,0:07:43.881 गवर्नर खुशी हुने वाला छैनन् -- 0:07:43.905,0:07:45.339 बरु हामी जेल चलान हुन सक्थ्यौं 0:07:45.768,0:07:47.697 तर अचम्मै भयो, 0:07:47.721,0:07:48.947 २४ घन्टा पछि, 0:07:48.971,0:07:50.383 हामीलाई स्कूलबाट 0:07:50.407,0:07:52.430 गवर्नरको अफिस लगियो । 0:07:53.283,0:07:54.796 मेला: र गवर्नरसंग भेट भयो 0:07:54.820,0:07:57.029 (ताली) 0:07:57.053,0:07:58.983 छलफलको क्रममा गवर्नरले , 0:07:59.007,0:08:01.557 बालीको सुन्दरता र वातावरणप्रतिको हाम्रो 0:08:01.581,0:08:04.193 लगन र अठोट देखेर आभार व्यक्त गर्नुभयो । 0:08:04.812,0:08:05.963 र बालीबाट प्लास्टिकहटाउन 0:08:05.987,0:08:08.738 मद्धत गर्ने पत्रमा हस्ताक्षर गर्नुभयो 0:08:08.762,0:08:09.916 अहिले हामी साथी भएकाछौं, 0:08:09.940,0:08:11.336 बेला बेलामा वहांको र 0:08:11.360,0:08:14.657 वहांको समूहको प्रतिज्ञाको बारेमा [br]झक झकाउछौँ 0:08:15.372,0:08:16.523 खुशीको कुरा, वहांले 0:08:16.547,0:08:18.453 प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुभएको छ- 0:08:18.477,0:08:23.120 सन् २०१८ सम्ममा बाली प्लास्टिक ब्याग [br]मुक्त हुनेछ 0:08:23.144,0:08:29.980 (ताली) 0:08:31.498,0:08:36.115 इसा: त्यस्तै बाली अन्तर्रास्ट्रिय एअरपोर्ट 0:08:36.139,0:08:40.701 सन् २०१६ सम्ममा प्लास्टिक मुक्त क्षेत्र [br]बन्ने तयारीमा छ 0:08:41.186,0:08:43.173 मेला: हाम्रो अबको संदेश छ - 0:08:43.197,0:08:44.893 प्लास्टिक ब्याग दिने नगरौं, 0:08:44.917,0:08:48.361 पुन: प्रयोग गर्न मिल्ने ब्याग बोक्ने गरौँ 0:08:49.405,0:08:51.102 इसा: हाम्रो अल्पकालीन अभियान- 0:08:51.126,0:08:52.558 "एक टापू, एक आवाज" 0:08:52.582,0:08:54.016 यहि नै योजना हो । 0:08:54.040,0:08:56.719 हामी, प्लास्टिक मुक्त घोषणा गरेका 0:08:56.743,0:08:59.586 पसल र रेस्टुरेन्टहरुमा जांच गर्छौं र 0:08:59.610,0:09:01.983 प्रवेश द्वारमा गएर यस्तो स्टिकर टास्छौँ र 0:09:02.007,0:09:04.325 उनीहरुको नाम सामाजिक संजाल 0:09:04.349,0:09:06.425 र बालीका मुख्य पत्रिकाहरुमा प्रचार गर्छौं 0:09:06.829,0:09:07.980 यस्तो स्टिकर नहुनेलाई 0:09:08.004,0:09:10.829 ठिक बिपरित गर्छौं । 0:09:10.853,0:09:12.240 (हाँसो) 0:09:12.731,0:09:16.050 मेला: हामी तपाईंहरुलाई यो कथा किन [br]सुनाईरहेका छौं ? 0:09:16.673,0:09:18.591 एउटा कारण त, हामी गौरवान्नित छौं, 0:09:18.615,0:09:20.686 हामी र हाम्रो समूहले संयुक्तरुपमा 0:09:20.710,0:09:22.066 प्राप्त गरेको उपलब्धि सुनाउन 0:09:22.469,0:09:24.557 अर्को कारण, यो परियोजनाको क्रममा 0:09:24.581,0:09:27.421 हामीले बुझ्यौं, समूहमा मिलेर केटाकेटीले 0:09:27.445,0:09:29.099 पनि गरेर देखाउन सक्छौं 0:09:29.891,0:09:32.318 जतिखेर हामीले यो काम सुरु गर्यौं, 0:09:32.342,0:09:33.901 इसाबेल र म १० र १२ बर्षका थियौं 0:09:33.925,0:09:35.978 हामीसंग कुनै व्यापारको योजना थिएन, 0:09:36.002,0:09:37.226 न योजना र नीति थिए, 0:09:37.250,0:09:39.169 न त कुनै अदृश्य कार्यक्रम नै थिए-- 0:09:39.193,0:09:41.633 केवल अगाडी विचार थियो-- 0:09:41.657,0:09:43.770 र केहि गरौँ भन्ने साथीहरुको समूह । 0:09:44.195,0:09:46.441 हाम्रो प्रयाश, हाम्रो घरको [br]सुन्दरतालाइ बाँधेर 0:09:46.465,0:09:49.107 उकुस मुकुस बनाउने प्लास्टिक [br]ब्यागको प्रयोग रोक्नु हो 0:09:49.933,0:09:51.641 केटाकेटीहरु संग, अथाह शक्ति र 0:09:51.665,0:09:55.830 संसारले चाहेको परिवर्तन गर्न [br]सक्ने सामर्थ्य हुन्छ । 0:09:56.454,0:10:01.179 इसा: सुन्दर तर चुनौतिपूर्ण यस संसारका [br]सबै यूवावर्गलाइ हामी भन्न चाहन्छौं - 0:10:01.690,0:10:02.844 प्रयास गर्नुहोस !! 0:10:02.868,0:10:04.623 आफूलाई भिन्न प्रमाणित गर्नुहोस !! 0:10:05.057,0:10:07.476 हामी भन्दैनौं यो बाटो सजिलो छ । 0:10:07.500,0:10:09.767 तर भन्न चाहन्छौं, यसको धेरै महत्व छ । 0:10:10.221,0:10:14.592 हामी केटा केटि कुल जनसंख्याको [br]केवल २५% मात्रै हौला, 0:10:14.616,0:10:17.923 तर भविष्यको १००%, हामी नै हौँ । 0:10:19.050,0:10:21.706 मेला: अझै धेरै काम गर्न बाँकि छ 0:10:21.730,0:10:23.395 तर हामी रोकिनेवाला छैनौं , 0:10:23.419,0:10:27.844 तब सम्म, जबसम्म बाली एअरपोर्टमा उत्रने [br]हरेक यात्रुलाई सोधिने पहिलो प्रश्न हुनेछ: 0:10:28.682,0:10:30.016 दुवै: बालीमा स्वागत छ, 0:10:30.040,0:10:32.207 तपाईंसंग कुनै प्लास्टिकका ब्याग त छैनन् ? 0:10:32.231,0:10:33.644 (हाँसो) 0:10:33.668,0:10:36.404 ऊं शान्ति शान्ति शान्ति ऊं 0:10:36.428,0:10:37.579 धन्यवाद 0:10:37.603,0:10:47.396 (ताली)